Advertisement
Advertisement

पहिलो एशिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन ६ जना नेपाली खेलाडी कोरिया प्रस्थान

Advertisement
Advertisement

कमला केसी/ न्युज केन्द्रबिन्दुः  पहिलो पटक हुन लागेको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडीको टोली दक्षिण कोरिया प्रस्थान गरेको छ । 

सन् २०१३ मा स्थापना भएको अन्तर्राष्ट्रिय ट्रेल रनिङ एशोसिएसनले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा नेपालका खेलाडी पनि सहभागि हुने भएका हुन् । दक्षिण कोरियामा यहि अक्टुवर २३ तारिकदेखि २७ तारिकसम्म हुने च्याम्पियनसिपमा भाग लिन जाने खेलाडीहरुमा गोपाल तामाङ लामा, मनकुमार मगर, प्रिया राई, रसिला तामाङ, तिलक सुनुवार र तिर्थ तामाङ रहेका छन् । 

 

नेपालवाट १० जना खेलाडी सहभागि हुने भनिएकोमा ६ जनाको मात्र भिषा लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा विश्वका २५ देशका ४ सय भन्दा बढि धावकहरुले भाग लिने अनुमान गरिएको छ ।

प्रतियोगितामा सहभागि हुने खेलाडीहरुका लागि आयोजक संस्थाले विभिन्न मापदण्डहरु तय गरेको छ । अन्तर्राष्ट्रिय ट्रेल रनिङ एशोसिएसनले पहिलो पटक एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिप आयोजना गर्ने निणर्य गरेपछि च्याम्पियनसिप आयोजना गर्न इच्छुक देशहरूका लागि बोलपत्र समेत खोलेको थियो । जसमा पोखरा ट्रेल रेस शृंखलाका राजीव श्रेष्ठले पनि प्रतियोगितालाई नेपालको पोखरामा ल्याउन आवेदन गरेको भएपनि कोरियन ट्रेल सञ्चालन गर्ने आयोजक कम्पनी जेएससिईएनओले जिम्मेवारी पाएको हो । 

पोखरा ट्रेल दौड प्रतियोगिताका संस्थापक राजिव श्रेष्ठ
पोखरा ट्रेल दौड प्रतियोगिताका संस्थापक राजिव श्रेष्ठ

 पोखरा ट्रेल दौड प्रतियोगिताका संस्थापक समेत रहनुभएका श्रेष्ठले ट्रेल दौड खेलकुदको विकास, नेपाली ट्रेल धावकहरूको उत्थान र खेल पर्यटन प्रवद्धन गर्न पोखरालाई ट्रेल दौड गन्तव्यको रूपमा प्रस्तुत गर्नुभएको थियो । 

 प्रतियोगितामा सहभागि हुन ६ नेपाली धावकका लागि आवेदन दिईएकोमा पछि प्रतियोगितामा भाग लिनका लागि व्यक्तिगत रूपमा आवेदन दिएका अन्य ४ धावकलाई समेत नेपाल रोस्टरमा थपिएको थियो । आयोजक र कोरियालीसँग समन्वय गर्ने जिम्मा श्रैष्ठले पाएका थिए । नेपालस्थित दूतावासले भिसा अपोइन्टमेन्ट मिति सुरक्षित गर्नको लागि, कणर्ाली स्पोर्ट्स क्लबका सरोजले नेपाल खेलकुद परिषद्लाई फलोअप गर्ने र आवश्यक परेको खण्डमा सबै दश खेलाडीहरूलाई सहयोग गर्न पहल गरेको भएपनि चार जना खेलाडीको भिषा नलागेको बताईएको छ । 

उनिहरुका लागि विमानको टिकट खर्च व्यवस्थापनका लागि आर्थिक सहयोग हङकङमा रहेको कम्पनी एचके १०० वाट प्राप्त भएको थियो ।  स्टिभ ब्रामर र जेनेट एनजी, HK100 का रेस निर्देशकहरूले नेपाली टोलीलाई विश्वास गरेर आर्थिक सहयोग उपलव्ध गराएका हुन् ।  प्रमुख प्रायोजक एचके १०० सँगै नेपाली स्थानीय फिटनेससंस्थाहरु, अनलाइन हब, फिट नेपाल काठमाण्डौले पनि काठमाण्डौंदेखि आईसिएन र आइसिएन वाट उल्सान सम्मको टिकटको लागि सहयोग गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Казино 1xbet: проход В Рабочее Зеркало Онлайн Казино, Регистрация С Бонусом никаких Депозита

1xbet Регистрация На Официальном Сайте 1хбет Вход в Личный Кабинет ОнлайнContentСтавки и Спорт И КиберспортBet – Регистрация И Вхо...

Chicken Street Game: Download For Android & Pc

Chicken Road GameContentIs Chicken Road Available On Mobile Devices? "Poultry RoadChicken Street: A Simple Yet Exciting Game For W...

A Melhor Plataforma De Apostas E Casino Online

Mostbet Cz Casino Oficiální Stránky Přihlášení A Sázky Online"ContentAposta CombinadaApostas Esportivas Na MostbetJogos Populares ...

Online Gambling Establishment Usa Trusted Online Casino Reviews For 2025

Top Online Casino Game Titles For 2025: Perform & Win Genuine MoneyContentRegister And Commence PlayingHow To Experience Online Ca...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×