Advertisement
Advertisement

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले पहिचानको आन्दोलन र आन्दोलनमा घाइते लाइ सहयोग हस्तान्तरण

Advertisement
Advertisement

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले पहिचानको आन्दोलन र आन्दोलनमा घाइते लाइ सहयोग हस्तान्तरण

विशाल श्रेष्ठ/दक्षिण कोरिया:किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले नेपालमा चलिरहेको पहिचानको आन्दोलन र आन्दोलनको क्रममा घाइते हुनुभएका पहिचानबादी युवा गजेन्द्र फागोलाइ सहयोग हस्तान्तरण गरेको छ।

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखाले कोशी प्रदेश खारेजीको माग गर्दै नेपालमा चलिरहेको पहिचानको आन्दोलनमा सहयोग गर्ने हेतुले चालेको आर्थिक सङ्कलन अभियानमा सङ्कलित रकम मध्ये आन्दोलनको क्रममा घाइते भएका चुलाचुली इलामका गजेन्द्र फागोलाई एक लाख रुपैयाँ साथै एक लाख कियाचु केन्द्रलाइ निर्देशक हाङ चेम्जोङको संयोजनमा आर्थिक सहयोग गरिएको हो।

आर्थिक सहयोग दाताहरुको नामावली 

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले गत वैशाख २६ गते झापाको दमकमा आह्वान गरेको राँके जुलुशका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप उत्पन्न भई गोली चल्दा देब्रे घुँडामा गोली लागेर घाइते भएका गजेन्द्र फागोको हाल राजधानीस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

कोशी प्रदेश किमार्थ स्वीकार्य छैन,यथाशिघ्र ऎतिहासिक पृष्ठभुमि र पहिचानको आधारमा प्रदेश न.१ को पुन नामांकन हुनु पर्दछ। यो जिवित इतिहासमा आधारित छ इतिहास मास्ने दुस्साहस नगरियोस् भन्दै किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान साखाले पहिचानको लागि दक्षिण कोरिया बाट नेपालको आन्दोलनको लागि एकबद्धता पनि जनाएको छ।

पहिचानको आन्दोलनमा सहभागी हुदै दक्षिण कोरियामा नेपाली हरु

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×