एनआरएनए दक्षिण कोरिया को सचिव पदमा पुर्णराम बुढा (पुष्कर) ले उम्मेदवारी दिने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय सामाजिक अभियान्ता पुर्णराम बुढा(पुष्कर) पदमा उम्मेदवारी दिने भएका छन्।
सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका पुष्करले अनेक समस्याहरु आइपर्दा होस 'हामी नेपाली एक हौं ' भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा विभिन्न संघ संस्था मा आवद्ध भएर बिगत लामो समय देखि आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्। पुस्कर कोरिया...
१४ जेष्ठ २०८०, आईतवार १४:२६१४ जेष्ठ २०८०, आईतवार १४:२६१४ जेष्ठ २०८०, आईतवार १४:२६ by विशाल श्रेष्ठNo Comments
एयरपोर्ट को मुखैमा खुल्यो कोरिया रिटनीहरुको होटल नमस्कार 🙏
काठमाडौ १४ जेष्ठ ।
लिंक एसिया ग्रुपले काठमाडौमा आफ्नो सेवा बिस्तार गरेको छ। लिंक एसिया हस्पिटालिटि अन्तरगत काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै होटल नमस्कार संचालनमा आएको हो। बिगत ९ वर्ष देखि कोरियामा पर्यटन सेवा प्रदान गर्दै लिंक एशिया टुर्सले २०१७ मा आफ्नो नेपाल शाखा विस्तार गरेको थियो, ट्राभल कम्पनीको संचालन संगै २०२० मा होटल लिंक एशिया मार्फत थप आतिथ्यता सेवा प्रदान गरिरहेकोमा हाल आएर यसै २०८० जेष्ठबाट होटल नमस्कार संचालनमा ल्याएको छ। सामुहिक उद्ध्यम्शिलता पर्बर्धन गर्नेहेतुले लिंक एशिया ग्रुप मार्फत आफ्ना व्यावसायिक संस्थाहरुको ब्यबस्थान गर्दै जाने समुहमा आबद्द संस्थापकहरुले जानकारी गराएका थिए।
यस ग्रुपले काठमाडौको मुटु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकै संचालनमा ल्याएको होटल नमस्कार...