Advertisement
Advertisement

बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा भुमिराज भुसाल चयन 

Advertisement
Advertisement

 विशाल श्रेष्ठ/ दक्षिण कोरिया: “प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा भुमिराज भुसाल लाइ चयन गरि दशौ अधिबेशन सम्पन्न भएको छ । 

 SHILA RESTAURANT(जोङ्गाक स्टेशन,लाइन न १ गेट न १२ नजिकै ) जनवरी २३ तारिखका दिन भएको १० औ अधिवेशनबाट सर्वसम्मत रुपमा भुमिराज भुसाल लाइ अध्यक्ष र सचिबमा केशव आचार्य लाइ चयन गरेको छ ।बाग्लुङ समाज दक्षिण कोरिया कार्यवाहक अध्यक्ष भुमिराज भुसालको अध्यक्षतामा आयोजित सचिव राजु नेपालीले सन्चालन गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय बागलुङ समाजका उपाध्यक्ष सुवास लामिछाने प्रमुख अतिथि तथा बागलुङ समाज दक्षिण कोरियाका संरक्षक विपिन गुरुङ, बरिष्ठ सल्लाहकार हरु छानि चन्द,टेक पुन ,नबिन काला, अन्तर्राष्ट्रिय बाग्लुङ समाजका महासचिव प्रेम पौडेल तथा गण्डकी प्रदेश दक्षिण कोरियाका अध्यक्ष प्रविन गिरि विशेष अतिथि थिए । साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थावाट प्रतिनिधित्व गरेर प्रतिनिधि तथा अध्यक्ष ज्यु हरु लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको अतिथित्वमा सम्पन्न समाजको दशौ अधिवेशन वाट नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा राजु नेपाली तथा उपाध्यक्षमा केदार गौतम,दुर्गा वहादुर गुरुङ, सोम ढकाल सह-सचिव मा विशाल थापा ,कोषाध्यक्षमा अमृत वाग्ले र सह कोषाध्यक्षमा नारायण शर्मा रहेको छ। यसैगरी सदस्य हरुमा विकास सेन, निसान चन्द ठकुरी, महेन्द्र थापा,दल ब.थापा,शिव क्षत्री ,अनिल शर्मा,हरि आचार्य रहेका छन्।

सल्लाहकार तथा विभिन्न विभाग पहिलो बैठक बाट कार्यसमितिले चयन गर्नेगरि विपिन गुरुङको संयोजकत्वमा टेक पुन,छानु चन्द,सुवास लामिछाने , जगेन्द्र थापा र नविन काला ६ जनाको टिमको निर्वाचन मण्डलका टिमले सम्पुर्ण समिति सर्वसम्मत तरिकाले निर्विरोध चयन गरेको थियो ।

निर्वाचन मण्डलका तर्फबाट जगेन्द्र थापाले सन्चालन गरेको बन्दसत्रमा नवनिर्वाचित कार्यसमिति पदाधिकारी हरुलाइ बधाई तथा शुभकामना दिदै बिशेष अतिथि तथा बाग्लुङ समाज दक्षिण कोरियाको बरिष्ठ संरक्षक बिपिन गुरुङले ले आगामी दिनहरुमा पनि सस्थाको नितिनियममा रहेर काम गर्न र एक्यबद्धता जनाउन अनुरोध गर्नुभएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×