Advertisement
Advertisement

“पाँच-स” दक्षिण कोरियाको अध्यक्षमा नरेश मेहता

Advertisement
Advertisement

विशाल श्रेष्ठ/ दक्षिण कोरिया: “साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास” भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह ‘पाँच-स’ दक्षिण कोरिया को जनवरी १५ तारिख आइतबारको दिन “पाँच-स” दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा भएको छैठौं अधिवेशन तथा साधारण सभा बाट अध्यक्षमा नरेश मेहता चयन भएको छ।

 

पाचसको अध्यक्ष कमल भण्डारीको अध्यक्षतामा गुरुदत्त न्यौपाने र हरि प्रसाद भट्टराईले कार्यक्रम सन्चालन गरि सम्पन्न भएको अधिवेशन कार्यक्रममा प्रमुख अतिथि मा NRNA दक्षिण कोरियाका अध्यक्ष दिपक पुन तथा विशिष्ट अतिथिद्व्य पाँच-स दक्षिण कोरियाका आजिवन संरक्षक मोहन कार्कि र श्याम खड्का लगायत दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गरेर उपस्थित प्रतिनिधि अतिथि हरुको सहभागितामा सम्पन्न छैठौँ अधिवेशनवाट नरेश मेहताको नेतृत्वमा संस्थापक संरक्षक : एकराज दाहाल संरक्षकहरू लोकराज न्यौपाने, प्रेमराज अधिकारी,कमल भण्डारी,महेश कोइराला,आजीवन संरक्षकहरूमा श्याम खड्का,मोहन कार्की, आनन्द सिलवाल, किशोर कोइराला, गणेश रिजाल र सुशील खाँड चयन गरिएको छ। यसैगरी व.उपाध्यक्षमा गुरुदत्त न्यौपाने उपाध्यक्षहरूमा महेन्द्र सापकोटा ,प्रण ठकुरी, अर्जुन थापा महिला उपाध्यक्षमा शोभा अर्याल लगायत महासचिवमा विष्णु थापा सचिवहरूमा चूडामणि भण्डारी,भुवन खनाल,जयन्ती घिमिरे,कोषाध्यक्षमा हरि प्रसाद भट्टराई सह- कोषाध्यक्षमा राजन थापा युवा संयोजकमा निराजन ढकाल र कार्यसमिति सदस्यहरूमा शालिग्राम खनाल,शिवराज अधिकारी, शार्दूल तिम्सिना, आकृती न्यौपाने अधिकारी,देवी गौतम,उद्धव नेपाल,कमला केसीर गोपाल बुढा मगर चयन गरिएको छ र २ जना चाहि कार्यसमिति बैठकबाट मनोनयन गरिने BISHALAAWAJ.COM लाइ आयोजकले जनाएको छ।

 

परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित “पाँच-स” एक आध्यात्मिक संस्था भएकाले पूर्वीय कला,संस्कार साथै संस्कृतिको प्रवर्द्धनमा दक्षिण कोरियामा दशैं तिहार,तिजमा कार्यक्रम गर्ने तथा ध्यान योगा सिकाउने, पुजापाठ गर्ने ,विभिन्न सिपमुलक तालिम हरु दिने, कोरियामा एकमात्र साझा साँस्कृतिक मन्दिर तथा आनसान लाईव्रेरी को स्थापना गर्ने लगायत विभिन्न तरिकाले परदेशमा रहेर पनि घररदेशको कला सस्कृति जगेर्ना गर्न सहयोग गर्दै आएको छ।

छैठौं अधिवेशन तथा साधारण सभा सफलतापूर्वक सम्पन्न पार्नको लागि उपस्थित दक्षिण कोरियामा रहेका विभिन्न संघ-संस्था,व्यवसायी, वुद्धिजीवी,पत्रकार,समाजसेवी , विद्यार्थी तथा रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहनुभएका भएका सम्पूर्ण श्रमिक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आयोजकले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZ

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZПосле того как вы выполнили вход в свой аккаунт на платформе Mostbet ...

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?Witam! Nazywam się Michał Kowalski i jako ekspert w dzie...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×