Advertisement
Advertisement

मार्च १२ मा प्रदर्शन हुन लागेको “छक्का पन्जा-४” को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित

Advertisement
Advertisement

मार्च १२ मा प्रदर्शन हुन लागेको “छक्का पन्जा-४” को प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित

विशाल श्रेष्ठ/दक्षिण कोरिया: हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता”  भन्ने मुल नाराका साथ स्थापित संस्था राप्ती समाज दक्षिण कोरियाले मार्च १२ आइतवारका दिन प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र “छक्कापन्जा ४” को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।

राप्ती अक्षयकोष निर्माणका लागि कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं १ जोङ्गाक स्टेसन , गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि रहेको जोगेशा गुम्बाको हलमा विहान ११:०० बजे पहिलो शो र दिउसो २:०० बजे दोस्रो शो गर्ने गरी तय गरिएको कार्यक्रमको हाल सग र सुवनको विभिन्न नेपाली रेष्टुरेन्ट,पसल, मार्केट, रेमिट्यान्स हरुमा आयोजना टोलि गएर पोष्टर प्रदर्शन गर्दै र टाँस्दै धमाधम प्रचारप्रसार गरिरहेको छ।

मार्च १२ तारिख आइतबारका दिन प्रदर्शन हुन लागेको चलचित्रको पहिलो शो को लागि अग्रिम टिकट मार्च ०५ तारिख राति ९:०० बजे भित्र आयोजकलाई (Omlal Oli – 01080709210, Amrit KC – 010-5960-8190, Sobarna Oli – 010-5949-0415, Bayu Poudel – 010-2630-5311) सम्पर्क गरि बुकिङ गर्न सकिने र दोस्रो शो को लागि भने स्वयम् उपस्थित भएर अथवा टिकेट वितरण गर्ने विभिन्न ठाउँहरूबाट लिन सकिने आयोजकले जानकारी दिनुभएको छ । 

परदेशमा रहेर पनि घरदेशको चलचित्र लाइ माया गर्न र मनोरञ्जन लिएर चलचित्र प्रदर्शन कार्यक्रम लाइ सभ्य र भब्य साथमा सफल पार्नको लागि आयोजकको तर्फबाट हुने सम्पुर्ण तयारी पुरा भैसकेको जानकारी दिदै दक्षिण कोरियामा बसोबास गर्नुहुने समस्त व्यावसायि,विधार्थी,पत्रकार,लगायत कोरियाबासि नेपालीहरुमा उपस्थितिको लागी आयोजकले अनुरोध गर्नुभएको छ।

 

 

 

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×