Advertisement
Advertisement

खेलकुद

सन् २०२६ सिजनका लागि कोरियामा हुने भलिबल प्रतियोगिताको तालिका सार्वजनिक

सन् २०२६ सिजनका लागि कोरियामा हुने भलिबल प्रतियोगिताको तालिका सार्वजनिक

Breaking News, Breaking news 1, खेलकुद, जानकारी, भर्खरै, समाचार
 नेपाल कोरिया भलिबल संघ दक्षिण कोरिया ले सन् २०२६ सिजनभर कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरूको आधिकारिक बाँडफाँड तथा तालिका सार्वजनिक गरेको छ। संघले गत फेब्रुअरी १७ तारिख सउलमा आयोजित विशेष कार्यक्रममा विभिन्न आयोजक संस्थाहरूसँग समन्वय गरी प्रतियोगिताको मिति तथा जिम्मेवारी निर्धारण गरेको हो। संघका अध्यक्ष विरेन्द्र राहु मगरका अनुसार भलिबल प्रतियोगिता सञ्चालनका लागि संघमा प्राप्त निवेदनका आधारमा सन् २०२६ को सिजन अवधिभर ९ वटा विभिन्न संघ–संस्थालाई अनुमति प्रदान गरिएको छ। ती सबै प्रतियोगिताहरू संघको मातहत तथा नियमनभित्र रही सञ्चालन हुने जनाइएको छ। नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१७ मा “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारासहित स्थापना भएको उक्त संघले स्थापना कालदेखि नै कोरियामा आयोजना हुने नेपाली समुदायबीचका भलिबल प्रतियोग...
सिता तामाङको ऐतिहासिक जित: १० औं MBC कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२५

सिता तामाङको ऐतिहासिक जित: १० औं MBC कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२५

Breaking News, Breaking news 1, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
ग्येरेयोंग, दक्षिण कोरिया – अगस्त ७ देखि ११, २०२५ सम्मको अवधिमा ग्येरेयोंग सिभिक जिम्नेसियममा आयोजित १० औं MBC कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी सिता तामाङले व्यक्तिगत महिलाको सिनियर सिङल पुम्सेमा गोल्ड मेडल जितेर ऐतिहासिक सफलता हासिल गरिन्। यसैगरी, नेपाली टोलीले पेर पुम्से (द्विपक्षीय रूप रुटिन) विधामा पनि गोल्ड मेडल जित्दै समग्र प्रदर्शनलाई अझ चम्काएको छ। यो प्रतियोगिता देजेओन MBC द्वारा आयोजित गरिएको थियो, जसमा विभिन्न देशका खेलाडीहरू सहभागी थिए। सिता तामाङको उत्कृष्ट प्रदर्शनले नेपाली खेलकुद प्रेमीहरुमा गर्वको अनुभूति दिएको छ भने आगामी प्रतियोगिताहरुमा समेत सफलताको आशा जगाएको छ।...
सलनालमा “प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” आयोजना हुदै

सलनालमा “प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” आयोजना हुदै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै
विशाल आवाज: कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा किरात राई यायोक्खा खेलकुद विभाग द्वारा जनवरी २८ तारिखका दिन सुवनमा "प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” को आयोजना हुने भएको छ। किरात राई यायोक्खा खेलकुद विभाग द्वारा प्रवासमा नेपालीहरू बीच सद्भाव एकता।खेलकुद स्वास्थ्य जीवनको आवश्यकता भन्ने मुल नाराका साथ जनवरी २८ तारिख मङ्गलबारका दिन सुवन स्थित 수원시 권선구 이북동 796-16 मा "प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रिमियर लिग २०२५” आयोजना हुन लागेको हो। प्रतियोगितामा नेपाली खेलाडीहरूले A, B, र C गरि ३ श्रेणीहरूमा भाग लिन पाउनेछन् भने प्रत्येक श्रेणीका विजेता र उपविजेता हुने खेलाडीहरूले चार लाख र दुइ लाख ५० हजार कोरियन वन सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी तीनवटै श्रेणीमा तेस्रो हुने खेलाडीहरूले १ लाख ५० हजार कोरियन वन सहित मेडल र प्रमाणपत्र‌ प्राप्त...
दक्षिण कोरियामा ९० मिनेटको अनौठो प्रतियोगिता : केही नगर्नुस्, पुरस्कार जित्नुस्

