Advertisement
Advertisement

कुरा मात्र होइन कामनै गरेर देखाए सुदूरपश्चिम समाज दक्षिण कोरियाले सुरुवात गर्यो सेल्टर समस्या पर्दा सम्झन अनुरोध 

Advertisement
Advertisement

कुरा मात्र होइन कामनै गरेर देखाए सुदूरपश्चिम समाज दक्षिण कोरियाले सुरुवात गर्यो सेल्टर समस्या पर्दा सम्झन अनुरोध 

विशाल श्रेष्ठ/ दक्षिण कोरिया: पछिल्लो समय दक्षिण कोरियामा विभिन्न संघसंस्था तथा समूहहरू मिलेर बिभिन्न राहतका अभियान हरु ,सहयोग गर्ने नाममा कार्यक्रमहरु गरिरहेको पाइन्छ। तर कार्यक्रम अगाडि चाहि विभिन्न अभियान तथा सहयोग गर्ने भन्दै public sentiment सँग खेलेर पैसा असुली कार्यक्रम सफल बनाउने तर केहि अपवाद बाहेक धेरैले कार्यक्रम पश्चात कुनै पनि आर्थिक हिसाबकिताब सार्वजनिक नगर्ने तथा बोलेको राहत अभियानहरु सहयोग नगर्नेजस्ता परिपाटी चल्दै आएको छ। त्यही अपवादको नमुना बनेको छ सुदूरपश्चिम समाज दक्षिण कोरिया।

गत सलनालमा “कोरियामा सेल्टर स्थापनामा टेवा ,मनोरञ्जन सँगसँगै सामाजिक सेवा” भन्ने मुल नाराका साथ जनवरी २१ तारिख सेती-महाकाली सांगीतिक सौगात भाग-४ कार्यक्रम भव्यताका साथ सफल भएलगत्तै हिसाबकिताब सार्वजनिक गरि यस कार्यक्रमबाट आएको मुनाफाबाट नारामा भने बमोजिम दक्षिण कोरियाको경기도 동두천시 생연동 790-5 화성 제5충 아파트 503호 मा सेल्टर स्थापना गरेको छ।

सुदुर पश्चिम समाज दक्षिण कोरियाको पुर्व निर्धारित कार्यक्रम अनुसार आइतबार समाजका वरिष्ठ सल्लाहकार डा.अग्नि कोइराला , समाजका अध्यक्ष सन्तोष सुबर्णकार, समाजका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार कमल शाहि र समाजका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार Yajnaman Nayak ज्यूहरु बाट सेल्टरको उद्‍घाटन गरिएको हो।

सुदूरपश्चिम समाज दक्षिण कोरियाको अध्यक्ष सन्तोष सुबर्णकार ले शेल्टरको बिधिवत रुपमा उद्घाटन भएको र उक्त उद्घाटन कार्यक्रम उपस्थित सम्पुर्ण अग्रज र अनुज ब्यक्तित्व हरुलाई हृदय देखि नै धन्यवाद ब्यक्त गर्दै कोरियामा कोहि पनि सेल्टर नपाएर समस्यामा हुनुहुन्छ भने निसङ्कोच पोस्टर मा उल्लेखित नम्बर हरुमा सम्पर्क गरेर लाभ लिन सक्नु हुने बताउनु भएको छ । साथै महासचिव महेश बजागाइले यो बृहत अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि मनहरुलाई हृदय देखि नै धन्यवाद ब्यक्त गर्नुभएको छ।

नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सुदुरपश्चिमेलि बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोपमा सहयोग गर्दै आइरहेको छ सुदूरपश्चिम समाज दक्षिण कोरियाले

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUS

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUSMit navn er Mads Jensen, og jeg er en ekspert inden for on...

Lemon Casino Play’n GO Must-Try Sloty

Spis treściDlaczego warto grać w sloty Play'n GO w Lemon Casino?Top 3 Must-Try Sloty Play'n GO: Analiza i RTPJak maksymalnie wykor...

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×