Advertisement
Advertisement

धर्म सस्कृति

तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने

तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको चौथो अधिवेशन मार्च १२ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, धर्म सस्कृति, भर्खरै, विदेश, समाचार
"भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको चौथो अधिवेशन आउने मार्च १२ तारिक हुने भएको छ। शाखाको गत फेब्रुअरी १२ तारिकमा भएको भर्चुअल अनलाईन बैठक बाट आउदो मार्च १२ तारिक आईतबारका दिन ख्याङ्नाम क्षेत्र किम्हे शहरको जि.के.एस हलमा चौथो अधिवेशन हुने निर्णय गरिएको आयोजकले जनाएको छ।खेलकुद लगायत विभिन्न मनोरञ्जनात्मक सामजिक कार्यहरु गर्दै आएको घेदुङ शाखाले विगत चार वर्ष अगाडि देखि विभिन्न समस्यामा परि बस्ने दिदिबहिनी हरुलाई मध्यनजर गरि "नाना आङा धिम"(आवास गृह) संचालन गर्दै आएको छ। हाल सम्म पाँच सय भन्दा बढि दिदि बहिनि हरुले "नाना आङा धिम" बाट सेवा सुविधा लिईसक्नुभएको संस्थाका अध्यक्ष धनराज तामाङ ज्यूले जानकारी गराउनु भयो। तामाङ घेदुङ ख्याङसाङ बुसान शाखाको अध्यक्...
नेपालवाट भारत लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने

नेपालवाट भारत लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
  भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको बेनीस्थित कालीगण्डकीबाट लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको छ । विशेषज्ञबीचको विवादका कारण शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको हो । शालिग्रामलाई पुजिने भएकाले शालिग्राममा घन, छिना , हतौडाको प्रयोग गर्न नहुने शन्तहरुको तर्क छ ।सोही कारण अब अयोध्यायमा कालीगण्डकीको शालिग्राम ठाउँमा सगमर , ग्रिनाइट वा मार्वलको प्रयोग गर्न सकिने जनाइएको छ । राम मन्दिर निर्माण समितिका अध्यक्ष दिवेन्द्र मिश्रालाई उध्रदत गर्दै भारतीय संचार माध्यम टिभीनाइनले जनाए अनुसार उक्त शालिग्रामलाई भारत पुर्याइएसँगै भक्तजन, सादु शान्त र विशेषज्ञबीच उक्त शालिग्रामबाट मूर्ति निर्माण गर्ने वा नगर्ने भन्ने विवाद उत्पन्न भएको थियो ।...
“पाँच-स” दक्षिण कोरियाले महाशिवरात्रिको अवसर पारेर कार्यक्रम गर्ने

“पाँच-स” दक्षिण कोरियाले महाशिवरात्रिको अवसर पारेर कार्यक्रम गर्ने

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, विदेश, शिक्षा, समाचार
  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरियाले महाशिवरात्रिको अवसरमा रूद्राभिषेक तथा भजन कीर्तन कार्यक्रम गर्ने भएको छ। "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा महा शिवरात्रीको पावन अवसर पारी यही मिति सन २०२३ फेब्रुअरी १८ तारिक शनिबारका दिन बिहान ११ बजे देखि ३ बजेसम्म रूद्राभिषेक तथा भजन कीर्तन कार्यक्रम गर्ने भएको हो। परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित "पाँच-स"ले पूर्वीय...
नेपालले दिएको उपहार देवशिला राम जन्मभूमि पुगेपछि नेपाली झण्डा फहराउने को हुन् यी युवा ?

नेपालले दिएको उपहार देवशिला राम जन्मभूमि पुगेपछि नेपाली झण्डा फहराउने को हुन् यी युवा ?

