Advertisement
Advertisement

Day: ८ पुष २०७९, शुक्रबार १५:२०

सलनाल जनवरी २२ मा लाउरे र भ्योमाको साथ GRAND SALNAL NIGHTमा  बुसान तात्ने

सलनाल जनवरी २२ मा लाउरे र भ्योमाको साथ GRAND SALNAL NIGHTमा बुसान तात्ने

Breaking news 1, मनोरञ्जन, व्यापार, समाचार
विशाल श्रेष्ठ, दक्षिण कोरिया: जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको दोश्रो दिन जनवरी २२ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "ग्राण्ड सलनाल नाइट 2023" GIMHAE मा हुने भएको छ।  द. कोरियाको नयाँ वर्ष तथा ठुलो चाड सलनालको अवसर पारेर नेपालको चर्चित कलाकार तथा र्यापर "लाहुरे र भ्योमा" को साथमा द.कोरियाको सउल पछिको विदेशीहरुको बढी जमघट हुने स्थान दक्षिणमा पर्ने ख्याङनाम गिम्हे शहरको "वर्ल्ड नाईट क्लब"मा कन्सर्ट/डान्स पार्टिको आयोजना हुने भएको छ।जनवरी महिनाको जाडो नै भाग्नेगरि हुन लागेको GRAND SALNAL कन्सर्ट/डान्स पार्टी कार्यक्रम गिम्हे शहरमा यो पहिलो र ठुलो कार्यक्रम रहेको आयोजकको दाबि छ।यसअघि पनि गिम्हे गोल्डकप तथा बिभिन्न सांस्कृतिक कार्यक्रम गरिसकेको स्थापित संस्था GKS को आयोजनामा हुन लागेको उक्त कन्सर्ट डान्स पार्टी हल गिम्ह...
“नेपहप जात्रा डान्स पार्टी भोलुम-२” लाउरेको साथमा जनवरी २१ तारिख सुवनमा

“नेपहप जात्रा डान्स पार्टी भोलुम-२” लाउरेको साथमा जनवरी २१ तारिख सुवनमा

Breaking news 1, ट्रेन्डिङ, मनोरञ्जन, विदेश, समाचार
विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" सुवनमा हुने भएको छ।   नेपहपका चर्चित ऱ्यापर आशिश राना AKA लाउरे,सुजन क्षेत्री(VYOMA)र सम्पुर्ण टिमको साथै कोरियामा रहेका चर्चित डिजे RX,डिजे शुशान्त र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने डान्सपार्टी युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न नसकिएको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा ऱ्यापर आशिश राना(लाउरे) र सुजन क्षेत्री(VYOMA) को प्रस्तुति...
गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको प्रथम अधिवेशन यहि डिसेम्बर २५ तारिख

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको प्रथम अधिवेशन यहि डिसेम्बर २५ तारिख

Breaking news 1, देश, विदेश, समाचार
विशाल श्रेष्ठ, दक्षिण कोरिया: "प्रवासी भूमीमा नेपाली एकता,गण्डकी प्रदेशको सामूहिक सहभागिता"  मूल नाराका साथ गण्डकी प्रदेशमा घर भइ हाल  कोरियामा बसोबास गर्ने नेपालीहरु एकजुट भइ गण्डकी प्रदेश समाज दक्षिण कोरिया लाई औपचारिक प्रदान गर्ने उद्देश्यका साथ यहि डिसेम्बर २५ तारिख आइतबारका दिन वृहत भेला र प्रथम अधिवेशन गर्ने भएको छ।   '' प्रवासी भुमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता '' भन्ने मुलभुत उद्धेश्यका साथ प्रवासी भुमिमा हुने हरेक गतिविधी , नेपालीहरुमा देखा पर्ने मानविय समस्या, आपत-विपत ,सामाजिक तथा प्रादेशिक विकास एवं फरक भुगोल तथा जिल्ला हरुमा रहेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन  गर्दै आपसी सद्धभाव बढाउदै गण्डकी प्रदेशलाई आन्तरिक तथा बाह्य क्षेत्रमा परिचित गराउन प्रदेश भित्रका जिल्लाहरुलाई सामुहिक रुपमा ऐक्यबद्ध गरी '' गण्डकी प्रदेश समाज दक्षिण कोरि...
“NEPKOR NIGHT PARTY” नेपालको चर्चित र्यापर DONG को साथमा जनवरी 22 तारिख

“NEPKOR NIGHT PARTY” नेपालको चर्चित र्यापर DONG को साथमा जनवरी 22 तारिख

Breaking news 1, Breaking news 2, Breaking news 3, खेलकुद, ट्रेन्डिङ, देश, विदेश, समाचार
विशाल श्रेष्ठ, दक्षिण कोरिया : NEPKOR ENTERTAINMENT को आयोजनामा कोरियन नयाँ वर्ष सलनालको दोश्रो दिन जनवरी २२ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण पार्टि लभर लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ ""NEPKOR NIGHT PARTY"नेपालको चर्चित र्यापर DONG को साथमा राजधानी सउलमा हुने भएको छ। अहिले नेपहपका चर्चित ऱ्यापर महेश दोङ AKA DONG को साथमा कोरियामा रहेको चर्चित DJ RX / DJ BIT/ DJ MAEG ले मनोरञ्जन दिने नाइट पार्टी को opening act कोरियामा रहेको र्यापर द्वय बिक्रम लामा, DORZ JOJO ले दिने भएको छ। NAMDUNG र ALOYNA HARA ले सन्चालन गर्ने "NEPKOR NIGHT PARTY"युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न ...