Advertisement
Advertisement

नेपाली दुतावास दक्षिण कोरियामा विभिन्न माग राख्दै संयुक्त ज्ञापन पत्र बुझाए

Advertisement
Advertisement

बिक्रम बज्यू, दक्षिण कोरिया: दक्षिण कोरियामा रहेको विभिन्न संघ संस्था हरु मिली आज मिति २०२२ डिसेम्वर २६ तारिख सोमबार नेपाली दुतावास सिउलमा संयुक्त ज्ञापन पत्र बुझाएका हुन।

नेपाल सरकार , श्रम तथा रोजगार मन्त्रालय , परराष्ट्र मन्त्रालय र बैदेशिक रोजगार बोर्ड लाई बोधार्थ गारि दक्षिण कोरियामा रहेको विभिन्न संघ संस्थाका पदअधिकारीहरु तथा प्रतिनिधि हरु उपस्थित भए सिउल स्थित नेपाली दुतावास महामहिम राजदुत ज्योति प्याकुरेल भण्डारिको कार्यकक्षामा पुगी महामहिम राजदुत मार्फत नेपाल सरकार परराष्ट्र मन्त्रालय ,श्रम तथा रोजगार मन्त्रालय , बैदेशिक रोजगार बोर्डलाइ संयुक्त ज्ञापन पत्र पेश गरेका हुन।

 नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय मार्फत श्रम स्वीकृति लिई बिदेशमा बैधानिक तवरले रोजगारी गरिरहेका श्रमिकको कारणवस मृत्यु भएमा परिवारको माग बमोजिम मृतकको शव स्वदेश ल्याउने दाहित्व राज्यको हो l दक्षिण कोरियामा इपिएस प्रणाली मार्फत प्रवेश गर्ने श्रमिकको संख्या बढे संगै दुर्घटना , आत्महत्या तथा अन्य बिभिन्न कारणले मृत्यु हुनेको संख्या पनि बढिरहेको छ l कोभिड-१९ पुर्व हवाई भाडादर केहि कम हुनाले श्रम विभागले दुतावास मार्फत उपलब्ध गराउने रकमले मृतकको शव नेपाल फर्काउन पर्याप्त नहुने , हाल उक्तभाडा दर अत्यधिक रुपमा बढेको र एउटा मृतकको शव नेपाल पुर्याउन १ करोड २३ लाख कोरियन वन अर्थात १२ लाख नेपाली रुपिया भन्दा धेरै खर्च लाग्दछ भने दुतावासले ५४ लाख कोरियन वोन अर्थात नेपाली रुपिया करिब ५ लाख ४० हजार मात्र उपलब्ध गराउदै आएको छ l अपुग रकम मानवताको नाताले यहाँ रहेका बिभिन्न नेपाली संघ संस्था तथा ब्याक्तिहरुले आर्थिक संकलन अभियानहरु चलाएर जेनतेन मृतकको शवहरु नेपाल पठाउदै आएको छ l 

ब्याक्तिगत तथा संस्थागत रुपमा गरिएका आर्थिक संकलनहरुबाट तात्कालिन रुपमा केहि समस्याहरु टरेको भएतापनि यो दिर्घकालिन समाधान भने पक्कै पनि होइन l रोजगारी , अध्यन तथा व्यावसायिक शिलशिलामा दक्षिण कोरिया आएका नेपालीको कारणवस दुखत निधन भएमा परिवारको माग बमोजिम मृतकको शव स्वदेश फर्काउन लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने गरि दिर्घकालिन उपाय खोजिदिनुहुन अनुरोध गर्दै कोरियामा रहेका निम्न बमोजिमका संघ संस्था तथा राजनीति दलका प्रवास संगठनहरु द्वारा संयुक्त रुपमा ज्ञापन पत्र पेस गरेका हुन्।

एनआरएनए दक्षिण कोरिया अध्यक्ष दिपक पुन ,नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा अध्यक्ष किशन गौतम ,नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया सभापति भजिन्द्र ब. क्षेत्री ,प्रवासि नेपाली मन्च दक्षिण कोरिया प्रतिनिधि ,नेपाली जनप्रगतिशिल मन्च दक्षिण कोरिया वरिष्ठ उपाध्यक्ष जिवन खतिवडा , कोषाध्यक्ष बिबि स्याङतान तामाङ र नेपाल आदिवासि जनजाती महासंघ दक्षिण कोरिया लगायतका संघ संस्थाका पदअधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थिति रहेका थिए।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×