Advertisement
Advertisement

रास्वपा प्रवास विभागले “नेपाली सेयरबजारमा लगानीका चुनौती र अवसर हरु” बारे कार्यक्रम गर्ने 

Advertisement
Advertisement

रास्वपा प्रवास विभागले “नेपाली सेयरबजारमा लगानीका चुनौती र अवसर हरु” बारे कार्यक्रम गर्ने 

 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरिया को आयोजना तथा Nepal Investment Forum को सहआयोजनामा आउदो अगस्त ५ शनिबारका दिन १ बजे माननीय सांसद हरी ढकाल ज्यू र सेयरबजारमा विशेषज्ञ गोपाल स्वामी ज्यूको प्रत्यक्ष उपस्थितिमा “नेपाली सेयरबजारमा लगानिका चुनौती र अवसरहरु” बारे कार्यक्रम हुने भएको छ।

KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीले व्यवस्थापन गर्ने सेयर बजारका चुनौती र अवसर वारे लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयहरुमा प्रशिक्षण तथा छलफल कार्यक्रम 서울특별시 종로구 창신동 540-1 ( NEPAL THAI RESTAURANT )को सभाहल दोश्रो तल्ला (🚇 𝑺𝑼𝑩𝑾𝑨𝒀 : DONGDAEMUN EXIT 2 & 3 को विचमा)मा हुने आयोजकले जनाएको छ। पहिलो सेसनमा वक्ताहरुको भनाई र दोस्रो सेसनमा भने प्रश्न उत्तर गर्न पाउने कार्यक्रम पनि रहेको हुदा कार्यक्रममा शेयरबजारसँग सम्बन्धित कारोबार गर्ने तथा बुझ्न खोज्ने सम्पूर्ण आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले आफ्ना जिज्ञासाहरु प्रश्नहरु निर्धक्कसँग राख्न पाइने छ।यस्ता कार्यक्रमले कोरियामा रहेका नेपालीहरुले नेपालमा रहेको शेयरबजारमा आफ्नो लगानी सुरक्षित गर्दै portfolio बढाउनका लागि मद्दत मिल्ने आयोजकले अपेक्षा राखेको छ।

आयोजक टिमले लगानीकर्ताको चापलाई ध्यानमा राखी ठूलो हल व्यवस्थापन गर्न लागेकोमा समय अभावका कारण व्यवस्थापनमा कठिनाइ भएको जनाउदै कार्यक्रममा लगानी तथा शेयरबजार संग सम्बन्धित चासो राख्ने कोरियाबासी सम्पुर्ण नेपाली समुदायलाइ अनिवार्य रुपमा उपस्थित भएर लगानीसम्बन्धी ज्ञानलाई अझै फराकिलो बनाउन अनुरोध समेत गरेको छ।

कार्यक्रमको बारेमा:

► मिति : AUGUST 5 (Saturday) 

► समय : 13:00PM – 17:00PM

► निमन्त्रणा : शेयर बजारमा रुचि राख्ने सबैलाई

► ठेगाना : 서울특별시 종로구 창신동 540-1 ( NEPAL THAI RESTAURANT ) को सभाहल दोश्रो तल्लामा

🚇 𝑺𝑼𝑩𝑾𝑨𝒀 : DONGDAEMUN EXIT 2 & 3 

𝗘𝘃𝗲𝗻𝘁 𝗢𝗿𝗴𝗮𝗻𝗶𝘇𝗲 𝗕𝘆 : नेपाली सम्पर्क बिभाग दक्षिण कोरिया

𝗘𝘃𝗲𝗻𝘁 𝐒𝐮𝐩𝐩𝐨𝐫𝐭 𝗕𝘆 : Nepal Investment Forum

𝐄𝐯𝐞𝐧𝐭 𝐌𝐚𝐧𝐚𝐠𝐞𝐦𝐞𝐧𝐭 𝐁𝐲 : KTM 2 SEOUL

♠ थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:

☎️ 010-4263-8022 , 010-2991-8416 , 0

10-2108-7582

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?Nazywam się Jakub Nowak i jestem ekspertem w dziedzinie płatności online ...

Warum der Casino Bonus ohne Einzahlung ein faires Kennenlernen fördert

Warum der Casino Bonus ohne Einzahlung ein faires Kennenlernen fördertIch bin Maximilian Schreiber, ein erfahrener Online-Casino-E...

Objevte retro automaty s moderními grafickými prvky od Kajot Casino

Objevte retro automaty s moderními grafickými prvky od Kajot CasinoJmenuji se Jan Novák a rád bych s vámi sdílel své zkušenosti s ...

Yep Casino Punkte-Shop: Treuepunkte für Echtgeld und Freispiele in Deutschland

Yep Casino Punkte-Shop: Treuepunkte für Echtgeld und Freispiele in DeutschlandMein Name ist Lukas Schmidt, und ich bin leidenschaf...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×