दक्षिण कोरियामा ९० मिनेटको अनौठो प्रतियोगिता : केही नगर्नुस्, पुरस्कार जित्नुस्

Breaking News, Breaking news 1, Breaking news 2, खेल, खेलकुद, भर्खरै
  वर्तमान समयमा मानिसहरू डिजिटल लतमा फसेका छन् । स्मार्टफोन लगायतका डिजिटल डिभाइसमा टाँस्सिइरहने बानीमा मानिसमा विभिन्न समस्याहरु पनि निम्त्याइरहेको छ । यही परिप्रेक्ष्यमा दक्षिण कोरियाले मोबाइल फोनको लत छुटाउनका लागि एउटा अनौठो उपायको खोजी गरेको छ । दक्षिण कोरियामा हरेक वर्ष एउटा यस्तो प्रतियोगिता गरिन्छ जसलाई स्पेस आउट भनिन्छ । ९० मिनेटसम्म आफैंसँग समय बिताउने उक्त प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले ९० मिनेटसम्म केही पनि नगरिकनै बस्नुपर्छ । उक्त अवधिमा प्रतिस्पर्धीहरूले कुनै कुराकानी, हिंडडुल वा कुनै विद्युतीय सामानको प्रयोग पनि गर्न पाउँदैनन् । उनीहरू केवल शान्त ढंगले बस्नुपर्छ र आफ्नो मुटुको धड्कलाई अधिकाधिक नियन्त्रण गर्नुपर्छ । स्पेस आउट प्रतियोगितामा मुटुको चालको मापनका आधारमा विजेताको छनोट गरिन्छ । मुटुको धड्कन दर अर्थात् हार्ट रेट सबैभन्दा स्थिर हुने व्यक्ति नै...
पहिलो एशिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन ६ जना नेपाली खेलाडी कोरिया प्रस्थान

पहिलो एशिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन ६ जना नेपाली खेलाडी कोरिया प्रस्थान

Breaking News, Breaking news 1, खेल, खेलकुद, जानकारी, भर्खरै
कमला केसी/ न्युज केन्द्रबिन्दुः  पहिलो पटक हुन लागेको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडीको टोली दक्षिण कोरिया प्रस्थान गरेको छ ।  सन् २०१३ मा स्थापना भएको अन्तर्राष्ट्रिय ट्रेल रनिङ एशोसिएसनले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा नेपालका खेलाडी पनि सहभागि हुने भएका हुन् । दक्षिण कोरियामा यहि अक्टुवर २३ तारिकदेखि २७ तारिकसम्म हुने च्याम्पियनसिपमा भाग लिन जाने खेलाडीहरुमा गोपाल तामाङ लामा, मनकुमार मगर, प्रिया राई, रसिला तामाङ, तिलक सुनुवार र तिर्थ तामाङ रहेका छन् ।    नेपालवाट १० जना खेलाडी सहभागि हुने भनिएकोमा ६ जनाको मात्र भिषा लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा विश्वका २५ देशका ४ सय भन्दा बढि धावकहरुले भाग लिने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरुका लागि आयोजक संस्थाले विभिन्न मापदण्डहरु तय गरेको छ । अन्तर्राष्ट्र...
नोभेम्बर ३ मा “प्रथम ड्रीम-११ एफसी फुटसल कप ” हुँदै

नोभेम्बर ३ मा “प्रथम ड्रीम-११ एफसी फुटसल कप ” हुँदै

Breaking News, Breaking news 1, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
विशाल आवाज/दक्षिण कोरिया: तिहारको अवसर पारी यहि आउदो नोभेम्बर ३ तारिखका दिन ह्वासङ मा MN DREAM-11 FC ले “प्रथम ड्रीम-११ एफसी फुटसल कप ” आयोजना गर्ने भएको छ । नोभेम्बर ३ तारिख आइतबारका दिन ह्वासङ स्थित 경기화성시 향남읍 마곡동길 180-27 (향남읍 하길리 (616) मा हुने उक्त प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५लाख, २० लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट गोलकिपर ,हाइ गोल स्कोरर, उत्कृष्ट खेलाडी लाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार टीम दर्ता गर्न KEB HANA BANK मा रहेको DULAL MADAN को खाता नम्बर 21191068263107 मा OCTOBER 26 तारिख सम्ममा टीम दर्ता शुल्क :३,५०,००० वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ। ह्वासङमा रहेको नेपाली समाज र फुटबल क्ल...
दोश्रो नेपाली कम्युनिटी भलिबल कप चुम्दै गुल्मी सम्पर्क समिति ह्याट्रिक गर्न सफल

