Advertisement
Advertisement

“पाँच-स” दक्षिण कोरियाले महाशिवरात्रिको अवसर पारेर कार्यक्रम गर्ने

Advertisement
Advertisement

 

विशाल श्रेष्ठ/ दक्षिण कोरिया: “साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास” भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह ‘पाँच-स’ दक्षिण कोरियाले महाशिवरात्रिको अवसरमा रूद्राभिषेक तथा भजन कीर्तन कार्यक्रम गर्ने भएको छ।

“पाँच-स” दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा महा शिवरात्रीको पावन अवसर पारी यही मिति सन २०२३ फेब्रुअरी १८ तारिक शनिबारका दिन बिहान ११ बजे देखि ३ बजेसम्म रूद्राभिषेक तथा भजन कीर्तन कार्यक्रम गर्ने भएको हो।

परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित “पाँच-स”ले पूर्वीय कला,संस्कार साथै संस्कृतिको प्रवर्द्धनमा दक्षिण कोरियामा दशैं तिहार,तिजमा कार्यक्रम गर्ने तथा ध्यान योगा सिकाउने, पुजापाठ गर्ने ,विभिन्न सिपमुलक तालिम हरु दिने, कोरियामा एकमात्र साझा साँस्कृतिक मन्दिर तथा आनसान लाईव्रेरी को स्थापना गर्ने लगायत विभिन्न तरिकाले परदेशमा रहेर पनि घररदेशको कला सस्कृति जगेर्ना गर्ने काम गर्दै आइरहेको छ।

 महाशिवरात्रिको अवसरमा हुन लागेको रूद्राभिषेक तथा भजन कीर्तन कार्यक्रममा दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण श्रद्दालु भक्तजन लगायत सम्पूर्णमा आयोजकको तर्फबाट हार्दिक निमन्त्रणा गर्नुभएको छ। 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?Nazywam się Jakub Nowak i jestem ekspertem w dziedzinie płatności online ...

Warum der Casino Bonus ohne Einzahlung ein faires Kennenlernen fördert

Warum der Casino Bonus ohne Einzahlung ein faires Kennenlernen fördertIch bin Maximilian Schreiber, ein erfahrener Online-Casino-E...

Objevte retro automaty s moderními grafickými prvky od Kajot Casino

Objevte retro automaty s moderními grafickými prvky od Kajot CasinoJmenuji se Jan Novák a rád bych s vámi sdílel své zkušenosti s ...

Yep Casino Punkte-Shop: Treuepunkte für Echtgeld und Freispiele in Deutschland

Yep Casino Punkte-Shop: Treuepunkte für Echtgeld und Freispiele in DeutschlandMein Name ist Lukas Schmidt, und ich bin leidenschaf...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×