Advertisement
Advertisement

दक्षिण कोरियामा सुतेको सुतेइ अवस्थामा फेरि अर्को दुखद निधन 

Advertisement
Advertisement

दक्षिण कोरियामा सुतेको सुतेइ अवस्थामा फेरि अर्को दुखद निधन 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:भद्रपुर झापा घर भइ लगभग एक वर्ष अगाडि दक्षिण कोरिया प्रस्थान गरेका आनन राइको सुतेको ठाउमा सुतेको सुतेइ अवस्थामा दुखद निधन भएको छ‌।

सन् १९९५ मा जन्मिएका (२८ बर्षिय) राइ बिगत १ वर्ष देखि कोरियाको 충청남도 홍성군 서부면 홍남서로 375 번길 119 용샘농장 मा बङ्गुर फार्ममा कार्यरत थिए राति सुत्दा सकुशल सुतेतापनि बिहान उठ्दा दुखद निधन भएको हो। घटना बारे नेपाल राजदुतावास, एनआरएनए दक्षिण कोरिया , झापाली समाज र सम्बन्धित परिवारलाइ जानकारी दिइसकेको छ। आनन राइको ९ महिनाको सानो बच्चा रहेको परिवारले जनाएको छ। झापाली समाज दक्षिण कोरियाले निज व्यक्तिको सानो बच्चाको लागि केहि सहयोग गर्ने हेतुले चाडैनै अभियान चलाउने अध्यक्ष अजय श्रेष्ठले जानकारी दिनुभएको छ। पछिल्लो समय यस्तो घटना हरु सुन्न बन्द भैसकेको थियो तर आजकल फेरि दिनकै दुखद खबर सुन्नमा आउन थालेको छ केहि दिन अगाडी मात्र पर्वत जिल्लाका विनोद जिसिको पनि विहान मर्निङ वाक गर्न जाने क्रममा हृदयघात भएर निधन भएको थियो त्यसकारण  कोरियामा रहनु हुने सम्पूर्ण आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला।

परदेशमा केहि दुख पर्दा वा दुखद घटना घट्दा अप्ठ्यारो मा सबैभन्दा पहिले सम्झने आफु सम्बन्धित जिल्ला सस्था हो समाज परदेशमा आफ्नो घर परिवार सरह हो त्यसकारण यहा हरु सम्बन्धित सम्पूर्ण व्यक्ति हरु आफु सम्बन्धित जिल्लाको सम्पर्कमा रहिरहनु होला दुख पर्दा मात्र सम्झने प्रचलनको राम्रो भने होइन।

शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने

दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु भएका नेपालीलाई यहाँ रहेका विभिन्न संघसंस्था मार्फत आर्थिक संकलन गरेर शव नेपाल पठाउने गरिएको थियो ।

नेपाल सरकारको तर्फबाट राजदूतावास मार्फत ५४ लाख वन (पाँच लाख ४० हजार) सहयोग दिने गरेको थियो भने कोरियाबाट नेपाल शव पठाउन झन्डै १ करोड २३ लाख वन (१२ लाख ३० हजार) भन्दा बढी लाग्ने गर्थ्यो । लामो सयमदेखि कोरियामा रहेका विभिन्न संघसंस्थाले कोरियामा मृत्यु भएका नेपालीको शवको सम्पूर्ण खर्च बेहोर्नु पर्ने माग राख्दै आएका थिए ।

तर पछिल्लो समय नेपाल सरकारकै खर्चमा शव नेपाल पठाउने गरिएको दूतावासका अधिकारीहरू बताउँछन् । ‘कोरियामा ईपीएस मार्फत आएर विभिन्न कारणले मृत्यु भएका नेपालीको शव पठाउन लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले नै बेहोर्छ । हामीले केही समय अघिदेखि नै यो प्रक्रिया सुरु गरेका छौं,’ नेपाली राजदूतावासका श्रम सहचारी चन्द्रकला वलीले भनिन् ।

वलीका अनुसार नेपाल सरकारकै सम्पूर्ण खर्चमा शव नेपाल पठाउने गरिएको छ । त्यसैले पनि पहिले झैं आर्थिक संकलन गर्नु नपर्ने उनले बताइन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×