Advertisement
Advertisement

Day: ४ कार्तिक २०८१, आईतवार ११:०७

दोश्रो नेपाली कम्युनिटी भलिबल कप चुम्दै गुल्मी सम्पर्क समिति ह्याट्रिक गर्न सफल

दोश्रो नेपाली कम्युनिटी भलिबल कप चुम्दै गुल्मी सम्पर्क समिति ह्याट्रिक गर्न सफल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर दक्षिण कोरियाको आयोजनामा फ्यङथेकमा आयोजित  दोश्रो नेपाली कम्युनिटी भलिबल कप गुल्मी सम्पर्क समितिले चुम्न सफल भएको छ। यो सिजनको अन्तिम खेल मा पनि लगातार प्रथम स्थान हासिल गर्दै गुल्मी सम्पर्क समितिले ह्याट्रिक गर्न सफल भएको हो।  “शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ ”फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरले अक्टोबर २० तारिखका आइतबारका दिन 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा  खेलाइएको दोश्रो नेपाली कम्युनिटी भलिबल कपको फाइनलमा सुदूरपश्चिम समाजलाई पाखा लगाउँदै गुल्मीले प्रथम स्थान हासिल गर्न सफल भएको हो। प्रतियोगितामा विजेता र उपविजेता भएसँगै गुल्मी र सुदूरपश्चिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २१ लाख र १३ लाख कोरियन वोन प्राप्त गरे। तृतीय स्थानको लागि भएको खेलमा भोजपुर लाइ पराजित गरि मोना कोरियाले तृतीय भइ  ८ लाख कोरियन वोन...
छल्लानाम्दोमा पहिलोपटक एक साता लामो “ग्लोबल कल्चर विक नेपाल” हुदै

छल्लानाम्दोमा पहिलोपटक एक साता लामो “ग्लोबल कल्चर विक नेपाल” हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षीण कोरिया छल्लानाम्दो प्रदेश स्थित यङआम गाँउपालिका अन्तर्गत बिबिध साँस्कृतिक कम्प्लेक्समा अक्टोबर २० तारिखदेखि २७ तारिखसम्म  The first Global culture Week Nepal आयोजना हुने भएको छ।   मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाद्वारा नेपाल र नेपाली जनजीवन खानपान  नेपाली कला संस्कृती रितिरिवाज तथा नेपाली भाषा भाषिको संरक्षण र प्रवर्द्धनका लागि  उक्त कार्यक्रम थालिएको आयोजकले जनाएको छ।अक्टोबर २० तारिख बाट सुरु भइ एक सातासम्म सञ्चालन हुने  प्रदर्शनीमा नेपाल देखि बौद्ध हिन्दु धर्मका बिबिध प्रतिमाहरु थांका,बाजा तथा लुगा कपडा साथै रामायण श्रीमद्भागवत त्रीपिटक र नेपाल बारे कोरियालीहरुले लेखेका ११  वटा पुस्तक तथा नेपाली सुजन शाक्यले लेखेका २ पुस्तकको समेत प्रदर्शनी गरिनेछ। साथै कार्यक्रममा  नेपाल मा सम्भावित व्यापार व्यवसाय गर्न सकिने गाइड बुकहरु  समेत प्रदर्शनीमा राखिनेछ। यसैगरी कार्यक्रम...
आजको राशिफल : २०८१ कात्तिक ४ गते (आइतवार)

आजको राशिफल : २०८१ कात्तिक ४ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरूको मुख ताक्ने बानीले आफ्नो काम ...