Advertisement
Advertisement

दोश्रो नेपाली कम्युनिटी भलिबल कप चुम्दै गुल्मी सम्पर्क समिति ह्याट्रिक गर्न सफल

Advertisement
Advertisement

विशाल आवाज:फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर दक्षिण कोरियाको आयोजनामा फ्यङथेकमा आयोजित  दोश्रो नेपाली कम्युनिटी भलिबल कप गुल्मी सम्पर्क समितिले चुम्न सफल भएको छ। यो सिजनको अन्तिम खेल मा पनि लगातार प्रथम स्थान हासिल गर्दै गुल्मी सम्पर्क समितिले ह्याट्रिक गर्न सफल भएको हो।

 “शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ ”फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरले अक्टोबर २० तारिखका आइतबारका दिन 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा  खेलाइएको दोश्रो नेपाली कम्युनिटी भलिबल कपको फाइनलमा सुदूरपश्चिम समाजलाई पाखा लगाउँदै गुल्मीले प्रथम स्थान हासिल गर्न सफल भएको हो।

प्रतियोगितामा विजेता र उपविजेता भएसँगै गुल्मी र सुदूरपश्चिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २१ लाख र १३ लाख कोरियन वोन प्राप्त गरे। तृतीय स्थानको लागि भएको खेलमा भोजपुर लाइ पराजित गरि मोना कोरियाले तृतीय भइ  ८ लाख कोरियन वोन संगै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे। यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी भइ शिशिर विश्वकर्मा १ लाख वन र बेस्ट स्पाइकर करण ओली/बेस्ट लिबेरो कुमार दर्लामी/बेस्ट लिफ्टर बिनेश घर्ती मगर ले भइ ५०/५० हजार वन सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरे।

कुल १३ टिमको सहभागिता रहेको फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर दक्षिण कोरिया द्वारा आयोजित दोश्रो नेपाली कम्युनिटी भलिबल कप लाई सफल बनाउन आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्ने साथै सहभागी टिम, रेफ्री समूह, विभिन्न व्यवस्थापकीय समूह लगायत कोरियामा रहनुहुने समस्त शुभचिन्तक  आयोजक संस्थाले हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

 दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्...
कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आ...
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम...
कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

चर्चित गायीका समिक्षा अधिकारी र सिडि विजय अधिकारीको युगल आवाजमा रहेको मायाँलु गीत लजालु मायाँको प्रिमियर कोरियाको फेंतेकस्थित निरम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×