Advertisement
Advertisement

Day: ११ पुष २०७९, सोमबार १३:५६

“न्यू भिजन ग्रुप” को तेश्रो अधिवेशन जनवरी ८ मा

“न्यू भिजन ग्रुप” को तेश्रो अधिवेशन जनवरी ८ मा

Breaking news 1, Breaking news 2, Breaking news 3, विदेश, समाचार
  विशाल श्रेष्ठ,दक्षिण कोरिया:  “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको तेश्रो अधिवेशन जनावरी ८ तारिख को दिन दक्षिण कोरिया स्थित किम्हेमा गर्ने भएको छ। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका स्वच्छ तथा परोपकारी युवाहरु समूह भइ सामाजिक कार्यहरुमा लागि बनाएको ग्रुपले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप साथै अहिलेको कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गर्नु को साथै भर्चुअल स्वास्थ्य परामर्श कार्यक्रम हरु पनि गर्दै आएको छ।  ग्रुपले गरेको केहि कार्यहरुको तस्बिर:   तेश्रो अधिवेशन ...
“SOUL OF THE COMMANDO”  जनवरी २१ मा हुने सउल सो को प्रचार प्रसार तिब्र गतिमा फोटो फिचर सहित

“SOUL OF THE COMMANDO” जनवरी २१ मा हुने सउल सो को प्रचार प्रसार तिब्र गतिमा फोटो फिचर सहित

Breaking news 2, Breaking news 3, मनोरञ्जन, विदेश, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: BLUE LION FC SOUTH KOREA ले कोरिया स्थित 서울 सहरको को Subway line 4 성신여대입구 exit 1(뜻밖의 극장) मा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन मिति JANUARY 21 तारिख मा प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र (SOUL OF THE COMMANDO) Seoul show को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ। 'हरेक देशको लागि कमान्डो हो भन्ने सन्देश दिएर बनाइएको चलचित्र SOUL OF THE COMMANDO "सम्पूर्ण चलचित्र प्रेमि हरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो चलचित्र प्रदर्शन कार्यक्रम बलियो माध्यम बन्ने आशाका साथ चलचित्र हेर्न को लागि उपस्थितीका लागि कार्यक्रम संयोजक बालु हाङ राइले हार्दिक अनुरोध गरेको छ। दिउसो २:०० बजे सुरु हुने सो को हल 서울특별시 성북구 동소문로 20 이길 27 (뜻밖의 극장) रहेको ...
“नेपहप जात्रा डान्स पार्टी भोलुम-२” लाउरेको साथमा जनवरी २१ मा हुने कार्यक्रमको प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित

“नेपहप जात्रा डान्स पार्टी भोलुम-२” लाउरेको साथमा जनवरी २१ मा हुने कार्यक्रमको प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित

Breaking news 1, Breaking news 2, ट्रेन्डिङ, मनोरञ्जन, विदेश, समाचार
  विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" सुवनमा हुने कार्यक्रमको प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ। कार्यक्रमको प्रचार प्रसार मा साथ दिनु हुने सम्पुर्ण लगायत विशेष गरि गण्डकी प्रदेश समाज,दक्षिण कोरिया लाई समय व्यस्तता बावुजुत पनि आयोजक लाई केहि समय दिनु भएकोमा NRNA दक्षिण कोरियाको वर्तमान अध्यक्ष दिपक पुन , सुदुरपस्चिम समाज दक्षिण कोरिया अध्यक्ष -सन्तोश सुबर्णकार लगायत सबै जनालाई आयोजकको तर्फबाट फिटनेस नेपालका‌ संयोजक अन्जन थापामगरले धेरै धेरै धन्यबाद दिदै सबै जनाको साथ र मायाको अझै धेरै अपेक्षा राखेको बताउनुभयो।  नेपहपका चर्चित ऱ्यापर आशिश राना AKA लाउरे,सुजन क्षेत्री(VYOMA)र स...
नेपाली दुतावास दक्षिण कोरियामा विभिन्न माग राख्दै संयुक्त ज्ञापन पत्र बुझाए

नेपाली दुतावास दक्षिण कोरियामा विभिन्न माग राख्दै संयुक्त ज्ञापन पत्र बुझाए

Breaking news 1, ट्रेन्डिङ, विदेश, समाचार
बिक्रम बज्यू, दक्षिण कोरिया: दक्षिण कोरियामा रहेको विभिन्न संघ संस्था हरु मिली आज मिति २०२२ डिसेम्वर २६ तारिख सोमबार नेपाली दुतावास सिउलमा संयुक्त ज्ञापन पत्र बुझाएका हुन। नेपाल सरकार , श्रम तथा रोजगार मन्त्रालय , परराष्ट्र मन्त्रालय र बैदेशिक रोजगार बोर्ड लाई बोधार्थ गारि दक्षिण कोरियामा रहेको विभिन्न संघ संस्थाका पदअधिकारीहरु तथा प्रतिनिधि हरु उपस्थित भए सिउल स्थित नेपाली दुतावास महामहिम राजदुत ज्योति प्याकुरेल भण्डारिको कार्यकक्षामा पुगी महामहिम राजदुत मार्फत नेपाल सरकार परराष्ट्र मन्त्रालय ,श्रम तथा रोजगार मन्त्रालय , बैदेशिक रोजगार बोर्डलाइ संयुक्त ज्ञापन पत्र पेश गरेका हुन।  नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय मार्फत श्रम स्वीकृति लिई बिदेशमा बैधानिक तवरले रोजगारी गरिरहेका श्रमिकको कारणवस मृत्यु भएमा परिवारको माग बमोजिम मृतकको शव स्वदेश ल्याउने दाहित्व राज्यको हो l दक्षिण कोरियाम...