Advertisement
Advertisement

एयरपोर्ट को मुखैमा खुल्यो कोरिया रिटनीहरुको होटल नमस्कार🙏

Advertisement
Advertisement

एयरपोर्ट को मुखैमा खुल्यो कोरिया रिटनीहरुको होटल नमस्कार 🙏

काठमाडौ १४ जेष्ठ ।

लिंक एसिया ग्रुपले काठमाडौमा आफ्नो सेवा बिस्तार गरेको छ। लिंक एसिया हस्पिटालिटि अन्तरगत काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै होटल नमस्कार संचालनमा आएको हो। बिगत ९ वर्ष देखि कोरियामा पर्यटन सेवा प्रदान गर्दै लिंक एशिया टुर्सले २०१७ मा आफ्नो नेपाल शाखा विस्तार गरेको थियो, ट्राभल कम्पनीको संचालन संगै २०२० मा होटल लिंक एशिया मार्फत थप आतिथ्यता सेवा प्रदान गरिरहेकोमा हाल आएर यसै २०८० जेष्ठबाट होटल नमस्कार संचालनमा ल्याएको छ। सामुहिक उद्ध्यम्शिलता पर्बर्धन गर्नेहेतुले लिंक एशिया ग्रुप मार्फत आफ्ना व्यावसायिक संस्थाहरुको ब्यबस्थान गर्दै जाने समुहमा आबद्द संस्थापकहरुले जानकारी गराएका थिए। 

यस ग्रुपले काठमाडौको मुटु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकै संचालनमा ल्याएको होटल नमस्कारमा कुल २५ रुम , पर्याप्त पार्किङ सुबिधा,रुफ टप रेस्टुरेन्ट, र १०० क्षमताको सभाहल रहेको छ, सो होटेलको एक औपचारिक कार्यक्रम बिच जेठ १३ गते शुभारंभ गरिएको छ। समारोहमाबोल्दै काठमाडौ क्षेत्र न २ कि प्रतिनिधि सभा सदस्य तथा समारोह प्रमुख अतिथी सोबिता गौतमले वैदेशिक रोजगारीबाट फर्किएर लिंक एसिया ग्रुपले संचालनमा ल्याएको होटल नमस्कारले देशमै केही गर्न सकिन्छ भन्ने संदेश दिएको बताउदै सफलताको शुभकामना दिनुभएको थियो। होटलमा प्रयोगमा आउने दैनिक उपभोग्य सामनहरु सकेसम्म नेपालम नै उत्पादन भएका सामन प्रयोग गर्न सके अर्थतन्त्रलाई समेत टेवा पुर्ने बताउनुभयो, गुणस्तरीय सेवा र सुबिधा दिन सके धेरै भन्दा धेरै पर्यटक भित्राउन सकिनेकुरामा जोड दिदै नव उद्यमी युवाहरुलाई सदैव आफ्नो साथ रहने कुरामा जोड दिनुभएको थियो । ” थला परेको पर्यटन भर्खर बामे सर्दै गर्दा हाम्रो प्रयास पक्कै पनि सार्थक हुनेछ, बिदेश पर्यटक भित्राउन मुख्यत सरकारले आवश्यक पुर्वाधारनिर्माण गर्नुपर्ने हुन्छ आवश्यक पर्यटकीय पुर्वाधार निर्माण गर्न सके नेपाल विश्वकै आकर्षक गन्तव्य बन्न सक्ने छ ” कार्यक्रममा बोल्दै ग्रुपका अध्यक्ष आर पि देवकोटाले भन्नुभयो”

होटल प्रांगणमा आयोजित समुदघाटन समारोहमा प्रतिनिधि सभ सदस्य सोभिता गौतम , सामाजिक अभियन्ता तथा पुर्व सचीव भिम उपाध्याय , युवा व्यावसायि अम्बिका प्रसाद पौडेल , रास्ट्रबैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल लगाएतले शुभकामना दिदै लिंक एसिया ग्रुपलाई सफलताको शुभकामना दिनु भएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×