Advertisement
Advertisement

प्रथम लुम्बिनी क्यारमबोर्ड टुर्नामेन्ट-२०२४ सम्पन्न

Advertisement
Advertisement

बिशाल आवाज: दक्षिण कोरियाको गजेदोमा रहेको लुम्बिनी रेष्टुरा गजेमा जुलाइ २० र २१ तारिख आयोजना गरिएको प्रथम लुम्बिनी क्यारमबोर्ड टुर्नामेन्ट-२०२४ सम्पन्न भएको छ।

सुरेश लिम्बु एम्पायर रहेको टुर्नामेन्टमा ३४ जना खेलाडी सहभागी सहभागि थिए । खचाखच दर्शकहरुको बिचमा भएको टुर्नामेन्टको फाइनलमा बिकेश दाहाल र खुशीराम चौधरी पुगेका थिए भने फाइनल खेल २१ तारिक समय अभाबको कारण २२ तारिख सोमबार खेलाइएको थियो । बेस्ट अफ थ्रीको आधारमा खेलाइएको फाइनल खेलमा बिकेश दाहालले खुशीराम चौधरी लाई २-० ले पराजित गरी टुर्नामेन्ट जित्न सफल भएका थिए। टुर्नामेन्टको बिजेता
ले ५ लाख वनको चेक र ट्रफी यसैगरी उपबिजेताले ३ लाख वनको चेक र ट्रफी प्राप्त गरेका थिए ।


विजेता र उपविजेता लाई नेपाल आदिवासी जनजाति महासंघ बुसानका महासचिव जय राइ ले खादा ओढाएर चेक हस्तान्तरण गर्नु भएको थियो भने नगद र ट्रफी लुम्बिनी रेष्टुराका सन्चालक नरेश श्रीष मगर ले हस्तान्तरण गर्नुभएको थियो ।


प्रथम लुम्बिनी क्यारमबोर्ड टुर्नामेन्ट-२०२४ लाई सब्य र भव्य सफल बनाउनको लागी उपस्थिति जनाउनु हुने खेलाडी र दर्शक सम्पुर्णलाइ धन्यवाद दिनु हुदै पुन चाडै नै पहिलो पुरस्कार १ लाख रुपैया बराबरको रहने गरि डब्बल क्यारमबोर्ड टुर्नामेन्ट आयोजना गर्ने लुम्बिनी रेष्टुराका सन्चालक नरेश श्रीष मगर ले बिशाल आवाज लाई जानकारी दिनु भएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×