Advertisement
Advertisement

सलनाल जनवरी २२ मा लाउरे र भ्योमाको साथ GRAND SALNAL NIGHTमा बुसान तात्ने

Advertisement
Advertisement

विशाल श्रेष्ठ, दक्षिण कोरिया: जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको दोश्रो दिन जनवरी २२ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ “ग्राण्ड सलनाल नाइट 2023” GIMHAE मा हुने भएको छ। 

द. कोरियाको नयाँ वर्ष तथा ठुलो चाड सलनालको अवसर पारेर नेपालको चर्चित कलाकार तथा र्यापर “लाहुरे र भ्योमा” को साथमा द.कोरियाको सउल पछिको विदेशीहरुको बढी जमघट हुने स्थान दक्षिणमा पर्ने ख्याङनाम गिम्हे शहरको “वर्ल्ड नाईट क्लब”मा कन्सर्ट/डान्स पार्टिको आयोजना हुने भएको छ।जनवरी महिनाको जाडो नै भाग्नेगरि हुन लागेको GRAND SALNAL कन्सर्ट/डान्स पार्टी कार्यक्रम गिम्हे शहरमा यो पहिलो र ठुलो कार्यक्रम रहेको आयोजकको दाबि छ।यसअघि पनि गिम्हे गोल्डकप तथा बिभिन्न सांस्कृतिक कार्यक्रम गरिसकेको स्थापित संस्था GKS को आयोजनामा हुन लागेको उक्त कन्सर्ट डान्स पार्टी हल गिम्हे शहरकै सबै भन्दा सुविधा सम्पन्न साथै उत्कृष्ट क्लब मध्ये एक रहेको कुरा आयोजकले Bishalaawaj.com लाई बताए १५ भन्दा बढी भि.आई.पी कोठा रहेको हलमा प्रत्येक कोठा बाट प्रत्यक्ष रुपमा स्टेज तथा हलमा प्रवेश गर्न सकिने र उक्त भि.आई.पि कोठाको गेट पास गरिसकेपछि वा अग्रीम रिजर्भ गर्न सकिनेछ भने गेट पासको लागि कोरियन वन ३५ हजार तोकिएको छ ।

 विदेशमा रहि नेपालिपन र नेपाली सङ्गितको माध्यमबाट नेपाली दाजुभाईमा भाईचारा कायम गर्दै सङ्गितमा रमाउने लक्ष रहेको कार्यक्रम संयोजक तथा GKS का प्रबन्ध निर्देशक प्रशान्त राज बानियाँ ले जानकारि दिनुभयो।कार्यक्रममा कोरियाका प्रसिद्ध डिजे द्वय SHUSHANT+ SBD तथा लोकप्रिय स्थानीय कलाकारहरु – अर्जुन सुव्वा,विरेन्द्र नौभाग्य,मदन गिरि,सुरेन घटान,हेमन्त गुरुङ्ग र प्रकाश गिरिको सांस्कृतिक धमाका फाएर साईड प्रस्तुति हुनेछ। विशेषगरि कोरियामा बिदा कमै हुने त्यसमाथि कोभिड १९ का कारण लगभग सुनसान जस्तै भएको लाईभ सो फेरि लिएर आएको हुनाले बिदाको सदुपयोग गर्दै आसपास रहेका आफन्त भेटघाट सङ्गै कार्यक्रममा न्यानो सहभागिताको लागि आयोजकबाट द. कोरियामा रहनुभएका तमाम नेपालिलाई हार्दिक निमन्त्रणा गरिएको छ। साथै उक्त कार्यक्रमको बाकिं विवरण छिट्टै नै पत्रकार सम्मेलन मार्फत गरिने पनि आयोजकको तर्फबाट कुबेर न्यौपानेले बताएको छ।

थप जानकारीको लागि 

सुमन कार्की :010-51499888,

इश्वर कठायत:010-25029663,

कुबेर न्यौपाने:010-75399605,

 प्रशान्त राज:010-688232444

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×