Advertisement
Advertisement

स्थानीय खबर

दक्षिण कोरियाको मजदुर हरुको हकहितको लागि बुलन्द आवाज बोल्ने,मानव अधिकारको बारेमा खुलेरै वकालत गर्ने पर्दा पछाडिका नायक -तेन्जिङ लामा उपाध्यक्ष पदका उम्मेदवार 

दक्षिण कोरियाको मजदुर हरुको हकहितको लागि बुलन्द आवाज बोल्ने,मानव अधिकारको बारेमा खुलेरै वकालत गर्ने पर्दा पछाडिका नायक -तेन्जिङ लामा उपाध्यक्ष पदका उम्मेदवार 

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, राष्ट्रिय खबर, विदेश, समाचार, स्थानीय खबर
दक्षिण कोरियाको मजदुर हरुको हकहितको लागि बुलन्द आवाज बोल्ने,मानव अधिकारको बारेमा खुलेरै वकालत गर्ने पर्दा पछाडिका नायक -तेन्जिङ लामा उपाध्यक्ष पदका उम्मेदवार  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट तेन्जिङ लामाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।   तेन्जिङ लामा कोरियामा प्रबासी मजदुर युनियन (एमटियु) को स्थापनाको लागि संघर्ष गर्न (एमटियु) आउन पर्छ भनेर लगभग एक वर्ष कोरियाको myangdong सहर र city hall मा धर्ना बस्ने देखि प्रबासी मजद...
चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान

चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, देश, भर्खरै, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
  चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान दक्षिण कोरियामा रहेका चितवनवासीहरुको साझा संस्था चितवन सम्पर्क समिति दक्षिण कोरियाले चितवनका विभिन्न ठाउका अती बिपन्न तथा असहाय बालबालिका हरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। २०७१ सालमा "चितवन असहाय वालबालिका सहयोग अभियान" संचालन गरि १० जना विद्यार्थीबाट सुरु गरीयको छात्रवृत्ति कार्यक्रम हाल ४० जना बालबालिकासम्म पुराइयको कुरा चितवन असहाय बालबालिका सहयोग अभियानका संयोजक राजन कुमार श्रेष्ठ ले बताउनु भएको छ। कोरियाबाट फर्कनु भएको चितवनवासीहरुको साझा संस्था "चितवन कोरिया पुनर्मिलन समाज"ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले २०८० जेष्ठ २ र ३ गते चितवन का विभिन्न विद्यालयमा पुगी छात्रवृत्ति बितरण गरेको छ।  चितवन कोरिया पुनर्मिलन समाज ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले चितवन का ७ ...
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे

सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे

Breaking News, Breaking news 1, जानकारी, देश, भर्खरै, समाचार, स्थानीय खबर
सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे  विशाल आवाज भक्तपुर/नेपाल:‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ भन्ने मुल नाराका साथ बिश्वभरी छरिएर रहेका सिन्धुवासीलाई एकत्रित गर्दै मुनाफारहित र जनहितकारी काम गर्ने लक्ष्य लिएर चैत्र १९ (अप्रिल) २, २०२३) गते दर्ता नं–२२६० मा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आधिकारिक रुपमा दर्ता भएको सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाज नेपालको अध्यक्षमा हरेराम घिमिरे चयन भएका छन् ।  शनिवार भक्तपुरमा सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सरोज लामिछाने, महिला उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव कुमार लामिछाने, सचिव जनकराम पराजुली, कोषाध्यक्ष मिरा पौडेल, सहकोषाध्यक्ष उत्सव खड्का चयन भए । सदस्यहरूमा सिता न्यौपाने, समुन्द्र नेपाल, सुर्य प्रसाद...
कोरियामा श्रीमानले पैसा कमाउने, श्रीमती  मिटरब्याजमा लगाउने मिटरब्याजी उर्वर्सि सिआइबी हिरासतमा

