Advertisement
Advertisement

दुर्घटना

जापानको भूकम्पमा १३ जनाको मृत्यु भएको पुस्टि

जापानको भूकम्पमा १३ जनाको मृत्यु भएको पुस्टि

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, दुर्घटना
१७ पुस, काठमाडौं । जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् ।   सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।   भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो । तर पछि ती सूचनाहरु हटाइएको थियो ।   अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ । जापानको सेल्फ डिफेन्स फोर्स (एसडीएफ)का एक हजार जनशक्तिलाई खोज तथा उद्धार कार्यमा परिचालन गरिएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । उनीहरु उत्तरी नोटो प्रायद्वीपमा समुद्री मार्गहरु स्थापना गर्न प्रयास गरिरहेको उनले बताएका छन् ।   ...
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु

जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, ट्रेन्डिङ, दुर्घटना
  रासस जाजरकोट । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार यसअघि गत साता नलगाड–४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्या...
दक्षिण कोरियामा सुतेको सुतेइ अवस्थामा फेरि अर्को दुखद निधन 

दक्षिण कोरियामा सुतेको सुतेइ अवस्थामा फेरि अर्को दुखद निधन 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, दुर्घटना, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियामा सुतेको सुतेइ अवस्थामा फेरि अर्को दुखद निधन  विशाल श्रेष्ठ/दक्षिण कोरिया:भद्रपुर झापा घर भइ लगभग एक वर्ष अगाडि दक्षिण कोरिया प्रस्थान गरेका आनन राइको सुतेको ठाउमा सुतेको सुतेइ अवस्थामा दुखद निधन भएको छ‌। सन् १९९५ मा जन्मिएका (२८ बर्षिय) राइ बिगत १ वर्ष देखि कोरियाको 충청남도 홍성군 서부면 홍남서로 375 번길 119 용샘농장 मा बङ्गुर फार्ममा कार्यरत थिए राति सुत्दा सकुशल सुतेतापनि बिहान उठ्दा दुखद निधन भएको हो। घटना बारे नेपाल राजदुतावास, एनआरएनए दक्षिण कोरिया , झापाली समाज र सम्बन्धित परिवारलाइ जानकारी दिइसकेको छ। आनन राइको ९ महिनाको सानो बच्चा रहेको परिवारले जनाएको छ। झापाली समाज दक्षिण कोरियाले निज व्यक्तिको सानो बच्चाको लागि केहि सहयोग गर्ने हेतुले चाडैनै अभियान चलाउने अध्यक्ष अजय श्रेष्ठले जानकारी दिनुभएको छ। पछिल्लो समय यस्तो घटना हरु सुन्न बन्द भैसकेको थियो तर आजकल फेरि दिनकै दुखद ख...
जापानमा करिव ४० जना नेपालीहरु सवार बस दुर्घटना, केहिको अवस्था गम्भिर

जापानमा करिव ४० जना नेपालीहरु सवार बस दुर्घटना, केहिको अवस्था गम्भिर

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, दुर्घटना
प्रमोद गिरी हिरोसिमा। जापानको मियागी प्रान्तमा नेपालीहरु सवार बस दुर्घटनामा परेको छ ।  करिब ४० जना नेपालीहरु काममा जाँदै गरेको अवस्थामा कम्पनीको बसमा सवार उनिहरु सवार बस दुर्घटनामा परेको हो । प्राप्तकर्ता जानकारी अनुसार मियागी प्रान्तको कुरिहारा शहरमा पर्ने तोहोकु एक्स्प्रेस वेमा कम्पनीतर्फ काममा जाने क्रममा नेपालीहरु सवार बसलाई ट्रकले ठक्कर दिएको हो ।   उक्त दुर्घटनामा परेर कम्तीमा दुईजना नेपाली अचेत रहेको र अन्य एक दर्जन बढी नेपालीहरु गम्भिर घाइते भएका छन् । जापानसमाचारलाई प्राप्त जानकारी अनुसार नेपालीहरु सवार बसमा प्राविधिक समस्या देखिएपछि चेकिङ्का लागि रोकिएको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको हो उक्त बसमा करिब ४० जना नेपालीहरु सवार रहेका थिए ।    बसमा सवार अधिकांश नेपाली विद्यार्थीहरु रहेको बुझिएको छ । रातको समयमा काम गर्न कम्पनी रातको समयमा काम गर्न कम्पनी जान...
सुन्दर भविष्यको सपना बोकेर कोरिया आएका प्रज्वल जीवन बचाई दिन अस्पतालको शैयाबाट अपिल

