Advertisement
Advertisement

विदेश

एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी

एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, राष्ट्रिय खबर, विदेश, शिक्षा, समाचार
एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी   विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियामा छुट्टै परिचय बनाउन सफल अजय सोडारी ले युवा संयोजकमा उम्मेदवारी दिने भएका छन्। विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ्नो मातृभूमि प्रति गर्न सकिने लगानी, सामाजिक परिबर्तनमा साथ, संस्कृति प्रवर्द्धन, प्रविधिको विकास लगायत समग्र देश बिकाशमा हातेमालो र जिम्मेवार बोध होस् भनि नेपाल सरकार र बिदेशिनु भएको नेपाली समुदाय मिलि...
उल्सान शहरमा जुन ११ तारिखमा “जारी” चलचित्र प्रदर्शन हुने 

उल्सान शहरमा जुन ११ तारिखमा “जारी” चलचित्र प्रदर्शन हुने 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन, मनोरन्जन, विदेश, व्यापार, समाचार
उल्सान शहरमा जुन ११ तारिखमा "जारी" चलचित्र प्रदर्शन हुने    विशाल श्रेष्ठ/दक्षिण कोरिया:आन्याङ नेपाली समाज दक्षिण कोरिया को आयोजनामा आपतकालीन राहत कोष निर्माण तथा सेल्टर सन्चालन सहयोगार्थ दक्षिण कोरियाको उल्सान सहर स्थित 울산과역시 남구 두왕로 277(신정동) 울산 박물관 मा आइतबारका दिन १ बजे जुन ११ तारिखमा प्रदर्शन हुने भएको छ।   आन्याङ नेपाली समाज दक्षिण कोरिया द्वारा प्रदर्शन हुने जारी फिल्मको उल्सान ( शो) प्रदर्शनबाट संकलित रकम लागत खर्च कटौती गरेर बाकी रहन गएको रकम सबैको साझा सल्लाह बमोजिम आपतकालीन राहत कोष निर्माण तथा सेल्टर सन्चालन सहयोगार्थ सहयोग गर्ने आयोजकले विशाल आवाज लाइ जानकारी दिइएको छ। नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरहरुमा सफलताका साथ भव्य प्रदर्शन भैसकेको चलचित्र हो जारि। सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि उल्सा...
एनआरएनए दक्षिण कोरिया को सचिव पदमा पुर्णराम बुढा (पुष्कर) ले उम्मेदवारी दिने

एनआरएनए दक्षिण कोरिया को सचिव पदमा पुर्णराम बुढा (पुष्कर) ले उम्मेदवारी दिने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
एनआरएनए दक्षिण कोरिया को सचिव पदमा पुर्णराम बुढा (पुष्कर) ले उम्मेदवारी दिने विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय सामाजिक अभियान्ता पुर्णराम बुढा(पुष्कर) पदमा उम्मेदवारी दिने भएका छन्। सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका पुष्करले अनेक समस्याहरु आइपर्दा होस 'हामी नेपाली एक हौं ' भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा विभिन्न संघ संस्था मा आवद्ध भएर बिगत लामो समय देखि आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्। पुस्कर कोरिया...
एनआरएनए दक्षिण कोरिया को सचिव पदमा ओमलाल ओलिले उम्मेदवारी दिने

एनआरएनए दक्षिण कोरिया को सचिव पदमा ओमलाल ओलिले उम्मेदवारी दिने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
एनआरएनए दक्षिण कोरिया को सचिव पदमा ओमलाल ओलिले उम्मेदवारी दिने विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको सक्रिय सामाजिक अभियान्ता ओमलाल ओलिले सचिव पदमा उम्मेदवारी दिने भएका छन्। सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका ओलिले अनेक समस्याहरु आइपर्दा होस 'हामी नेपाली एक हौं ' भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा विभिन्न संघ संस्था मा आवद्ध भएर बिगत लामो समय देखि आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्।  ओमलाल ओलिको एजेण्डा हरु: विदेशमा...
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले पहिचानको आन्दोलन र आन्दोलनमा घाइते लाइ सहयोग हस्तान्तरण

