Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जुन २५ तारिखमा “नीरफूल” सउल सो प्रदर्शन गर्ने 

Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जुन २५ तारिखमा “नीरफूल” सउल सो प्रदर्शन गर्ने 

 

विशाल श्रेष्ठ,दक्षिण कोरिया– “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले “दिर्घकालिन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ” ट्रेन लाईन न:-१ दोङम्यो स्टेशन ८,९ नं गेटबाट निस्केर सिधा १५०मि. आगडि, dongdemun नाजिक.. 사울 종로구 지봉로5길 7-5 (종로구민회관 मा जुन २५ तारिख का दिन १२ बजे नेपाली कथानक चलचित्र “नीरफूल” प्रदर्शन गर्ने भएको छ। 

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरुले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रले परिवारका हराएका सदस्यको खोजीको कथामार्फत राज्य प्रणालीको कमजोर पक्षलाई उजागर गरेको छ ।

फिल्म नेपालमा जेठ २६ गते रिलिज भएको थियो । फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतले अभिनय गरेका छन् ।

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया द्वारा प्रदर्शन हुने “नीरफूल” चलचित्रको सउल ( शो) प्रदर्शनबाट संकलित रकम लागत खर्च कटौती गरेर बाकी रहन गएको रकम “दिर्घकालिन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ”जम्मा गरिने हुदा मनोरञ्जन संगै सामाजिक काममा हातेमालो गर्न Acting King दयाहाङ राई अभिनित नेपाली चलचित्र “नीरफूल” हेर्न सम्पुर्ण दक्षिण कोरिया बासि नेपाली दाजु भाई तथा दिदी बहिनीहरूलाई आयोजक नेपाल तामाङ घेदुङ दक्षिण कोरिया परिवारले हार्दिक निमन्त्रणा गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×