एनआरएनए दक्षिण कोरियाको उपाध्यक्ष पदको लागि सुनिल कन्दङ्गवा लिम्बुको उम्मेदवारी
दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैह्र आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि वर्तमान कार्यसमितिका सहकोषाध्यक्ष सुनिल कन्दङ्गवा लिम्बुले पनि उपाध्यक्ष पदमा आफ्नाे उमेद्वारी दिने भएका छन ।
"परिवर्तन, एकता, सहकार्य र सह-अस्तित्व परिपक्व, जुझारु, श्रमिकमैत्री युवा नेतृत्व" मुल नाराका साथ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिन लागेका लिम्बू सन् २०१२ मा मेगा बैंकको फाइनल अन्तरबार्ता छोडेर कोरिया होमिएका झापाली ठिटो त्रिभुवन विश्वबिध्यालयमा एम बि...
८ जेष्ठ २०८०, सोमबार २३:५३८ जेष्ठ २०८०, सोमबार २३:५३८ जेष्ठ २०८०, सोमबार २३:५३ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ ०९ गते (मंगलवार)
०९ जेठ २०८० मंगलवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आजको दिन चिन्ता बढ्ने, यात्रामा बिघ्नबाधा आउला । गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक समस्या आइपर्ला, तर शेयर बजारले साथ दिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)...
८ जेष्ठ २०८०, सोमबार १३:४१८ जेष्ठ २०८०, सोमबार १३:४१८ जेष्ठ २०८०, सोमबार १३:४१ by विशाल श्रेष्ठNo Comments
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११औं अधिवेशन सम्पन्न अध्यक्षमा राजकुमार स्यांङतान सर्वसम्मत
विशाल श्रेष्ठ ,दक्षिण कोरिया- "तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ऎतिहासिक ११औं केन्द्रिय अधिबेशन हिजो मे २१ तारिक दिन सउल दोङ्देमुन स्थित निक ट्राभल्सको सभाहलमा राजकुमार स्यांङतानको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरि भब्य र सब्य रुपमा सम्पन्न भएको छ।
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको महासचिव शुभराज बोम्जनले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भर्चुअल जुम मार्फत नेपाल बाट नेपाल तामाङ घेदुङ संघीय परिसदको सह-अध्यक्ष कुमार घिसिङ उपस्थित हुनु हुन्थ्यो भने ,बिशिष्ट अथिति हरुको रुपमा जनजातिमहासंघ द कोरियाको का.ब -अध्यक्ष बिसान राई ,NRNA केन्द्रीय पर...
७ जेष्ठ २०८०, आईतवार २२:२६७ जेष्ठ २०८०, आईतवार २२:२६७ जेष्ठ २०८०, आईतवार २२:२६ by विशाल श्रेष्ठNo Comments
नेपाली बिधार्थी समाज (सोनसिक) ले प्राप्त गर्यो देजन शहरबाट सम्मान
कोरियामा रहेका नेपाली विद्यार्थीहरूको समाज (सोनसिक) देजन शहर स्थित एक कार्यक्रममा सम्मानित भएको छ । सामाजिक योगदानको प्रसंसा स्वरूप देजन शहर द्वारा प्रदान गरिने बिशेष अवार्ड सोनसिकले पाउन सफल भएको हो ।
देजनको देजन पार्कमा गत शनिवार आयोजित 14 औं टूगेदर डे फेस्टिभल अर्थात제 14 회 세계인의 날 नामको एक भब्य कार्यक्रमका बिच सोनसिकले प्रसंसा स्वरूप उक्त अवार्ड पाएको हो । कोरियामा रहेका बिदेशिहरु लक्षित बिबिध कार्यक्रमहरु गरि बहु-सांस्कृतिक समाज निर्माणमा योगदान पुर्याए बापत दिईएको उक्त उक्त अवार्ड देजन शहरका मेयरको हातबाट सोनसिकका अध्यक्ष मनिष पाण्डेले ग्रहण गरे ।
देजन बैदेशिक सहायता केन्द्रको रोहबर र देजन सरकारको आयोजनामा संचालित उक्त कार्यक्रममा बिभिन्न देशका नागरिकहरुको बाक्लो उपस्थिति थियो । यसै बिच बिभिन्न देशहरु...
