Advertisement
Advertisement

अप्रिल ३० मा हुने बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको तयारी पुरा 

Advertisement
Advertisement

अप्रिल ३० मा हुने बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको तयारी पुरा 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “देश विकासमा हाम्रो योगदान,एकताको शुत्रमा समृद्धिको उठान” भन्ने मुल नारा लिएर बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरुको छाता संस्थाको रुपमा सन् २०१८ मा स्थापित ‘बागमती प्रदेश एकता समाज दक्षिण कोरिया’ को  मेट्रो ६ र ३ लाइन 약수역 5नम्बर गेट बाट निस्केर 3 मिनेट हिडेर पुग्ने 서울특별시 중구시설관리공단 중구 동호로 5길19 신당동 मा अप्रिल ३० तारिखका दिन विहान १२ हुन गइरहेको तेेश्रो अधिवेशनको सम्पुर्ण तयारी भएको छ।

बागमती प्रदेशको माननिय मुख्य मन्त्री शालिकराम जमकट्टेल प्रमुख अतिथि तथा नेपाली राजदुतावास सौलको उपनियोग प्रमुख पुष्पराज भट्टराईको विशेष अतिथि मा हुन लागेको बागमती प्रदेश एकता समाजको तेश्रो अधिवेशनको लागि जिल्लागत अधिबेशन प्रतिनिधि छनोट,अधिबेशन प्रतिनिधिहरुको नामावली प्रकाशन तथा अधिबेशन प्रतिनिधिहरुको अन्तिम नामावली समेत प्रकाशन गरेर अन्तिम तयारीमा जुटिसकेको अध्यक्ष रवि प्रताप घिसिङले विशाल आवाज संग कुरा गर्ने क्रममा बताउनुभयो। स्थापनाकालदेखि नै यस संस्थाले कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्द बागमती प्रदेशवासीहरू बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिबृद्दि गर्दै कोरिया स्थित बागमती प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लागत संस्थाहरु बीचको सहकार्य, सह-अस्तित्व र समन्वय मार्फत जिल्लागत संस्थाहरुको गतिविधिहरुलाई थप व्यवस्थित प्रभावकारी पारदर्शि मितब्ययिता र एकरुपता बनाउदै आएको छ। 

 विभिन्न शिलशिलामा दक्षिण कोरियामा बसोबास गर्दै आइरहनुभएका बागमती प्रदेश भित्रको र अन्य महानुभाव, व्यावसायि,विधार्थी,पत्रकार,लगायत सम्पुर्ण कोरियाबासि नेपालीहरुमा तेश्रो अधिवेशन सभ्य, भव्य र व्यवस्थित रुपमा सफल बनाउनको लागि उपस्थितिको लागी आयोजकले हार्दिक अनुरोध गर्नुभएकोछ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×