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, धर्म सस्कृति
काठमाडौं । कालीगण्डकी नदीबाट दुई वटा देवशिला भगवान राम जन्मभूमि अयोध्या पुगेको छ ।   देवशिला भारतको उत्तरप्रदेशस्थित अयोध्याको श्रीराम भूमि तीर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गर्नुअघि नेपाली झण्डा फहराउँदै देवशिलालाई लगिएको थियो । राम मन्दिर निर्माण भइरहेको अयोध्यामा सीतालाई समेत समेट्न तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले रामको बालरुपी मुख्य मूर्ति बनाउन कालीगण्डकी नदीबाट शिला निकालेर मूर्ति बनाउन भारतलाई पठाएको हो ।   सीताविना राम अधुरो हुने भएकाले अयोध्यामा सीता जन्मभूमि नेपाललाई समेटिएको हो । सीताविना राम अधुरोजस्तै नेपालविना भारत अधुरोजस्तो सन्देश अयोध्याले दिएको छ । गोरखपुरदेखि अयोध्यामा फहराइएको नेपाली झण्डाले यसलाई स्पष्ट पार्छ ।   अयोध्यामा नेपाली झण्डा फहराउने युवा हुन्, विकाशकुमार ठाकुर । नेपाली कांग्रेस सर्लाही ...
श्रीस्वस्थानी व्रत कथा समापन र संयुक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न 

श्रीस्वस्थानी व्रत कथा समापन र संयुक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न 

Breaking news 1, धर्म सस्कृति, विदेश, समाचार
  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरिया' ले श्रीस्वस्थानी साङ्गेता (व्रत समापन ) कार्यक्रम र NRNA ख्यङ्गि इन्छन प्रान्त सग समन्वय गरेर सयुंक्त बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  'पाँच-स' दक्षिण कोरिया' को अध्यक्ष नरेश मेहताको अध्यक्षतामा तथा NRNA ख्यङ्गि इन्छन प्रान्तका प्रमुख सल्लाहकार आनन्द सिलवालको प्रमुख अतिथत्वमा "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा आयोजित 'पाँच-स' दक्षिण कोरिया'को पूर्व अध्यक्ष तथा NRNA ख्यङ्गि इन्छन प्रान्तका सल्लाहकार प्रेमराज अधिकारी ज्युको सयुंक्त बिदाइ तथा सम्मान कार...
बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा भुमिराज भुसाल चयन 

बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा भुमिराज भुसाल चयन 

Breaking news 1, धर्म सस्कृति, विदेश, समाचार
 विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा भुमिराज भुसाल लाइ चयन गरि दशौ अधिबेशन सम्पन्न भएको छ ।   SHILA RESTAURANT(जोङ्गाक स्टेशन,लाइन न १ गेट न १२ नजिकै ) जनवरी २३ तारिखका दिन भएको १० औ अधिवेशनबाट सर्वसम्मत रुपमा भुमिराज भुसाल लाइ अध्यक्ष र सचिबमा केशव आचार्य लाइ चयन गरेको छ ।बाग्लुङ समाज दक्षिण कोरिया कार्यवाहक अध्यक्ष भुमिराज भुसालको अध्यक्षतामा आयोजित सचिव राजु नेपालीले सन्चालन गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय बागलुङ समाजका उपाध्यक्ष सुवास लामिछाने प्रमुख अतिथि तथा बागलुङ समाज दक्षिण कोरियाका संरक्षक विपिन गुरुङ, बरिष्ठ सल्लाहकार हरु छानि चन्द,टेक पुन ,नबिन काला, अन्त...
“पाँच-स” दक्षिण कोरियाको अध्यक्षमा नरेश मेहता

“पाँच-स” दक्षिण कोरियाको अध्यक्षमा नरेश मेहता

Breaking news 1, धर्म सस्कृति, मनोरञ्जन, विदेश, समाचार
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरिया को जनवरी १५ तारिख आइतबारको दिन "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा भएको छैठौं अधिवेशन तथा साधारण सभा बाट अध्यक्षमा नरेश मेहता चयन भएको छ।   पाचसको अध्यक्ष कमल भण्डारीको अध्यक्षतामा गुरुदत्त न्यौपाने र हरि प्रसाद भट्टराईले कार्यक्रम सन्चालन गरि सम्पन्न भएको अधिवेशन कार्यक्रममा प्रमुख अतिथि मा NRNA दक्षिण कोरियाका अध्यक्ष दिपक पुन तथा विशिष्ट अतिथिद्व्य पाँच-स दक्षिण कोरियाका आजिवन संरक्षक मोहन कार्कि र श्याम खड्का लगायत दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाबाट प्रतिनि...
“पाँच-स” दक्षिण कोरियाको छैठौं अधिवेशन तथा साधारण सभा जनवरी १५ मा