७ जेष्ठ २०८०, आईतवार ०४:४४७ जेष्ठ २०८०, आईतवार ०४:४४७ जेष्ठ २०८०, आईतवार ०४:४४ by विशाल श्रेष्ठNo Comments
NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा गरेका छ्न्।
विशाल आवाज संवाददाता,दक्षिण कोरिया - गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाली समाजमा चुनाबले महोल ततिएको छ। यसै अन्तर्गत अध्यक्ष पदमा आफ्नो आधिकारीक उम्मेदवारी दिएका बुद्धि गुरुङले कोरियामा क्रियाशील विभिन्न सामजिक, जातीय , क्षेत्रीय, पत्रकार ,विध्यार्थी एबं कोरियामा क्रियाशील युवाहरुको बाक्लो उपस्थिति विच निक ट्राभल एण्ड रेष्टुरेण्टको सभा हल बाट शनिवार आफ्नो उम्मेद्धार घोषणा गरेका हुन्। रोजगारी,विद्यार्थी,व्यवसायी,एबम विभिन्न सिलसिलामा कोरिया बसोबास गर्ने सम्पुर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै सबैको समस्या बुझेर NRNA KOREA को साख जोगाउन एक सबल नेतृत्वको भुमिकामा खरो उत्रने प्रतिबद्धता जनाउदै २०२३-२०२५ NRNA KOREA को अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषण...
४ जेष्ठ २०८०, बिहीबार १३:२४४ जेष्ठ २०८०, बिहीबार १३:२४४ जेष्ठ २०८०, बिहीबार १३:२४ by विशाल श्रेष्ठNo Comments
NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा मे २० मा हुने
कमला केसी/दक्षिण कोरिया: यहि आउदो जुलाई ८-९ मा सम्पन्न हुन गईरहेको NRNA-NCC दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा अध्यक्ष पदका लागी बुद्धि गुरुङले यहीँ आउँदो मे २० शनिबार उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
"न कुनै पार्टी न कुनै वाद यसपाली NRNA मा बुद्धि गुरुङलाई साथ " भन्ने श्लोगन सहित निक नेपाल ट्राभल्स दोङ्देमुनको शभाहलमा हुन लागेको कार्यक्रममा आफ्नो प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गर्ने गुरुङले जानकारी दिनुभएको छ ।
कार्यक्रममा शुभकामना एबं एक्यवद्धताका लागी सम्पुर्ण दक्षिण कोरिया स्थित संघ संस्था समाजसेवि, संचारकर्मि व्यवसायी, बिद्यार्थी एबं सम्पुर्ण श्रमिक दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरिसकेको जानकारी दिदै निमन्त्रणा दिने क्रममा कोहि छु...
४ जेष्ठ २०८०, बिहीबार १२:३४४ जेष्ठ २०८०, बिहीबार १२:३४४ जेष्ठ २०८०, बिहीबार १२:३४ by विशाल श्रेष्ठNo Comments
चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४० जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान
दक्षिण कोरियामा रहेका चितवनवासीहरुको साझा संस्था चितवन सम्पर्क समिति दक्षिण कोरियाले चितवनका विभिन्न ठाउका अती बिपन्न तथा असहाय बालबालिका हरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। २०७१ सालमा "चितवन असहाय वालबालिका सहयोग अभियान" संचालन गरि १० जना विद्यार्थीबाट सुरु गरीयको छात्रवृत्ति कार्यक्रम हाल ४० जना बालबालिकासम्म पुराइयको कुरा चितवन असहाय बालबालिका सहयोग अभियानका संयोजक राजन कुमार श्रेष्ठ ले बताउनु भएको छ। कोरियाबाट फर्कनु भएको चितवनवासीहरुको साझा संस्था "चितवन कोरिया पुनर्मिलन समाज"ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले २०८० जेष्ठ २ र ३ गते चितवन का विभिन्न विद्यालयमा पुगी छात्रवृत्ति बितरण गरेको छ।
चितवन कोरिया पुनर्मिलन समाज ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले चितवन का ७ ...