दोश्रो नेपाली कम्युनिटी भलिबल कप चुम्दै गुल्मी सम्पर्क समिति ह्याट्रिक गर्न सफल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर दक्षिण कोरियाको आयोजनामा फ्यङथेकमा आयोजित  दोश्रो नेपाली कम्युनिटी भलिबल कप गुल्मी सम्पर्क समितिले चुम्न सफल भएको छ। यो सिजनको अन्तिम खेल मा पनि लगातार प्रथम स्थान हासिल गर्दै गुल्मी सम्पर्क समितिले ह्याट्रिक गर्न सफल भएको हो।  “शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ ”फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरले अक्टोबर २० तारिखका आइतबारका दिन 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा  खेलाइएको दोश्रो नेपाली कम्युनिटी भलिबल कपको फाइनलमा सुदूरपश्चिम समाजलाई पाखा लगाउँदै गुल्मीले प्रथम स्थान हासिल गर्न सफल भएको हो। प्रतियोगितामा विजेता र उपविजेता भएसँगै गुल्मी र सुदूरपश्चिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २१ लाख र १३ लाख कोरियन वोन प्राप्त गरे। तृतीय स्थानको लागि भएको खेलमा भोजपुर लाइ पराजित गरि मोना कोरियाले तृतीय भइ  ८ लाख कोरियन वोन...
प्रथम लुम्बिनी क्यारमबोर्ड टुर्नामेन्ट-२०२४ सम्पन्न

प्रथम लुम्बिनी क्यारमबोर्ड टुर्नामेन्ट-२०२४ सम्पन्न

Breaking News, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: दक्षिण कोरियाको गजेदोमा रहेको लुम्बिनी रेष्टुरा गजेमा जुलाइ २० र २१ तारिख आयोजना गरिएको प्रथम लुम्बिनी क्यारमबोर्ड टुर्नामेन्ट-२०२४ सम्पन्न भएको छ। सुरेश लिम्बु एम्पायर रहेको टुर्नामेन्टमा ३४ जना खेलाडी सहभागी सहभागि थिए । खचाखच दर्शकहरुको बिचमा भएको टुर्नामेन्टको फाइनलमा बिकेश दाहाल र खुशीराम चौधरी पुगेका थिए भने फाइनल खेल २१ तारिक समय अभाबको कारण २२ तारिख सोमबार खेलाइएको थियो । बेस्ट अफ थ्रीको आधारमा खेलाइएको फाइनल खेलमा बिकेश दाहालले खुशीराम चौधरी लाई २-० ले पराजित गरी टुर्नामेन्ट जित्न सफल भएका थिए। टुर्नामेन्टको बिजेता ले ५ लाख वनको चेक र ट्रफी यसैगरी उपबिजेताले ३ लाख वनको चेक र ट्रफी प्राप्त गरेका थिए । विजेता र उपविजेता लाई नेपाल आदिवासी जनजाति महासंघ बुसानका महासचिव जय राइ ले खादा ओढाएर चेक हस्तान्तरण गर्नु भएको थियो भने नगद र ट्रफी लुम्बिनी रेष्टुराका सन्चा...
जुलाइ ७ मा हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम सम्पूर्ण तयारी पुरा/ नियम सहित

जुलाइ ७ मा हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम सम्पूर्ण तयारी पुरा/ नियम सहित

Breaking News, खेल, खेलकुद, जानकारी, भर्खरै, विदेश
  विशाल आवाज: “बीरगञ्ज कृषि औजार कारखाना पुन: स्थापना तथा महावीरपुन सहयोगार्थ” जुलाई ७ तारिखका दिन किम्हे स्थित लुम्बिनी रेस्टुरेन्टमा आयोजना हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम को सम्पूर्ण तयारी पुरा भएको छ। गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) ख्याङसान क्षेत्रीय कमिटीको आयोजनामा हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १३ लाख र ७ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ७० हजार कोरियन वोन सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ।  पुल प्रतियोगिताको तेश्रो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको अध्यक्ष सुबोध भण्डारीले विशाल आवाजलाई बताउनुभयो । ६६ जना पुल ...
कोपा अमेरिका : इक्वडेरलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

कोपा अमेरिका : इक्वडेरलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै
विश्व च्याम्पियन अर्जेन्टिना शुक्रबार कोपा अमेरिका २०२४ को सेमिफाइनल पुगेको छ । उसले प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा इक्वेडरलाई टाइब्रेकरमा ४–२ ले हरायो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको हो । त्यसमा अर्जेन्टिनाका लागि निकोलस ओटमेन्डीले निर्णायक गोल गरे । लियोनल मेसी भने पेनाल्टीमा गोल गर्न चुके । प्रतियोगितामा अर्जेन्टिनाको यो लगातार चौथो जित पनि हो । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका लागि लउटारो मार्टिनेजले ३५औं मिनेटमा गोलको खाता खोले । उच्च लयमा रहेका मार्टिनेजको यो प्रतियोगितामा चौथो व्यक्तिगत गोल हो । एलेक्स म्याक एलिस्टरको पासमा उनले हेडबाट यो गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा केभिन रोड्रिग्वेले बराबरी गोल फर्काए । यस प्रतियोगितामा अर्जेन्टिनाले खाएको यो पहिलो गोल हो । यसअघि इक्वेडरले ख...