Advertisement
Advertisement

सलनालमा “प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” आयोजना हुदै

Advertisement
Advertisement

विशाल आवाज: कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा किरात राई यायोक्खा खेलकुद विभाग द्वारा जनवरी २८ तारिखका दिन सुवनमा “प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” को आयोजना हुने भएको छ।

किरात राई यायोक्खा खेलकुद विभाग द्वारा प्रवासमा नेपालीहरू बीच सद्भाव एकता।खेलकुद स्वास्थ्य जीवनको आवश्यकता भन्ने मुल नाराका साथ जनवरी २८ तारिख मङ्गलबारका दिन सुवन स्थित 수원시 권선구 이북동 796-16 मा “प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रिमियर लिग २०२५” आयोजना हुन लागेको हो।

प्रतियोगितामा नेपाली खेलाडीहरूले A, B, र C गरि ३ श्रेणीहरूमा भाग लिन पाउनेछन् भने प्रत्येक श्रेणीका विजेता र उपविजेता हुने खेलाडीहरूले चार लाख र दुइ लाख ५० हजार कोरियन वन सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी तीनवटै श्रेणीमा तेस्रो हुने खेलाडीहरूले १ लाख ५० हजार कोरियन वन सहित मेडल र प्रमाणपत्र‌ प्राप्त गर्ने आयोजकले जनाएका छन्।

प्रतियोगितामा सहभागी हुनको लागि ८०,००० वन जनवरी २५ तारिखका दिनसम्म IBK BANK मा रहेको RAI SANTOSH को खाता नम्बर 22141651502010 मा पठाइ दर्ता गर्न सक्ने संस्थाका उपाध्यक्ष सन्तोष राईले विशाल आवाजलाई बताएको छ।

किरात राई यायोक्खा खेलकुद विभाग द्वारा आयोजित “प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” सफल पार्नका लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण खेलप्रेमी महानुभावहरूमा आयोजकले अनुरोध समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×