Advertisement
Advertisement

“पाँच-स” दक्षिण कोरियाको छैठौं अधिवेशन तथा साधारण सभा जनवरी १५ मा

Advertisement
Advertisement

विशाल श्रेष्ठ/ दक्षिण कोरिया: “साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास” भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह ‘पाँच-स’ दक्षिण कोरिया को छैठौं अधिवेशन तथा साधारण सभा यहि जनवरी १५ तारिख आइतबारको दिन “पाँच-स” दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा ‘हुने भएको छ। 

परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित “पाँच-स” एक आध्यात्मिक संस्था भएकाले पूर्वीय कला,संस्कार साथै संस्कृतिको प्रवर्द्धनमा दक्षिण कोरियामा दशैं तिहार,तिजमा कार्यक्रम गर्ने तथा ध्यान योगा सिकाउने, पुजापाठ गर्ने ,단원FM सग सहकार्य गरेर RJ Training जस्तै विभिन्न सिपमुलक तालिम हरु दिने, कोरियामा एकमात्र साझा साँस्कृतिक मन्दिर तथा आनसान लाईव्रेरी को स्थापना गर्ने लगायत विभिन्न तरिकाले परदेशमा रहेर पनि घररदेशको कला सस्कृति जगेर्ना गर्न सहयोग गर्दै आएको छ।

छैठौं अधिवेशन तथा साधारण सभा सफलतापूर्वक सम्पन्न पार्नको लागि दक्षिण कोरियामा रहेका विभिन्न संघ-संस्था,व्यवसायी, वुद्धिजीवी,पत्रकार,समाजसेवी , विद्यार्थी तथा रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहनुभएका भएका सम्पूर्ण श्रमिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आयोजकले हार्दिक निमन्त्रणा गर्नुभएको छ।

साथै “पाँच-स” दक्षिण कोरियाको संस्थाप्रति आस्थावान् व्यक्तित्वहरूलाइ संस्थामा सम्बद्ध भई कार्य गर्न इच्छुक हुनुभएको खण्डमा संस्थाका पदाधिकारीज्यूहरूसँग सम्पर्क गरेर जोड्न सक्नुहुने वरिष्ठ उपाध्यक्ष गुरुदत्त न्यौपानेले Bishalaawaj.com लाइ बताउनुभएको छ।

  पाँच-स दक्षिण कोरिया एक आध्यात्मिक संस्था भएकाले पूर्वीय कला,संस्कार साथै संस्कृतिको प्रवर्द्धनमा दक्षिण कोरियामा रहनु हुने सम्पूर्णको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अमूल्य योगदान रहनेछ भन्ने विश्वास राख्नुका साथै अधिवेशनको सम्पुर्ण तयारी पुरा भइसकेको अध्यक्ष कमल भण्डारी आर्यले जनाउनुभयो।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×