Advertisement
Advertisement

नुवाकोट समाजले जुन ३/४ तारिखमा बृहत भेटघाट तथा वनभोज कार्यक्रम गर्ने

Advertisement
Advertisement

नुवाकोट समाजले जुन ३/४ तारिखमा बृहत भेटघाट तथा वनभोज कार्यक्रम गर्ने

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सामाजिक एकता र समृद्ध नुवाकोट -हाम्रो अठोट” भन्ने मुल नाराका साथ स्थापित नुवाकोट समाज, दक्षिण कोरियाले २०२३ जुन ३ तारिख शनिबार १ बजे देखि ४ तारिख आइतबार बिहान ११ बजे सम्म 서울시 강북구 삼양로 181 길 256 मा विविध मनोरञ्जनात्मक संस्कृति र खेलकुद कार्यक्रमका साथ बृहत बनभोज तथा भेटघाट कार्यक्रम गर्ने भएको छ।

कार्यक्रममा विभिन्न नेपाली परिकार, मनोरञ्जनात्मक कार्यक्रम र आरमदायी बास को सम्पुर्ण ब्यबस्था रहने आयोजकले जनाएको छ। बनभोज कार्यक्रममा सहभागी हुनको लागि महिला हरुको हकमा ५०००० वन र पुरुष हरुको हकमा ७५००० वन Dhungana Bhuwan (부언) को Hana bank बैङ्कको खाता नम्बर 233-910427-95907 मा ट्रान्सफर गरेर सिट सुरक्षित गर्न सक्नुहुने साथै 북한산우이역 बाट बनभोज स्थल सम्म (हिडेर १० मिनेट) लाग्ने र निशुल्क बसको समेत व्यवस्था गरेको आयोजकले जनाएको छ।

 जुन ३/४ तारिखमा हुने नुवाकोट समाज दक्षिण कोरियाको बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ सफल पार्नको लागि संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य, लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, पत्रकार एवं सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लगायत दक्षिण कोरिया बासि सम्पुर्णमा उपस्थितीका लागि आयोजकले अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×