Advertisement
Advertisement

“नेपहप जात्रा डान्स पार्टी भोलुम-२” लाउरेको साथमा जनवरी २१ मा हुने कार्यक्रमको प्रचारप्रसार तिब्र गतिमा फोटो फिचर सहित

Advertisement
Advertisement

 

विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ “नेपहप जात्रा डान्सपार्टी भोलुम-२” सुवनमा हुने कार्यक्रमको प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।

कार्यक्रमको प्रचार प्रसार मा साथ दिनु हुने सम्पुर्ण लगायत विशेष गरि गण्डकी प्रदेश समाज,दक्षिण कोरिया लाई समय व्यस्तता बावुजुत पनि आयोजक लाई केहि समय दिनु भएकोमा NRNA दक्षिण कोरियाको वर्तमान अध्यक्ष दिपक पुन , सुदुरपस्चिम समाज दक्षिण कोरिया अध्यक्ष -सन्तोश सुबर्णकार लगायत सबै जनालाई आयोजकको तर्फबाट फिटनेस नेपालका‌ संयोजक अन्जन थापामगरले धेरै धेरै धन्यबाद दिदै सबै जनाको साथ र मायाको अझै धेरै अपेक्षा राखेको बताउनुभयो।

 नेपहपका चर्चित ऱ्यापर आशिश राना AKA लाउरे,सुजन क्षेत्री(VYOMA)र सम्पुर्ण टिमको साथै कोरियामा रहेका चर्चित डिजे RX,डिजे शुशान्त र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने डान्सपार्टी युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न नसकिएको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा ऱ्यापर आशिश राना(लाउरे) र सुजन क्षेत्री(VYOMA) को प्रस्तुतिले नेपाली र्याप गीत संगीतको पारखीलाई भरपूर मनोरञ्जन दिने भएकोले कार्यक्रम थप उत्साहजनक र ब्यापक हुनेमा आयोजक फिटनेस नेपालका संयोजक अन्जन थापामगर र GKS का प्रशान्त राज बानियाले बताए।

नेपाली र्‍याप गीत संगीतको मनोरञ्जनमा सहभागी भइदिनहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ ।

बिस्तृत जानकारीको लागि:

अन्जन थापा मगर :010-82689574,कुबेर न्यौपाने:010-75399605, प्रशान्त राज:010-688232444,सुमन कार्की :010-51499888,

इश्वर कठायत:010-25029663,

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×