“पाँच-स” दक्षिण कोरियाको छैठौं अधिवेशन तथा साधारण सभा जनवरी १५ मा

Breaking news 1, देश, धर्म सस्कृति, विदेश, समाचार
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरिया को छैठौं अधिवेशन तथा साधारण सभा यहि जनवरी १५ तारिख आइतबारको दिन "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा 'हुने भएको छ।  परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित "पाँच-स" एक आध्यात्मिक संस्था भएकाले पूर्वीय कला,संस्कार साथै संस्कृतिको प्रवर्द्धनमा दक्षिण कोरियामा दशैं तिहार,तिजमा कार्यक्रम गर्ने तथा ध्यान योगा सिकाउने, पुजापाठ गर्ने ,단원FM सग सहकार्य ...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको  वृहत साँस्कृतिक कार्यक्रम जनवरी २१ मा

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वृहत साँस्कृतिक कार्यक्रम जनवरी २१ मा

Breaking news 1, धर्म सस्कृति, मनोरञ्जन, विदेश, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "तामाङ भाषा, धर्म,संस्कृतिको संरक्षण गरौ। आफ्नो पहिचान र अस्तित्वको लागि एक हौ" भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले दिर्घकालिन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ नेपाल घेदुङ दक्षिण कोरिया द्धारा २८५९ सोनाम ल्होछारको अवसरमा "वृहत साँस्कृतिक कार्यक्रम-२०२३" गर्ने भएको छ।  नेपाली तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५८ ताक/च्यान ल्हो को विदाई र ह्योयी /तावर ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो ।  तामाङहरुको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द...
परशुराम नगरपालिकाले मजदुर माथी गरेको शोषण यस्तो रहेछ ।

परशुराम नगरपालिकाले मजदुर माथी गरेको शोषण यस्तो रहेछ ।

खेलकुद, ट्रेन्डिङ, देश, धर्म सस्कृति, मनोरञ्जन, राजनीति, विज्ञान प्रविधि, विदेश, व्यापार, शिक्षा, समाचार, स्वास्थ्य
परशुराम धाममा ४ वर्ष अगाडि परशुराम नगरपालिकाले आयोजना गरेको परशुराम महामहोत्सवको पारिश्रमिक अझै पनि भुक्तानी गरेको छैन । महोत्सव आयोजनाको बेला आफुहरुलाई ठाउँ ठाउँमा बाँसका गेटहरु निर्माण गर्न लगाएर हाल सम्म पनि भुक्तानी नदिएको वडा नं. ९ का धनसिंह ठगुन्नाले दुखेसो पोख्नु भयो । वडा नं. ९ का धनसिंह ठगुन्ना ,बल बहादुर धामी र मोहन सिंह ठगुन्नाले बाँसका गेटहरु बनाए बाफतको रु ४२ हजार २ सय ६० ररुपैया नपाएको गुनासो गरेका हुन । दोस्रो पटक जनप्रतिनिधी निर्वाचित भईसक्दा पनि रकम भुक्तानीको कुनै संकेत नदेखिएको भन्दै धार्मीक क्षेत्रमा हुने श्रमिक हिंसा अन्त्य गर्न पिडितहरुले माग गरेका हुन् । यस पूर्व २ पटक नगरपालिका न्यायीक समितिमा निवेदन दिईसक्दा पनि हाल सम्म सुनुवाई नभएको पिडितहरुको गुनासो छ । स्थानीयहरुबाट खरिद गरेको बाँसको रकम पनि भुक्तानी गर्न बाँकी रहेका बेला उल्टै नगरपालिकाले पैसा दिईकसेको भन्दै भ...