सुन्दर भविष्यको सपना बोकेर कोरिया आएका प्रज्वल जीवन बचाई दिन अस्पतालको शैयाबाट अपिल

Breaking News, जानकारी, दुर्घटना, समाचार, स्वास्थ्य
सुन्दर भविष्यको सपना बोकेर कोरिया आएका प्रज्वल जीवन बचाई दिन अस्पतालको शैयाबाट अपिल  कोरिया,वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत ६ महिना अघि दक्षिण कोरिया आएका जिल्ला पांचथर फाल्गुन्द गाउंपालिका वार्ड नं २ सुसुवा ईम्बुङ्ग निवासी प्रज्वल सुब्बा गत शनिबार २२ तारिख देखि ख्यङ्गगिदो उईजङ्गबु स्थित क्याथोलिक सङ्गमो अस्पतालको आईसीयुमा कलेजोमा गम्भीर समस्या भई अचेत अवस्थामा उपचार भई रहेको छ।  उपचारको लागी अत्यन्तै मोटो रकम लाग्ने भएकोले कोरियामा रहेका सामाजिक संघसंस्था किराँत याक्थुङ चुम्लुङ र पाँचथर सेवा समाजको संयुक्त सहकार्य र समन्वयमा सेवा नै धर्म हो भन्ने उदेश्यका साथ स्वेच्छिक आर्थिक सहयोग संगलन अभियान चलाएका छन्।  बिमारी प्रज्वल सुब्बा ईपीएस मार्फत कृषि भिषामा कोरिया आई उईजङ्गबु क्षेत्रको कृषि फर्ममा काम गरि रहेका थिए । कम्पनीले २ महिना अघि दुर्रव्यवहार गर्दे सुब्बालाई कम्पनी...
तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भण्डारीको शव भेटियो

तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भण्डारीको शव भेटियो

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, ट्रेन्डिङ, दुर्घटना, राष्ट्रिय खबर
प्रमोद गिरी। दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो ।   महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै गरेको ब्याँस गाउपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए ।   नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन ।   “जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरा सिङ्दलसिंहलाई बोलाएकी जानकारीमा आएको छ’’, बुढाथोकीले भने, “तुइन प्रयोग गर्ने क्रममा उनी महाकालीमा बगेको आशंका गरिएको छ ।”   ...
परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल

परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल

Breaking News, अन्तर्राष्ट्रिय खबर, जानकारी, दुर्घटना, भर्खरै, स्वास्थ्य
परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल दक्षिण कोरिया आएको ७ महिना मात्रै भएका बारा जिल्लाका २५ बर्षीय सरोज थपलियालाई ब्रेन ट्युमर देखिएको छ। बिहान काम गरेर दिउँसोको खाना खान जानेक्रममा बाटोमा अकस्मात् बेहोस भएर ढलेका उनलाई तत्काल साथिभाईले नजिकको हस्पिटलमा लगिएको थियो। हाल उनलाई दक्षिण कोरियाको बुसान स्थित 동아 대학교병원( Dong-A University) हस्पिटलमा राखेर उपचार भैरहेको छ। यहि मार्च छ तारिकको दिनमा अप्रेसन गर्नुपर्ने मिति तय गरेको छ।  एक बर्षसम्म निरन्तर उपचार गर्नुपर्ने सरोजको शुरुवाती चरणमा एउटा अप्रेशन को खर्च मात्रै ५ करोड वन लाग्ने देखिएको छ भने उक्त रकम अप्रेशन हुने अघिल्लो दिनसम्ममा अस्पतालमा दाखिला गर्नुपर्ने अस्पताल स्रोतले जनाएको छ। ट्युमरको साईज ठुलो भएको कारण खर्च पनि निकै धेरै लाग्ने अस्पताल स्रोतले जनाएको छ। ...
छिमेकीको बिहेबाट फर्किंदा भिरबाट लडेर मृत्यु

छिमेकीको बिहेबाट फर्किंदा भिरबाट लडेर मृत्यु

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, ट्रेन्डिङ, दुर्घटना, राष्ट्रिय खबर
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।   इन्द्रसरोबर-२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको शुक्रबार राति छिमेकीको बिहेमा गई घर फर्कने क्रममा भिरबाट करिब ४० मिटर तल खसेर मृत्यु भएको प्रहरी यब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।     घटनास्थल सुरक्षित राखि थप अनुसन्धान तथा मुचुल्काको लागि प्रहरी टोली खटाइएको उनले बताए ।...