Advertisement
Advertisement

नेपाली बिधार्थी समाज (सोनसिक) ले प्राप्त गर्यो देजन शहरबाट सम्मान 

Advertisement
Advertisement

नेपाली बिधार्थी समाज (सोनसिक) ले प्राप्त गर्यो देजन शहरबाट सम्मान 

कोरियामा रहेका नेपाली विद्यार्थीहरूको समाज (सोनसिक) देजन शहर स्थित एक कार्यक्रममा सम्मानित भएको छ । सामाजिक योगदानको प्रसंसा स्वरूप देजन शहर द्वारा प्रदान गरिने बिशेष अवार्ड सोनसिकले पाउन सफल भएको हो । 

देजनको देजन पार्कमा गत शनिवार आयोजित 14 औं टूगेदर डे फेस्टिभल अर्थात제 14 회 세계인의 날 नामको एक भब्य कार्यक्रमका बिच सोनसिकले प्रसंसा स्वरूप उक्त अवार्ड पाएको हो । कोरियामा रहेका बिदेशिहरु लक्षित बिबिध कार्यक्रमहरु गरि बहु-सांस्कृतिक समाज निर्माणमा योगदान पुर्याए बापत दिईएको उक्त उक्त अवार्ड देजन शहरका मेयरको हातबाट सोनसिकका अध्यक्ष मनिष पाण्डेले ग्रहण गरे । 

देजन बैदेशिक सहायता केन्द्रको रोहबर र देजन सरकारको आयोजनामा संचालित उक्त कार्यक्रममा बिभिन्न देशका नागरिकहरुको बाक्लो उपस्थिति थियो । यसै बिच बिभिन्न देशहरुले आफ्नो छुट्टा-छुट्टै स्टल राखि आफ्नो मौलिक संस्कृति र परम्परा झल्किने सामग्रीहरुको प्रदर्शन तथा बिभिन्न देशको खानेकुराहरु राखिएको थियो । 

सम्मान कार्यक्रममा सोन्सिकका अग्रज डा. ठाकुर सुवेदी, डा कृष्णबहादुर सोमाई, सल्लाहकारहरु डा. एकराज बराल, डा. केशव थापा, डा. रितेश गुरुङ, सोनसिकका उपाध्यक्ष मेघनाथ पौडेल, कार्यसमिति सदस्य सृजना तिवारी लगायत बिभिन्न बिध्यालयबाट आएका, विद्यार्थीहरू, सदस्यहरूको सहभागिता रहेको थियो । कोरियामा रहेका नेपाली बिशयार्थीहरुमाझ लोकप्रिय बनेको सोनसिकले पछिल्लो समय शैक्षिकका अलावा साँस्कृतिक, सामाजिक गतिबिधीहरुमा पनि सक्रिय देखिन थालेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×