Advertisement
Advertisement

परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल

Advertisement
Advertisement

परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल

दक्षिण कोरिया आएको ७ महिना मात्रै भएका बारा जिल्लाका २५ बर्षीय सरोज थपलियालाई ब्रेन ट्युमर देखिएको छ। बिहान काम गरेर दिउँसोको खाना खान जानेक्रममा बाटोमा अकस्मात् बेहोस भएर ढलेका उनलाई तत्काल साथिभाईले नजिकको हस्पिटलमा लगिएको थियो।

हाल उनलाई दक्षिण कोरियाको बुसान स्थित 동아 대학교병원( Dong-A University) हस्पिटलमा राखेर उपचार भैरहेको छ।

यहि मार्च छ तारिकको दिनमा अप्रेसन गर्नुपर्ने मिति तय गरेको छ। 

एक बर्षसम्म निरन्तर उपचार गर्नुपर्ने सरोजको शुरुवाती चरणमा एउटा अप्रेशन को खर्च मात्रै ५ करोड वन लाग्ने देखिएको छ भने उक्त रकम अप्रेशन हुने अघिल्लो दिनसम्ममा अस्पतालमा दाखिला गर्नुपर्ने अस्पताल स्रोतले जनाएको छ। ट्युमरको साईज ठुलो भएको कारण खर्च पनि निकै धेरै लाग्ने अस्पताल स्रोतले जनाएको छ। हालसम्म २ करोड वन उठिसकेकोले अब केहि समय अभियानलाई निरन्तरता दिने अभियान संचालन गर्ने अभियान्ता साथीहरुले जनाएका छन् । घरका एक्ला छोरा रहेका सरोज थपलियाको पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहनुका साथै कोरिया आयको ७ महिना मात्रै भयको छ।

अस्पतालको रिपोर्ट:

 

कार्यक्षेत्रमा दुर्घटना नभएको कारण उनले क्षतिपूर्ति पनि नपाउने भएकोले उक्त रकम जुटाउन कठिन परेको हुदा सम्पुर्ण कोरियावासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा सहयोगको लागि अभियान शुरु गरिएको छ।

सहयोगको लागी

नाम : सरोज थपलिया

खाता न: 259-910440-69907(하나 은행)

सम्पर्क: 010-59382937(saroj thapaliya)

थप जानकारीको लागि:

Bhagawan baniya:010-28388802

Nirmal Pokhrel: 010-84697433

Resham kaucha:010-33780699

Suraj giri: 010-74969138

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Skuteczne strategie zarządzania kapitałem w online kasynie w Polsce

Skuteczne strategie zarządzania kapitałem w online kasynie w PolsceWitajcie! Nazywam się Paweł Nowak i jako ekspert w dziedzinie g...

Historique de connexion Instant Casino : Consultez vos sessions passées

SommairePourquoi Consulter Votre Historique de Connexion ?Étapes pour Accéder à l'Historique des SessionsRésolution des Problèmes ...

Les thèmes de machines à sous les plus rentables en casino online France

Les thèmes de machines à sous les plus rentables en casino online FranceJe m'appelle Lucas Moreau, expert en jeux d'argent en lign...

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×