Advertisement
Advertisement

सुन्दर भविष्यको सपना बोकेर कोरिया आएका प्रज्वल जीवन बचाई दिन अस्पतालको शैयाबाट अपिल

Advertisement
Advertisement

सुन्दर भविष्यको सपना बोकेर कोरिया आएका प्रज्वल जीवन बचाई दिन अस्पतालको शैयाबाट अपिल

 कोरिया,वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत ६ महिना अघि दक्षिण कोरिया आएका जिल्ला पांचथर फाल्गुन्द गाउंपालिका वार्ड नं २ सुसुवा ईम्बुङ्ग निवासी प्रज्वल सुब्बा गत शनिबार २२ तारिख देखि ख्यङ्गगिदो उईजङ्गबु स्थित क्याथोलिक सङ्गमो अस्पतालको आईसीयुमा कलेजोमा गम्भीर समस्या भई अचेत अवस्थामा उपचार भई रहेको छ।

 उपचारको लागी अत्यन्तै मोटो रकम लाग्ने भएकोले कोरियामा रहेका सामाजिक संघसंस्था किराँत याक्थुङ चुम्लुङ र पाँचथर सेवा समाजको संयुक्त सहकार्य र समन्वयमा सेवा नै धर्म हो भन्ने उदेश्यका साथ स्वेच्छिक आर्थिक सहयोग संगलन अभियान चलाएका छन्। 

बिमारी प्रज्वल सुब्बा ईपीएस मार्फत कृषि भिषामा कोरिया आई उईजङ्गबु क्षेत्रको कृषि फर्ममा काम गरि रहेका थिए । कम्पनीले २ महिना अघि दुर्रव्यवहार गर्दे सुब्बालाई कम्पनीबाट निकाली दिएको थियो । उईजङ्गबुको एक सेल्टरमा बसेर कामको खोजी गर्दे थियो । गत शनिबार दिउसो सेल्टरमा बसि रहेको अवस्थामा आकस्मत एक्कासी सास फेर्न गाह्रो भएपछि तुरुन्त सङ्गमो अस्पतालमा लगेका एक आफन्तले बताए । 

बिमारीको आफन्तका अनुसार काम छोडेकोले स्वास्थ्य उपचार बिमा पनि रद्द भई सकेको र थप स्वास्थ्य उपचारको लागी अत्यन्तै मोटो रकम लाग्ने अस्पतालको प्रशासन शाखाले जानकारी गराएको बताए । सुन्दर भविष्यको सपना बोकेर कोरिया आएका एक नेपालीको जीवन बचाई दिन हुन सम्पूर्ण संघ संस्था तथा आदरणीय दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक अपिल गरिएको छ ।

सहयोगको लागि

बैंक खाता बिवरण 

Name- Yubendra tumbapo 

Bank name : 기업은행 IBK 

Bank Account no : 22141186302014

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

नेपाली नयाँवर्ष २०८३ को अवसरमा मे २ तारिक पूर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

 दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागेको भव्...
कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

कोरियामा यस वर्षको भुमे पूजा तथा वृहत बनभोज कार्यक्रम जुन १३ र १४ मा गर्दै नेपाल मगर संघ दक्षिण कोरिया। उक्त मितिमा अन्य संघसस्थाले कार्यक्रम नजुधाइदिन हुन संघको अनुरोध

दक्षिण कोरियामा सक्रिय नेपाल मगर संघ दक्षिण कोरिया ले प्रत्येक वर्ष मनाउँदै आएको परम्परागत भुमे पूजा यस वर्ष पनि निरन्तरता दिँदै आ...
नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न

नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम...
कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

चर्चित गायीका समिक्षा अधिकारी र सिडि विजय अधिकारीको युगल आवाजमा रहेको मायाँलु गीत लजालु मायाँको प्रिमियर कोरियाको फेंतेकस्थित निरम...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×