सुन्दर भविष्यको सपना बोकेर कोरिया आएका प्रज्वल जीवन बचाई दिन अस्पतालको शैयाबाट अपिल
कोरिया,वैदशीक रोजगार प्रणाली ईपीएस मार्फत ६ महिना अघि दक्षिण कोरिया आएका जिल्ला पांचथर फाल्गुन्द गाउंपालिका वार्ड नं २ सुसुवा ईम्बुङ्ग निवासी प्रज्वल सुब्बा गत शनिबार २२ तारिख देखि ख्यङ्गगिदो उईजङ्गबु स्थित क्याथोलिक सङ्गमो अस्पतालको आईसीयुमा कलेजोमा गम्भीर समस्या भई अचेत अवस्थामा उपचार भई रहेको छ।
उपचारको लागी अत्यन्तै मोटो रकम लाग्ने भएकोले कोरियामा रहेका सामाजिक संघसंस्था किराँत याक्थुङ चुम्लुङ र पाँचथर सेवा समाजको संयुक्त सहकार्य र समन्वयमा सेवा नै धर्म हो भन्ने उदेश्यका साथ स्वेच्छिक आर्थिक सहयोग संगलन अभियान चलाएका छन्।
बिमारी प्रज्वल सुब्बा ईपीएस मार्फत कृषि भिषामा कोरिया आई उईजङ्गबु क्षेत्रको कृषि फर्ममा काम गरि रहेका थिए । कम्पनीले २ महिना अघि दुर्रव्यवहार गर्दे सुब्बालाई कम्पनी...
१५ बैशाख २०८०, शुक्रबार १०:३३१५ बैशाख २०८०, शुक्रबार १०:३३१५ बैशाख २०८०, शुक्रबार १०:३३ by विशाल श्रेष्ठNo Comments
अप्रिल ३० मा हुने बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको तयारी पुरा
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "देश विकासमा हाम्रो योगदान,एकताको शुत्रमा समृद्धिको उठान" भन्ने मुल नारा लिएर बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संस्थाको रुपमा सन् २०१८ मा स्थापित 'बागमती प्रदेश एकता समाज दक्षिण कोरिया' को मेट्रो ६ र ३ लाइन 약수역 5नम्बर गेट बाट निस्केर 3 मिनेट हिडेर पुग्ने 서울특별시 중구시설관리공단 중구 동호로 5길19 신당동 मा अप्रिल ३० तारिखका दिन विहान १२ हुन गइरहेको तेेश्रो अधिवेशनको सम्पुर्ण तयारी भएको छ।
बागमती प्रदेशको माननिय मुख्य मन्त्री शालिकराम जमकट्टेल प्रमुख अतिथि तथा नेपाली राजदुतावास सौलको उपनियोग प्रमुख पुष्पराज भट्टराईको विशेष अतिथि मा हुन लागेको बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको लागि जिल्लागत अधिबेशन प्रतिनिधि छनोट,अधिबेशन प्रतिनिधिहरुको नामावली प्रकाशन तथा अधिबे...
१५ बैशाख २०८०, शुक्रबार ०७:४९१५ बैशाख २०८०, शुक्रबार ०७:४९१५ बैशाख २०८०, शुक्रबार ०७:४९ by विशाल श्रेष्ठNo Comments
नेपाल पत्रकार महासंघको ‘नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड’
सुर्खेतमा सम्पन्न साधारणसभाबाट गठन भएको महासचिव रोसन पुरी संयोजक र पूर्वमहासचिव उजीर मगर, पूर्वसचिव धर्मेन्द्र कर्ण र रामप्रसाद दाहाल सदस्यरहेको शुद्धीकरण समितिको निर्णय, लुम्बिनीमा सम्पन्न राष्ट्रिय मिडिया सम्मेलनको सुझाव र परासीमा सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार अन्तिमरुप दिइएको नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड पूर्णरुपमा कार्यान्वयन गरौँ ।
१. वैशाख २५ गतेसम्म केन्द्रीय समितिले सबै सदस्यको विवरण आफ्नो वेबसाइट, फेसबुक पेज, ट्विटरलगायतबाट सार्वजनिक गर्ने, प्रदेश समितिले मातहतका सदस्यको नाम आफ्नो वेभसाइट तथा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्ने, शाखा समिति तथा एसोसिएट संस्थाले वेभसाइट वा आफ्नो सामाजिक सञ्जालमार्फत् सदस्यता विवरण सार्वजनिक गर्ने । शुद्धीकरणका लागि प्रदेश सम...
१५ बैशाख २०८०, शुक्रबार ०२:३०१५ बैशाख २०८०, शुक्रबार ०२:३०१५ बैशाख २०८०, शुक्रबार ०२:३० by विशाल श्रेष्ठNo Comments
प्रमोद गिरी हिरोसिमा । केन्यामा परमेश्वर (भगवान) भेट्न भोकै वसेका ८३ जनाको मृत्यु भएको छ। पछिल्लो पटक १० जनाको शव फेला परेपछि परमेश्वर भेट्ने विश्वासमा भोकै वसेर मृत्यु हुनेको संख्या ८३ पुगेको हो। यसरी भोकभोकै वसेर मृत्यु हुनेमा बालवालिका पनि छन्।
पछिल्लो पटक फेला परेका तीन जना बालबालिका श्वेतवस्त्र लगाएको पाइएको छ। परमेश्वरसँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेको बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने जनाईएको छ। प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पु¥याइएको छ।
भोकै बसेमा परमेश्वर भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
पल म्या...