नुवाकोट समाजले जुन ३/४ तारिखमा बृहत भेटघाट तथा वनभोज कार्यक्रम गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "सामाजिक एकता र समृद्ध नुवाकोट -हाम्रो अठोट" भन्ने मुल नाराका साथ स्थापित नुवाकोट समाज, दक्षिण कोरियाले २०२३ जुन ३ तारिख शनिबार १ बजे देखि ४ तारिख आइतबार बिहान ११ बजे सम्म 서울시 강북구 삼양로 181 길 256 मा विविध मनोरञ्जनात्मक संस्कृति र खेलकुद कार्यक्रमका साथ बृहत बनभोज तथा भेटघाट कार्यक्रम गर्ने भएको छ।
कार्यक्रममा विभिन्न नेपाली परिकार, मनोरञ्जनात्मक कार्यक्रम र आरमदायी बास को सम्पुर्ण ब्यबस्था रहने आयोजकले जनाएको छ। बनभोज कार्यक्रममा सहभागी हुनको लागि महिला हरुको हकमा ५०००० वन र पुरुष हरुको हकमा ७५००० वन Dhungana Bhuwan (부언) को Hana bank बैङ्कको खाता नम्बर 233-910427-95907 मा ट्रान्सफर गरेर सिट सुरक्षित गर्न सक्नुहुने साथै 북한산우이역 बाट बनभोज स्थल सम्म (हिडेर १० मिनेट) लाग्ने र निशुल्क बसको स...
३ जेष्ठ २०८०, बुधबार ००:१४३ जेष्ठ २०८०, बुधबार ००:१४३ जेष्ठ २०८०, बुधबार ००:१४ by विशाल श्रेष्ठNo Comments
०३ जेठ २०८०
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्राविधिक कामबाट भने सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउने देखिन्छ । शिक्षामा सफलता पनि पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र रमाइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन पनि लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज यात्रा गर्दा सचेत हुनुपर्नेछ । झन्झटिलो काममा संलग्न हुन...