Advertisement
Advertisement

“NEPKOR NIGHT PARTY” नेपालको चर्चित र्यापर DONG को साथमा जनवरी 22 तारिख

Advertisement
Advertisement

विशाल श्रेष्ठ, दक्षिण कोरिया : NEPKOR ENTERTAINMENT को आयोजनामा कोरियन नयाँ वर्ष सलनालको दोश्रो दिन जनवरी २२ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण पार्टि लभर लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ “”NEPKOR NIGHT PARTY”नेपालको चर्चित र्यापर DONG को साथमा राजधानी सउलमा हुने भएको छ।

अहिले नेपहपका चर्चित ऱ्यापर महेश दोङ AKA DONG को साथमा कोरियामा रहेको चर्चित DJ RX / DJ BIT/ DJ MAEG ले मनोरञ्जन दिने नाइट पार्टी को opening act कोरियामा रहेको र्यापर द्वय बिक्रम लामा, DORZ JOJO ले दिने भएको छ। NAMDUNG र ALOYNA HARA ले सन्चालन गर्ने “NEPKOR NIGHT PARTY”युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न नसकिएको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएपछि नेपालको चर्चित र्यापर DONG को प्रस्तुतिले नेपाली र्याप गीत संगीतको पारखीलाई भरपूर मनोरञ्जन दिने भएकोले कार्यक्रम थप उत्साहजनक र ब्यापक हुनेमा आयोजक ढुक्क रहेको Bishalaawaj.com लाइ जनाएको छ।

इन्ट्रान्स फि 35000 वन तोकिएको बेलुकि 8 बजे देखि लगातार बिहान 5 बजेसम्म सन्चालन हुने पार्टीमा 18 बर्ष उमेर कम समुहको जान नपाउने आयोजकले जनाएको छ। CREST 72 (서울 시 증구 장충단로 72 크레스트 72) हलमा हुने “NEPKOR NIGHT PARTY” मा जानको लागि 동대문 गेट ३ /४ नम्बर गेटमा बेलुकि ९ बजेदेखि १ बजेसम्म बसको व्यवस्था गरिएको तेज गुरुङले विशाल आवाज डट कम लाइ बताउनुभयो।

थप जानकारीको लागि:

Tej Gurung: 01082635223Turan Gurung:01081084161Anit NAMDUNG:01048683622Xavee Khatri: 01041979501Bikal bhujel:01039221700Luck lama : 01089151074

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×