Advertisement
Advertisement

छल्लानाम्दोमा पहिलोपटक एक साता लामो “ग्लोबल कल्चर विक नेपाल” हुदै

Advertisement
Advertisement

दक्षीण कोरिया छल्लानाम्दो प्रदेश स्थित यङआम गाँउपालिका अन्तर्गत बिबिध साँस्कृतिक कम्प्लेक्समा अक्टोबर २० तारिखदेखि २७ तारिखसम्म  The first Global culture Week Nepal आयोजना हुने भएको छ। 

 मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाद्वारा नेपाल र नेपाली जनजीवन खानपान  नेपाली कला संस्कृती रितिरिवाज तथा नेपाली भाषा भाषिको संरक्षण र प्रवर्द्धनका लागि  उक्त कार्यक्रम थालिएको आयोजकले जनाएको छ।अक्टोबर २० तारिख बाट सुरु भइ एक सातासम्म सञ्चालन हुने  प्रदर्शनीमा नेपाल देखि बौद्ध हिन्दु धर्मका बिबिध प्रतिमाहरु थांका,बाजा तथा लुगा कपडा साथै रामायण श्रीमद्भागवत त्रीपिटक र नेपाल बारे कोरियालीहरुले लेखेका ११  वटा पुस्तक तथा नेपाली सुजन शाक्यले लेखेका २ पुस्तकको समेत प्रदर्शनी गरिनेछ। साथै कार्यक्रममा  नेपाल मा सम्भावित व्यापार व्यवसाय गर्न सकिने गाइड बुकहरु  समेत प्रदर्शनीमा राखिनेछ। यसैगरी कार्यक्रममा नेपालको पर्यटन प्रवर्द्धन समन्धी सामाग्री साथै डकुमेन्ट्री तथा ३ वटा नेपाली चलचित्र समेत देखाइने  नेपाली समुदायबाट प्रतिनिधित्व गर्ने मोक्पो साम्हो साझा चौतारीका अध्यक्ष रिक्की गुरुङले बताउनु भएको छ।

कार्यक्रमलाई सफल पार्नका लागि उक्त क्षेत्रमा वसोवास गर्नुहुने नेपाली दाजुभाइ दिदिबहिनीहरुले आर्थिक अभियान चलाउनु भएको थियो भने नेपाली राजदुतावास र तिब्बतियन म्युजियमको समेत सहयोग रहेको छ।नेपाल र नेपाली समन्धी सकेसम्म सबै जिज्ञासा मेटाउन कोसिस गरिएको उक्त प्रदर्शनीमा नेपाली तथा कोरियाली लोक साँस्कृतिक कार्यक्रम पनि हुनेछ।कोरियालीहरुलाइ नेपाली खानाको अनुभव पनि गराइने छ।

दक्षीण कोरिया छल्लानाम्दो प्रान्तमा यस प्रकारको कार्यक्रम पहिलोपटक भएको हुँदा दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण व्यक्तित्वहरूलाई कार्यक्रम अवलोकन गर्न आई कार्यक्रमलाई सफल पार्दिनु हुनका लागि आयोजकले हार्दिक आह्वान समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×