Advertisement
Advertisement

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको वृहत साँस्कृतिक कार्यक्रम जनवरी २१ मा

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “तामाङ भाषा, धर्म,संस्कृतिको संरक्षण गरौ। आफ्नो पहिचान र अस्तित्वको लागि एक हौ” भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले दिर्घकालिन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ नेपाल घेदुङ दक्षिण कोरिया द्धारा २८५९ सोनाम ल्होछारको अवसरमा “वृहत साँस्कृतिक कार्यक्रम-२०२३” गर्ने भएको छ।

 नेपाली तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५८ ताक/च्यान ल्हो को विदाई र ह्योयी /तावर ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएको हो । 

तामाङहरुको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द्धन गर्दै दिर्घकालिन शौक्षिक कल्याणकारी कोष स्थापना सहयोगार्थ ल्होछारको अवसर पारि “वृहत साँस्कृतिक कार्यक्रम-२०२३” को तयारी गरिएको नेपाल तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष रवि योञ्जन तमाङले बताउनुभयो। 

कलाकार समन्व्यवय ब्यबस्थापनमा शुभराज बोम्जन ,आर्थिक संयोजकमा रबि योन्जन, प्रचार-प्रसारमा संयोजकमा उपाध्यक्ष राम बहादुर तामाङ, हल ब्यबस्थापन तथा स्वयसेवकमा बिबि स्याङ्तान, अतिथि सत्कारमा प्रीति लामा लाई जिम्मेवारी दिइ वृहत साँस्कृतिक कार्यक्रम सफल बनाउनको लागि  ५ सदस्य उपसमिति गठन गरिएको छ।     

तामाङ गीत संगीतमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको प्रस्तुति रहने उक्त कार्यक्रममा चार्चित तामाङ सेलो म्हेन्दोमाया गायक तथा संकीतकार आरम्भ तामाङ्ग,सेलो गायक तथा संगीतकार प्रकाश तितुङ तामाङ ,गायिका पूजा तामाङ , सुर्य रुम्बा ,ज्ञान लामा ,करप रुम्बा ,युनिक दोङ्ग ,मिलन दोङ ,छेडुप मोक्तान साथ मोडल गौतम गोले लगायत धेरै कलाकार हरुको बेजोड प्रस्तुति रहन आयोजकले जनाएको छ।

नेपाल घेदुङ दक्षिण कोरियाका महासचिव एवंम  कलाकार समन्वय तथा कलाकार ब्यबस्थापन समितिको सयोजक  शुभराज बोम्जनले Bishalaawaj.com  मार्फत” मन्जुश्री सम्वत २८५९ ह्योयी /तावर ल्हो सोनाम ल्होछार कार्यक्रममा गरिमामय उपस्थितिको लागि सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक निमन्त्रणा गर्नुभएको छ।

“सोनाम ल्होछार कार्यक्रम”

मितिः २०२३ जनवरी २१ शनिबार ।

समयः दिनको ३ बजे देखि राती १० बजे सम्म

स्थानः 종로파노라마뷔페

서울시 종로구 인사동 262번지 2층

नोटः- लाइन नं- १,जोङ्गाक् स्टेसन गेट नं. 7 बाट बाहिर निस्केर २/३ मिनेटमा हिडेर पुगिन्छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×