“नेपहप जात्रा डान्स पार्टी भोलुम-२” लाउरेको साथमा जनवरी २१ मा हुने कार्यक्रमको प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित
विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" सुवनमा हुने कार्यक्रमको प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।
कार्यक्रमको प्रचार प्रसार मा साथ दिनु हुने सम्पुर्ण लगायत विशेष गरि गण्डकी प्रदेश समाज,दक्षिण कोरिया लाई समय व्यस्तता बावुजुत पनि आयोजक लाई केहि समय दिनु भएकोमा NRNA दक्षिण कोरियाको वर्तमान अध्यक्ष दिपक पुन , सुदुरपस्चिम समाज दक्षिण कोरिया अध्यक्ष -सन्तोश सुबर्णकार लगायत सबै जनालाई आयोजकको तर्फबाट फिटनेस नेपालका संयोजक अन्जन थापामगरले धेरै धेरै धन्यबाद दिदै सबै जनाको साथ र मायाको अझै धेरै अपेक्षा राखेको बताउनुभयो।
नेपहपका चर्चित ऱ्यापर आशिश राना AKA लाउरे,सुजन क्षेत्री(VYOMA)र स...