३ जेष्ठ २०८०, बुधबार ११:४९३ जेष्ठ २०८०, बुधबार ११:४९३ जेष्ठ २०८०, बुधबार ११:४९ by विशाल श्रेष्ठNo Comments
नुवाकोट समाजले जुन ३/४ तारिखमा बृहत भेटघाट तथा वनभोज कार्यक्रम गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "सामाजिक एकता र समृद्ध नुवाकोट -हाम्रो अठोट" भन्ने मुल नाराका साथ स्थापित नुवाकोट समाज, दक्षिण कोरियाले २०२३ जुन ३ तारिख शनिबार १ बजे देखि ४ तारिख आइतबार बिहान ११ बजे सम्म 서울시 강북구 삼양로 181 길 256 मा विविध मनोरञ्जनात्मक संस्कृति र खेलकुद कार्यक्रमका साथ बृहत बनभोज तथा भेटघाट कार्यक्रम गर्ने भएको छ।
कार्यक्रममा विभिन्न नेपाली परिकार, मनोरञ्जनात्मक कार्यक्रम र आरमदायी बास को सम्पुर्ण ब्यबस्था रहने आयोजकले जनाएको छ। बनभोज कार्यक्रममा सहभागी हुनको लागि महिला हरुको हकमा ५०००० वन र पुरुष हरुको हकमा ७५००० वन Dhungana Bhuwan (부언) को Hana bank बैङ्कको खाता नम्बर 233-910427-95907 मा ट्रान्सफर गरेर सिट सुरक्षित गर्न सक्नुहुने साथै 북한산우이역 बाट बनभोज स्थल सम्म (हिडेर १० मिनेट) लाग्ने र निशुल्क बसको स...
२ जेष्ठ २०८०, मंगलवार १४:१०२ जेष्ठ २०८०, मंगलवार १४:१०२ जेष्ठ २०८०, मंगलवार १४:१० by विशाल श्रेष्ठNo Comments
प्रमोद गिरी हिरोसिमा। जापानको मियागी प्रान्तमा नेपालीहरु सवार बस दुर्घटनामा परेको छ ।
करिब ४० जना नेपालीहरु काममा जाँदै गरेको अवस्थामा कम्पनीको बसमा सवार उनिहरु सवार बस दुर्घटनामा परेको हो । प्राप्तकर्ता जानकारी अनुसार मियागी प्रान्तको कुरिहारा शहरमा पर्ने तोहोकु एक्स्प्रेस वेमा कम्पनीतर्फ काममा जाने क्रममा नेपालीहरु सवार बसलाई ट्रकले ठक्कर दिएको हो ।
उक्त दुर्घटनामा परेर कम्तीमा दुईजना नेपाली अचेत रहेको र अन्य एक दर्जन बढी नेपालीहरु गम्भिर घाइते भएका छन् । जापानसमाचारलाई प्राप्त जानकारी अनुसार नेपालीहरु सवार बसमा प्राविधिक समस्या देखिएपछि चेकिङ्का लागि रोकिएको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको हो उक्त बसमा करिब ४० जना नेपालीहरु सवार रहेका थिए ।
बसमा सवार अधिकांश नेपाली विद्यार्थीहरु रहेको बुझिएको छ । रातको समयमा काम गर्न कम्पनी रातको समयमा काम गर्न कम्पनी जान...
१ जेष्ठ २०८०, सोमबार १४:१३१ जेष्ठ २०८०, सोमबार १४:१३१ जेष्ठ २०८०, सोमबार १४:१३ by विशाल श्रेष्ठNo Comments
कुरा मात्र होइन कामनै गरेर देखाए सुदूरपश्चिम समाज दक्षिण कोरियाले सुरुवात गर्यो सेल्टर समस्या पर्दा सम्झन अनुरोध
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: पछिल्लो समय दक्षिण कोरियामा विभिन्न संघसंस्था तथा समूहहरू मिलेर बिभिन्न राहतका अभियान हरु ,सहयोग गर्ने नाममा कार्यक्रमहरु गरिरहेको पाइन्छ। तर कार्यक्रम अगाडि चाहि विभिन्न अभियान तथा सहयोग गर्ने भन्दै public sentiment सँग खेलेर पैसा असुली कार्यक्रम सफल बनाउने तर केहि अपवाद बाहेक धेरैले कार्यक्रम पश्चात कुनै पनि आर्थिक हिसाबकिताब सार्वजनिक नगर्ने तथा बोलेको राहत अभियानहरु सहयोग नगर्नेजस्ता परिपाटी चल्दै आएको छ। त्यही अपवादको नमुना बनेको छ सुदूरपश्चिम समाज दक्षिण कोरिया।
गत सलनालमा "कोरियामा सेल्टर स्थापनामा टेवा ,मनोरञ्जन सँगसँगै सामाजिक सेवा" भन्ने मुल नाराका साथ जनवरी २१ तारिख सेती-महाकाली सांगीतिक सौगात भाग-४ कार्यक्रम भव्यताका साथ स...