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले पहिचानको आन्दोलन र आन्दोलनमा घाइते लाइ सहयोग हस्तान्तरण

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले पहिचानको आन्दोलन र आन्दोलनमा घाइते लाइ सहयोग हस्तान्तरण विशाल श्रेष्ठ/दक्षिण कोरिया:किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले नेपालमा चलिरहेको पहिचानको आन्दोलन र आन्दोलनको क्रममा घाइते हुनुभएका पहिचानबादी युवा गजेन्द्र फागोलाइ सहयोग हस्तान्तरण गरेको छ। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखाले कोशी प्रदेश खारेजीको माग गर्दै नेपालमा चलिरहेको पहिचानको आन्दोलनमा सहयोग गर्ने हेतुले चालेको आर्थिक सङ्कलन अभियानमा सङ्कलित रकम मध्ये आन्दोलनको क्रममा घाइते भएका चुलाचुली इलामका गजेन्द्र फागोलाई एक लाख रुपैयाँ साथै एक लाख कियाचु केन्द्रलाइ निर्देशक हाङ चेम्जोङको संयोजनमा आर्थिक सहयोग गरिएको हो। आर्थिक सहयोग दाताहरुको नामावली  प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले गत वैशाख २६ गते झापाको दमकमा आह्वान गरेको राँके ...
एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङ ! 

एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङ ! 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, विदेश, समाचार
एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङ  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको नयाँ भविष्य निर्माण गर्न खोज्दै बिपिन गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ । यस आलेखमा यसै सन्दर्भमा छोटो चर्चा र विश्लेषण गर्ने प्र...
दक्षिण कोरियाको मजदुर हरुको हकहितको लागि बुलन्द आवाज बोल्ने,मानव अधिकारको बारेमा खुलेरै वकालत गर्ने पर्दा पछाडिका नायक -तेन्जिङ लामा उपाध्यक्ष पदका उम्मेदवार 

दक्षिण कोरियाको मजदुर हरुको हकहितको लागि बुलन्द आवाज बोल्ने,मानव अधिकारको बारेमा खुलेरै वकालत गर्ने पर्दा पछाडिका नायक -तेन्जिङ लामा उपाध्यक्ष पदका उम्मेदवार 

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, भर्खरै, राजनीति, राष्ट्रिय खबर, विदेश, समाचार, स्थानीय खबर
दक्षिण कोरियाको मजदुर हरुको हकहितको लागि बुलन्द आवाज बोल्ने,मानव अधिकारको बारेमा खुलेरै वकालत गर्ने पर्दा पछाडिका नायक -तेन्जिङ लामा उपाध्यक्ष पदका उम्मेदवार  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट तेन्जिङ लामाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।   तेन्जिङ लामा कोरियामा प्रबासी मजदुर युनियन (एमटियु) को स्थापनाको लागि संघर्ष गर्न (एमटियु) आउन पर्छ भनेर लगभग एक वर्ष कोरियाको myangdong सहर र city hall मा धर्ना बस्ने देखि प्रबासी मजद...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११औं अधिवेशन सम्पन्न अध्यक्षमा राजकुमार स्यांङतान सर्वसम्मत 

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११औं अधिवेशन सम्पन्न अध्यक्षमा राजकुमार स्यांङतान सर्वसम्मत 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, राजनीति, विदेश, समाचार
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११औं अधिवेशन सम्पन्न अध्यक्षमा राजकुमार स्यांङतान सर्वसम्मत  विशाल श्रेष्ठ ,दक्षिण कोरिया- "तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ऎतिहासिक ११औं केन्द्रिय अधिबेशन हिजो मे २१ तारिक दिन सउल दोङ्देमुन स्थित निक ट्राभल्सको सभाहलमा राजकुमार स्यांङतानको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरि भब्य र सब्य रुपमा सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको महासचिव शुभराज बोम्जनले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भर्चुअल जुम मार्फत नेपाल बाट नेपाल तामाङ घेदुङ संघीय परिसदको सह-अध्यक्ष कुमार घिसिङ उपस्थित हुनु हुन्थ्यो भने ,बिशिष्ट अथिति हरुको रुपमा जनजातिमहासंघ द कोरियाको का.ब -अध्यक्ष बिसान राई ,NRNA केन्द्रीय पर...
नुवाकोट समाजले जुन ३/४ तारिखमा बृहत भेटघाट तथा वनभोज कार्यक्रम गर्ने

