Advertisement
Advertisement

अन्धविश्वासको पराकाष्ठाः परमेश्वर भेट्न भोकै वसेका ८३ जनाको मृत्यु

Advertisement
Advertisement

प्रमोद गिरी हिरोसिमा । केन्यामा परमेश्वर (भगवान) भेट्न भोकै वसेका ८३ जनाको मृत्यु भएको छ। पछिल्लो पटक १० जनाको शव फेला परेपछि परमेश्वर भेट्ने विश्वासमा भोकै वसेर मृत्यु हुनेको संख्या ८३ पुगेको हो। यसरी भोकभोकै वसेर मृत्यु हुनेमा बालवालिका पनि छन्।

 

 

पछिल्लो पटक फेला परेका तीन जना बालबालिका श्वेतवस्त्र लगाएको पाइएको छ। परमेश्वरसँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेको बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने जनाईएको छ। प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पु¥याइएको छ।

 

 

 

भोकै बसेमा परमेश्वर भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

 

 

पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूहले उनीहरुलाई भोकै वसे परमेश्वरसँग भेट हुन्छ भन्ने आश्वासन दिएको पाईएको छ। प्रहरीले त्यो समुहको खोजी गरिरहेको छ। उनीहरु शाकाहोला जंगलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए। तर, दिनभर जंगलमा खोज्दा पनि उनीहरुलाई फेला पार्न नसकिएको जनाईएको छ।

 

 

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×