Advertisement
Advertisement

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको प्रथम अधिवेशन यहि डिसेम्बर २५ तारिख

Advertisement
Advertisement

विशाल श्रेष्ठ, दक्षिण कोरिया: “प्रवासी भूमीमा नेपाली एकता,गण्डकी प्रदेशको सामूहिक सहभागिता”  मूल नाराका साथ गण्डकी प्रदेशमा घर भइ हाल  कोरियामा बसोबास गर्ने नेपालीहरु एकजुट भइ गण्डकी प्रदेश समाज दक्षिण कोरिया लाई औपचारिक प्रदान गर्ने उद्देश्यका साथ यहि डिसेम्बर २५ तारिख आइतबारका दिन वृहत भेला र प्रथम अधिवेशन गर्ने भएको छ।

  ” प्रवासी भुमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता ” भन्ने मुलभुत उद्धेश्यका साथ प्रवासी भुमिमा हुने हरेक गतिविधी , नेपालीहरुमा देखा पर्ने मानविय समस्या, आपत-विपत ,सामाजिक तथा प्रादेशिक विकास एवं फरक भुगोल तथा जिल्ला हरुमा रहेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन  गर्दै आपसी सद्धभाव बढाउदै गण्डकी प्रदेशलाई आन्तरिक तथा बाह्य क्षेत्रमा परिचित गराउन प्रदेश भित्रका जिल्लाहरुलाई सामुहिक रुपमा ऐक्यबद्ध गरी ” गण्डकी प्रदेश समाज दक्षिण कोरिया ” नामक सामुहिक सँस्थाको आवश्यकता महसुस गरी विभिन्न छलफल मार्फत तदर्थ समिति गठन गरिएको कुरा जानकारी गराउदै , सँस्थालाई औपचारिक प्रदान गर्ने उद्धेश्यले मिती:- २०२२ डिसेम्बर २५ गते आईतबार का दिन  बिहान ११:०० बजे  नमस्ते रेष्टुरेण्ट,( 동묘앞 역 ) सौल मेट्रो 1 र 6 नम्बर लाइन गेट न्ं 5 मा ” बृहत भेला एंव प्रथम अधिवेशन ” आयोजना गरिएको छ। 

विभिन्न कामको सिलसिलामा कोरियामा रहनु भएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु लगायत विभिन्न संघ संस्थाहरू र सङ्गठनमा आवद्ध संस्था प्रमुख तथा प्रतिनिधि,  बुद्धीजिबी, व्यवसायी, पत्रकार, विधार्थी सम्पुर्णको  गरिमामय उपस्थितिको लागी सादर निमन्त्रणा गरेको आयोजकले Bishalaawaj.com लाइ जनाएको छ।

❇️विस्तृत जानकारीको लागी सम्पर्क ❇️ 

# नवराज भट्टराई = ०१०-५९६०-२०८२ ( अध्यक्ष,गोरखा परिवार ) 

# आरती ह्योल्मो =०१०-४७३३-६३१६ ( अध्यक्ष,कास्की परिवार ) 

# विजय थापा = ०१०-३७८५-५४५० ( अध्यक्ष ,स्याङ्जा परिवार )

# विदुर शर्मा = ०१०-३१४८-६२६२ ( अध्यक्ष, बाग्लुङ् समाज ) 

# दिपक थापा = ०१०-४३१५-८७०२ ( अध्यक्ष, तनहुँ समाज ) 

# हेम प्रसाद पाठक = ०१०-४९७९-८५४२ ( अध्यक्ष, नवलपुर समाज ) 

# नविन पराजुली = ०१०-५७२०-७९१९ ( अध्यक्ष, पर्वत समाज ) 

# सुनेस के.सी = ०१०-५८२१-९३५७ ( अध्यक्ष,मोना कोरिया)  

# लमजुङ् परिवार,दक्षिण कोरिया 

# मनाङ् परिवार,दक्षिण कोरिया 

# मुस्ताङ् परिवार,दक्षिण कोरिया

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×