Advertisement
Advertisement

NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा गरेका छ्न्।

Advertisement
Advertisement

NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा गरेका छ्न्।

विशाल आवाज संवाददाता,दक्षिण कोरिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले नेपाली समाजमा चुनाबले महोल ततिएको छ। यसै अन्तर्गत अध्यक्ष पदमा आफ्नो आधिकारीक उम्मेदवारी दिएका बुद्धि गुरुङले कोरियामा क्रियाशील विभिन्न सामजिक, जातीय , क्षेत्रीय, पत्रकार ,विध्यार्थी एबं कोरियामा क्रियाशील युवाहरुको बाक्लो उपस्थिति विच निक ट्राभल एण्ड रेष्टुरेण्टको सभा हल बाट शनिवार आफ्नो उम्मेद्धार घोषणा गरेका हुन्। रोजगारी,विद्यार्थी,व्यवसायी,एबम विभिन्न सिलसिलामा कोरिया बसोबास गर्ने सम्पुर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै सबैको समस्या बुझेर NRNA KOREA को साख जोगाउन एक सबल नेतृत्वको भुमिकामा खरो उत्रने प्रतिबद्धता जनाउदै २०२३-२०२५ NRNA KOREA को अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा कार्यक्रममा कोरियामा क्रियाशील विभिन्न सामजिक, जातीय , क्षेत्रीय, पत्रकार ,विध्यार्थी एबं कोरियामा क्रियाशील युवाहरुको बाक्लो उपस्थिति विच निक ट्राभल एण्ड रेष्टुरेण्टको सभा हल बाट शनिवार आफ्नो उम्मेद्धार घोषणा गरेका हुन्। 

अध्यक्ष सहित उपध्यक्षमा हरी भट्टाराई ,महासचिवमा सन्तोस खाड्का र साधारण सदस्यतामा सन्जोक चौहान पनि संगै आफ्नो उम्मेद्धार घोषणा गरेका छन्। 

लिडर भएर उभिने मात्र हैन ,के गर्ने इस्पस्ट खाका सहित तपाई हामी माझ सफल व्यवसायी तथा कोरियाका अन्य स्थानीय निकायहरुको समेत नेतृत्व गरी सक्नु भएको अनुभवी बुद्धि गुरुङ ‘न कुनै पार्टी न कुनै वाद यसपाली NRNA मा बुद्धि गुरुङलाई साथ’ भन्ने श्लोगन सहित आफ्नो स्पस्ट एजेन्ड प्रस्तुत गरेका थिए।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×