कोरियामा श्रीमानले पैसा कमाउने, श्रीमती मिटरब्याजमा लगाउने मिटरब्याजी उर्वर्सि सिआइबी हिरासतमा

Breaking News, Breaking news 1, अपराध, जानकारी, भर्खरै, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
कोरियामा श्रीमानले पैसा कमाउने, श्रीमती मिटरब्याजमा लगाउने मिटरब्याजी उर्वर्सि सिआइबी हिरासतमा काठमाडौं । कोरियाबाट श्रीमानले पैसा कमाएर पठाउने, श्रीमती काठमाडौंमा मिटरब्याजमा लगाउने । एक लाखको एक दिनको ब्याज एक हजार रुपैयाँ । ब्याज समयमा तिर्न नसके ब्याजमा पनि ब्याज लगाउने । सुरुमै चेक लिएर आफुखुशी पैसा भर्ने त्यसअनुसार नदिए प्रहरीमा गएर चेक बाउन्समा फसाउने भन्दै धम्काउने । यस्तो असुली धन्दामा सक्रिय एक महिला यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को हिरासतमा छिन् । काठमाडौंको चाबहिलमा स्पोर्टस् हाउस नामक खेलकुद सामग्रीका पसलसमेत चलाउँदै आएकी शंखरापुर घर भएकी ३८ वर्षीय उर्वशी भण्डारीलाई सिआइबीले मिटरब्याजसम्बन्धि कसुरमा पक्राउ गरेको हो । उनीविरुद्ध ८ जनाले सिआइबीमा उजुरी दिएका छन् । मिटरब्याजसम्बन्धि प्रष्ट कानून नभएपछि सिआइबीले भन्डारीमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि...
दक्षिण कोरियामा रहेको न्यु भिजन ग्रुप द्वारा शैक्षिक सामाग्री वितरण

दक्षिण कोरियामा रहेको न्यु भिजन ग्रुप द्वारा शैक्षिक सामाग्री वितरण

Breaking News, अन्तराष्ट्रिय, जानकारी, देश, भर्खरै, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर
दक्षिण कोरियामा रहेको न्यु भिजन ग्रुप द्वारा शैक्षिक सामाग्री वितरण  विशाल श्रेष्ठ,दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप ले दोलखा मा रहेको विद्यालय मा शैक्षिक सामाग्री वितरण गरेको छ । ग्रुपले गत छुसकमा आयोजना गरेको डान्स पार्टिको उद्देश्य अनुरुप दोस्रो चरणको सहयोग कार्यक्रम अनुरुप बैतेश्वर गाँउपालिका ८ क्षेत्रपा स्थित यबो प्राथामिक विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । वडा अध्यक्ष शान्त जिरेल साथै विद्यालयका प्रधानाध्यापक खड्ग बहादुर केसिको रहोबरमा NVG का पुर्व संयोजक दिपेन्द्र अधिकारिको प्रत्यक्ष उपस्थितिमा सम्पन्न शैक्षिक सामाग्री वितरण कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई झोला,जमेट्री बक्स, पेन्सिल सेट, कापी, रंगपेन्सिल, खेलकुद सामग्...
“न्यु भिजन ग्रुप दक्षिण कोरिया” द्वारा शैक्षिक सामाग्री वितरण

“न्यु भिजन ग्रुप दक्षिण कोरिया” द्वारा शैक्षिक सामाग्री वितरण

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, भर्खरै, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापित  "न्यु भिजन ग्रुप दक्षिण कोरिया" इलाममा रहेको विद्यालय मा शैक्षिक सामाग्री वितरण गरेको छ । ग्रुपले गत छुसकमा आयोजना गरेको डान्स पार्टिको उद्देश्य अनुरुप पहिलो चरणको सहयोग कार्यक्रम इलाम जिल्ला सुनपा १ सानोवांगिन स्थित भगवति आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो । फाल्गुन ७ गते आईतबार प्रजातन्त्र दिवसको अवसर पारेर एक विशेष कार्यक्रम द्वारा उक्त विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई झोला,जमेट्री बक्स, पेन्सिल सेट, कापी, रंगपेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुनपा १ का वडा सदस्य रोशन बुढाथोकी रहनुभएको थियो भने संस्थाको तर्फब...
एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा

एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा

Breaking News, Breaking news 1, Breaking news 3, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
काठमाडौं । चर्चित व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । उनले एक मिडिया सग कुरा गर्दै आफू एमालेबाट अलग भएको बताए । प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफैंले एमालेबाट अलग भएका हुन् । प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए । अहिले उनी पूर्वराजासँग नजिकिएका छन्     ...
पूर्वराजा शाहप्रति ओलीको टिप्पणी– दुई चार जना मान्छे वरिपरि देख्यो भने ज्ञानेन्द्रजी जोसिनुहुन्छ

पूर्वराजा शाहप्रति ओलीको टिप्पणी– दुई चार जना मान्छे वरिपरि देख्यो भने ज्ञानेन्द्रजी जोसिनुहुन्छ

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, राजनीति, स्थानीय खबर
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दुई चार जना मान्छे वरिपरि देख्दा जोस आउने गरेको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले दिएको वक्तव्यको कटाक्ष गर्दै उनले शाह अलमलमा भएको बताए।   ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ। दुई चार जना मान्छे वरिपरि देख्यो भने त्यो झल्काले उहाँलाई अलिअलि जोस्याउँछ क्या। त्यतिमात्रै हो। अरु केही होइन,’ आइतबार उनले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग भने।     शाहको वक्तव्यमा मुलुक कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक सिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको आरोप लगाइएको छ। वक्तव्यमा नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने चेतावनी पनि दिइएको छ।   ओलीले भने शाहको चेतावनीको पनि प्रतिवाद गरेका छन्। ‘अहिलेभन्दा १५ वर्ष अगाडिसम्...
अनेरास्ववियुकाे अध्यक्षमा समिक बडाल निर्वाचित

अनेरास्ववियुकाे अध्यक्षमा समिक बडाल निर्वाचित

Breaking News, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
काठमाडौं । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा विद्युतीय मतदान भएको थियाे । महासिचवमा नरेश राेकाया निर्वाचित भएका छन् । अध्यक्ष र महासचिवमा ५–५ जनाको उमेदवारी परेको थियाे । । अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोति बिक, वाङ्सु योञ्जन र लोकेस निरौला उमेदवार थिए । महासचिवका लागि उमेश आचार्य, कल्पना वाइवा, नरेश रोकाया, भाष्कर खनाल, सुदर्शन शिवाकोटी उमेदवार थिए । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् । औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गर्न भने बाँ...
नेपालवाट भारत लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने

नेपालवाट भारत लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
  भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको बेनीस्थित कालीगण्डकीबाट लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको छ । विशेषज्ञबीचको विवादका कारण शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको हो । शालिग्रामलाई पुजिने भएकाले शालिग्राममा घन, छिना , हतौडाको प्रयोग गर्न नहुने शन्तहरुको तर्क छ ।सोही कारण अब अयोध्यायमा कालीगण्डकीको शालिग्राम ठाउँमा सगमर , ग्रिनाइट वा मार्वलको प्रयोग गर्न सकिने जनाइएको छ । राम मन्दिर निर्माण समितिका अध्यक्ष दिवेन्द्र मिश्रालाई उध्रदत गर्दै भारतीय संचार माध्यम टिभीनाइनले जनाए अनुसार उक्त शालिग्रामलाई भारत पुर्याइएसँगै भक्तजन, सादु शान्त र विशेषज्ञबीच उक्त शालिग्रामबाट मूर्ति निर्माण गर्ने वा नगर्ने भन्ने विवाद उत्पन्न भएको थियो ।...