आज २०८० साल जेठ २९ गते सोमबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कुनै रोगले दु:ख दिन सक्ने समय छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी उत्तर दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । घर जग्गाको कारोबारमा सफलता मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज फजुल खर्चले चिन्ता बढाउनेछ । साना तिना समस्यामा अल्झिनुपर...
१५ फाल्गुन २०७९, सोमबार ०६:२७१५ फाल्गुन २०७९, सोमबार ०६:२७१५ फाल्गुन २०७९, सोमबार ०६:२७ by विशाल श्रेष्ठNo Comments
१५ फागुन, दमौली । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् ।
नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् ।
शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए ।
नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।
सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे ।
समर्थकको भीड लागेपछि...
७ पुष २०७९, बिहीबार १३:२९७ पुष २०७९, बिहीबार १३:२९७ पुष २०७९, बिहीबार १३:२९ by एलिनाNo Comments
परशुराम धाममा ४ वर्ष अगाडि परशुराम नगरपालिकाले आयोजना गरेको परशुराम महामहोत्सवको पारिश्रमिक अझै पनि भुक्तानी गरेको छैन । महोत्सव आयोजनाको बेला आफुहरुलाई ठाउँ ठाउँमा बाँसका गेटहरु निर्माण गर्न लगाएर हाल सम्म पनि भुक्तानी नदिएको वडा नं. ९ का धनसिंह ठगुन्नाले दुखेसो पोख्नु भयो । वडा नं. ९ का धनसिंह ठगुन्ना ,बल बहादुर धामी र मोहन सिंह ठगुन्नाले बाँसका गेटहरु बनाए बाफतको रु ४२ हजार २ सय ६० ररुपैया नपाएको गुनासो गरेका हुन । दोस्रो पटक जनप्रतिनिधी निर्वाचित भईसक्दा पनि रकम भुक्तानीको कुनै संकेत नदेखिएको भन्दै धार्मीक क्षेत्रमा हुने श्रमिक हिंसा अन्त्य गर्न पिडितहरुले माग गरेका हुन् । यस पूर्व २ पटक नगरपालिका न्यायीक समितिमा निवेदन दिईसक्दा पनि हाल सम्म सुनुवाई नभएको पिडितहरुको गुनासो छ । स्थानीयहरुबाट खरिद गरेको बाँसको रकम पनि भुक्तानी गर्न बाँकी रहेका बेला उल्टै नगरपालिकाले पैसा दिईकसेको भन्दै भ...
७ पुष २०७९, बिहीबार १३:२७७ पुष २०७९, बिहीबार १३:२७७ पुष २०७९, बिहीबार १३:२७ by एलिनाNo Comments
निर्वाचन आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । गएको ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारी समक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो ।
चुनाव–२०७९ को अन्तिम परिणाम सहितको प्रतिवेदन पेस हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नतिजाको पूर्णविवरण सहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । प्रदेशको हकमा आयोगका पदाधिकारीले प्रदेश प्रमुखसमक्ष आउँदो पुस २ गते प्रदेश सभा सदस्य चुनावको प्रतिवेदन प्रस्तुत गर्नेछन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर तेस्रो हप्ता मात्रै ...
७ पुष २०७९, बिहीबार १३:२५७ पुष २०७९, बिहीबार १३:२५७ पुष २०७९, बिहीबार १३:२५ by एलिनाNo Comments
संघिय संरचना कार्यान्वयनमा आए संगै स्थानिय सरकारले जनताका आवस्यक्ता परिपुर्ति संगै पुजि उत्पादन गर्छ भन्ने जनताको सपना सपनामै सिमित रहेको छ । स्थानिय सरकार आफ्नो कर्तव्य पूरा गर्नु भन्दा पनि अधिकार लिनमा मात्रै केन्द्रित देखिएको छ । नेपालको संविधानले स्थानिय सरकारलाई तपशिल अनुसारका एकल अधिकार दिएको छ ।अनुसूची ८ बमोजिम स्थानीय तहको अधिकारको सूचीः१. नगर प्रहरी२. सहकारी संस्था३. एफ. एम सञ्चालन४. स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञाापन कर, व्यवसाय कर, भूमि कर (मालपोत), दण्ड जरिवना, मनोरञ्जन कर, मालपोत संकलन५. स्थानीय सेवाको व्यवस्थापन६. स्थानीय तथ्यांक र अभिलेख संकलन७. स्थानीयस्तरका विकास आयोजना तथा परियोजनाहरु८. आधारभूत तथा माध्यामिक शिक्षा९. आधारभूत स्वास्थ्य र सरसफाइ१०. स्थानीय बजार व्यवस्थापन, ...
७ पुष २०७९, बिहीबार १३:२०७ पुष २०७९, बिहीबार १३:२०७ पुष २०७९, बिहीबार १३:२० by एलिनाNo Comments
काठमान्डौ । हिमाली जिल्ला दोलखामा विद्युतीय गाडी संचालनमा आएको छ । अभयपुर यातायात कम्पनीले दुईवटा विद्युतीय गाडी संचालनमा ल्याएको हो । दोलखामा पहिलो पटक सार्बजनिक यातायातको रुपमा प्रयोग गर्न ल्याइएको हो । दोलखा देखि काठमान्डौसम्म संचालन गर्ने योजना पनि रहेको ब्यबसायी रबिन श्रेष्ठले बताउनुभयो । यो गाडी एक पटक फुल चार्ज गरे पछी २५० किलोमिटर गुड्ने र यो गाडीलाई घरको लाइनबाट साधारण तरिकाले चार्ज गर्दा ५ घण्टा लाग्ने भएकाले फास्ट चार्जिंड. स्टेसन भएमा सहज हुने बताउनुहुन्छ ।...
७ पुष २०७९, बिहीबार १३:१२७ पुष २०७९, बिहीबार १३:१२७ पुष २०७९, बिहीबार १३:१२ by एलिनाNo Comments
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी सुरु भएको छ । सभापति शेरबहादुर देउवा आँफै दलको नेता बन्नेगरि आन्तरिक गृहकार्यमा जुटेको बेला शेखर कोइराला समूहले पनि यसबारेमा छलफल थालेको छ । पछिल्लो समय उक्त समूहबाट दलको नेतामा महामन्त्री गगनकुमार थापाले इच्छा देखाएका छन् । उनले चुनावअघि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए ।
चुनाव सकिएलगत्तै पनि उनी दलको नेताको चुनावको लागि गृहकार्यमा जुटेका छन् । थापालाई वरिष्ठ नेता शेखर कोइरालाको साथ रहने वा नरहने भन्नेबारे चर्चा भैरहेको बेलामा उक्त समूहबाट शेखरलाई नै दलको नेता बन्न दबाब सिर्जना भएको छ । यसैबीच कोइराला समूहले आज संसदीय दलको नेतामा कसलाई अघि सार्ने भन्ने विषयमा छलफल थालेको छ।
अहिले काठमाडौंमा उक्त समूहका सांसदहरुको बैठक बसिरहेको छ । कतिपयले शेखरले दलको नेतामा गगनलाई समर्थन नगर्ने पनि च...
७ पुष २०७९, बिहीबार १३:०८७ पुष २०७९, बिहीबार १३:०८७ पुष २०७९, बिहीबार १३:०८ by एलिनाNo Comments
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे एक बजेका लागि बैठकको समय तय भएको छ ।
बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् ।
प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।
नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ ।...