नुवाकोट समाजले जुन ३/४ तारिखमा बृहत भेटघाट तथा वनभोज कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
नुवाकोट समाजले जुन ३/४ तारिखमा बृहत भेटघाट तथा वनभोज कार्यक्रम गर्ने विशाल श्रेष्ठ/दक्षिण कोरिया: "सामाजिक एकता र समृद्ध नुवाकोट -हाम्रो अठोट" भन्ने मुल नाराका साथ स्थापित नुवाकोट समाज, दक्षिण कोरियाले २०२३ जुन ३ तारिख शनिबार १ बजे देखि ४ तारिख आइतबार बिहान ११ बजे सम्म 서울시 강북구 삼양로 181 길 256 मा विविध मनोरञ्जनात्मक संस्कृति र खेलकुद कार्यक्रमका साथ बृहत बनभोज तथा भेटघाट कार्यक्रम गर्ने भएको छ। कार्यक्रममा विभिन्न नेपाली परिकार, मनोरञ्जनात्मक कार्यक्रम र आरमदायी बास को सम्पुर्ण ब्यबस्था रहने आयोजकले जनाएको छ। बनभोज कार्यक्रममा सहभागी हुनको लागि महिला हरुको हकमा ५०००० वन र पुरुष हरुको हकमा ७५००० वन Dhungana Bhuwan (부언) को Hana bank बैङ्कको खाता नम्बर 233-910427-95907 मा ट्रान्सफर गरेर सिट सुरक्षित गर्न सक्नुहुने साथै 북한산우이역 बाट बनभोज स्थल सम्म (हिडेर १० मिनेट) लाग्ने र निशुल्क बसको स...
कुरा मात्र होइन कामनै गरेर देखाए सुदूरपश्चिम समाज दक्षिण कोरियाले सुरुवात गर्यो सेल्टर समस्या पर्दा सम्झन अनुरोध 

कुरा मात्र होइन कामनै गरेर देखाए सुदूरपश्चिम समाज दक्षिण कोरियाले सुरुवात गर्यो सेल्टर समस्या पर्दा सम्झन अनुरोध 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, विदेश, समाचार
कुरा मात्र होइन कामनै गरेर देखाए सुदूरपश्चिम समाज दक्षिण कोरियाले सुरुवात गर्यो सेल्टर समस्या पर्दा सम्झन अनुरोध  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: पछिल्लो समय दक्षिण कोरियामा विभिन्न संघसंस्था तथा समूहहरू मिलेर बिभिन्न राहतका अभियान हरु ,सहयोग गर्ने नाममा कार्यक्रमहरु गरिरहेको पाइन्छ। तर कार्यक्रम अगाडि चाहि विभिन्न अभियान तथा सहयोग गर्ने भन्दै public sentiment सँग खेलेर पैसा असुली कार्यक्रम सफल बनाउने तर केहि अपवाद बाहेक धेरैले कार्यक्रम पश्चात कुनै पनि आर्थिक हिसाबकिताब सार्वजनिक नगर्ने तथा बोलेको राहत अभियानहरु सहयोग नगर्नेजस्ता परिपाटी चल्दै आएको छ। त्यही अपवादको नमुना बनेको छ सुदूरपश्चिम समाज दक्षिण कोरिया। गत सलनालमा "कोरियामा सेल्टर स्थापनामा टेवा ,मनोरञ्जन सँगसँगै सामाजिक सेवा" भन्ने मुल नाराका साथ जनवरी २१ तारिख सेती-महाकाली सांगीतिक सौगात भाग-४ कार्यक्रम भव्यताका साथ स...