Advertisement
Advertisement

NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा मे २० मा हुने 

Advertisement
Advertisement

NRNA-NCC दक्षिण कोरियाको नवौ अध्यक्ष पदका लागि बुद्धि गुरुङको उम्मेदवारी घोषणा मे २० मा हुने 

कमला केसी/दक्षिण कोरिया:  यहि आउदो जुलाई ८-९ मा सम्पन्न हुन गईरहेको NRNA-NCC दक्षिण कोरियाको नवौ राष्ट्रीय महाधिवेशनमा अध्यक्ष पदका लागी बुद्धि गुरुङले यहीँ आउँदो मे २० शनिबार उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ । 

“न कुनै पार्टी न कुनै वाद यसपाली NRNA मा बुद्धि गुरुङलाई साथ ” भन्ने श्लोगन सहित निक नेपाल ट्राभल्स दोङ्देमुनको शभाहलमा हुन लागेको कार्यक्रममा आफ्नो प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गर्ने गुरुङले जानकारी दिनुभएको छ । 

कार्यक्रममा शुभकामना एबं एक्यवद्धताका लागी सम्पुर्ण दक्षिण कोरिया स्थित संघ संस्था समाजसेवि, संचारकर्मि व्यवसायी, बिद्यार्थी एबं सम्पुर्ण श्रमिक दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरिसकेको जानकारी दिदै निमन्त्रणा दिने क्रममा कोहि छुट्नु गएको भएपनि यसै समाचार माध्यमबाट उपस्थिति को लागि गुरुङले   हार्दिक अनुरोध गर्नुभएको छ। 

लामो समय दक्षिण कोरियामा आफ्नो व्यवसाय गर्दै आउनुभएका गुरुङले दक्षिण कोरियामा नेपालीलाई पर्ने गाह्रो अप्ठयारोमा सहजीकरण गर्दै आईरहनु भएको छ । आगामी दिनमा केहि नयाँ योजना र प्रतिबद्धता सहित आएको हुनाले सम्पुर्णलाई उपस्थित भएर हौसला बढाईदिन अनुरोध समेत गर्नुभएको छ ।

तपशिलः____

मिति: २० मे २०२३, शनिबार 

समय: बेलुकी ७ बजे

स्थान-निक ट्राभल एण्ड रेष्टुरेण्ट(सभा हल), दोङदेमुन

असमर्थताको लागिः ०१०-४२२७-९५५५, ०१०-५८४९-२२५७

प्रार्थी,

व्यवस्थापन तथा प्रचार प्रसार समिति २०२३

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×