Advertisement
Advertisement

बाग्लुङ समाज दक्षिण कोरिया(थेगु शाखा)को दोश्रो अधिवेशन सम्पन्न 

Advertisement
Advertisement

विशाल श्रेष्ठ/ दक्षिण कोरिया: “”प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको २०१९ मा स्थापित थेगु शाखाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । 

 बाग्लुङ समाज दक्षिण कोरिया(थेगु शाखा) को दोश्रो अधिबेसन प्रत्यक्ष उपस्थित थेगु शहरमा गरेर सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रुपमा ज्ञानू श्रीस मगरलाइ अध्यक्ष र सचिबमा हिमशिखर भण्डारी चयन गरेको छ ।बाग्लुङ समाज दक्षिण कोरिया (थेगु शाखाको) अध्यक्ष ज्ञानु श्रीस मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अन्तरास्ट्रिय बाग्लुङ समाजका महासचिव प्रेमसागर पौडेल प्रमुख अतिथि तथा बागलुङ समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष भुमिराज भुसाल विशेष अतिथि थिए । लोक दोहोरी प्रतिष्ठान का संरक्षक तथा पुर्व अध्यक्ष जितन भाइ श्रीस, मगर संघ थेगु साखाका अध्यक्ष चिरन थापा मगर , बाग्लुङ समाज थेगु साखाका संरक्षक नरेश थापा मगरको अतिथित्वमा सम्पन्न थेगु शाखाको दोस्रो अधिवेशन वाट नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा विजय श्रीस मगर तथा उपाध्यक्षमा किशोर छन्त्याल र सोम प्रकाश श्रीस मगर, सह-सचिव मा ऋषिराम भण्डारी ,कोषाध्यक्षमा जिना थापा पुन र सह कोषाध्यक्षमा निरु श्रीस मगर रहेको छ। यसैगरी सदस्य हरुमा पुरन चन्द ठकुरी, बुद्धि श्रीस,राजु माझी,दुर्गा थापा,प्रदिप पौडेल रहेको छ।

सल्लाहकार तथा विभिन्न विभाग पहिलो बैठक बाट कार्यसमितिले चयन गर्नेगरि निर्वाचन मण्डल नरेश थापा मगरको संयोजकत्वमा नरेश थापा मगर,भुमिराज भुसाल,प्रेम सागर पौडेल,जितन भाइ श्रीस र चिरन मगर ५ जनाको टिमले केही पदहरुमा २ वा त्यो भन्दा बढिको उम्मेदवारी भयतापनि निर्वाचन मण्डल अनि उम्मेदवारहरुको आपासि समझदारीमा सम्पुर्ण पदहरुमा सर्वसम्मत निर्विरोध चयन गरियको थियो ।

सचिव श्री सोम ढकालले सन्चालन गरेको कार्यक्रममा नवनिर्वाचित कार्यसमिति पदाधिकारी हरुलाइ बधाई तथा शुभकामना दिदै बिशेष अतिथि तथा बाग्लुङ समाज दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष भुमिराज भुसालले आगामी दिनहरुमा पनि सस्थाको नितिनियममा रहेर काम गर्न र एक्यबद्धता जनाउन अनुरोध गर्नुभएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×