तस्बिरको बायाँपट्टी हुनुहुन्छ - दिनेश बुढाथोकी । गणितमा बिएड सकेर २०७२ सालमा कोरियातर्फ लाग्नुभयो । करिब ५ वर्षको कोरिया बसाइपछि २०७७ सालमा नेपाल फर्किनुभयो र शिक्षक सेवा आयोगको तयारीमा लाग्नुभयो । २०७९ सालमा पहिलो प्रयासमै मोरङबाट प्राथमिक तृतीयमा सिफारिस हुनुभयो । हालै गत महिना माध्यमिक तह तृतीय तह गणित विषयमा कोशी प्रदेशबाट ताप्लेजुङमा सिफारिस हुनुभएको छ ।
उहाँको श्रीमती बबिता पराजुली पनि मोरङको बिराटनगरस्थित पोखरिया माविमा माध्यमिक तहको स्थायी अङ्ग्रेजी शिक्षक हुनुहुन्छ ।...
१९ पुष २०८०, बिहीबार १२:४२१९ पुष २०८०, बिहीबार १२:४२१९ पुष २०८०, बिहीबार १२:४२ by विशाल श्रेष्ठNo Comments
“अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय समाजको संयोजनमा जिल्लाका २४ वटा वडाका स्वास्थ्य स्वयसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ ।
“हाम्रो सिन्धुपाल्चोक हाम्रो शान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान” भन्ने मूल नाराका साथ स्थापित संस्थाले सिन्धुपाल्चोक जिल्लाका ग्रामीण भेगका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रेसर नाप्ने उपकरण सहयोगको लागी अभियान सुरु गरेको थियों । सो अभियानमा सिन्धुपाल्चोक समाज दक्षिण कोरिया,सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय सेवा समाज कुवेत , सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार लगायत विभिन्न देशमा रहेका सिन्धुवासी प्रवासीहरुले सहयोग गरि आएको रकम बाट स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको सिन्धुप...
१८ आश्विन २०८०, बिहीबार १५:१५१८ आश्विन २०८०, बिहीबार १५:१५१८ आश्विन २०८०, बिहीबार १५:१५ by विशाल श्रेष्ठNo Comments
अक्टोबर २८ मा नेपाल-कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव हुने
नेपाल र कोरियाको कूटनीतिक सम्बन्धको ५०औं बर्षगांठको अबसरमा आगामी नेपाल र कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव (Cultural exchange event) यही अक्टोबर २८ सौल को Geumcheong-gu Office मा GEUMCHEON CULTURE), कोरिया स्थित नेपाली राजदुतावास, 지구촌다문화연맹 Global Multicultural फेदेरतिओन तथा Jongno Cultural Center Gugak Team, नेपाली विद्यार्थी समाज (SONSIK), र Yeongji Hanbok को सयुक्त आयोजना मा हुने भएको छ ।
सन १९७४ मे १५ देखि शुरुवात भएको नेपाल र दक्षिण कोरिया बीचको कूटनीतिक सम्बन्धले लगभग आधा शताब्दि अवसरमा कोरियाका र नेपालका स्थानीय कलाकारहरुले आ-आफ्नो देशको प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
नेपालको मौलिक कला, संस्कृति, संगीतलाई कोरियाली समुदायमाझ परिचित गराउनका लागि उक्त कार्यक्रमले ठुलो भूमिका खेल्नुका साथै आगा...
१ आश्विन २०८०, सोमबार १३:०६१ आश्विन २०८०, सोमबार १३:०६१ आश्विन २०८०, सोमबार १३:०६ by विशाल श्रेष्ठNo Comments
ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला
गोबिन्द बानियाँ/कोरिया अपडेट:कोरियाको सबैभन्दा प्रतिष्ठित छात्रवृत्ती ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुला भएको छ । कोरियन सरकार र अन्तराष्ट्रिय शिक्षाका लागी राष्ट्रिय संस्थान NIIED ले संयुक्त रुपमा यो कार्यक्रम संचालन गर्छन् । यस छात्रवृत्तिको मुख्य उद्धेश्य अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाइ कोरियामा निशुल्क रुपमा उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्नु हो । यसका साथै कोरिया र छात्रवृत्ती प्राप्त गर्ने NIIED सम्मिलित मुलुकको आपसी सम्बन्ध बलियो बनाउनु पनि हो ।
५-७ बर्ष सम्मको स्नातक डीग्री र ३-४ बर्ष सम्मको एसोसियट डिग्री गरी दुइ किसिमका विद्यार्थीले यो छात्रवृत्ती पाउँछन् । भने दुवै डिग्रीका लागी १ बर्ष अनिवार्य कोरियन भाषा पढ्नुपर्द्छ । जसका लागी पनि छात्रवृत्ती प्राप्त हुने गर...
१५ भाद्र २०८०, शुक्रबार १२:२३१५ भाद्र २०८०, शुक्रबार १२:२३१५ भाद्र २०८०, शुक्रबार १२:२३ by विशाल श्रेष्ठNo Comments
कोरियाले २०२७ सम्म ३ लाख विद्यार्थी भित्राउने
दक्षिण कोरियाले सन् २०२७ सम्ममा तिन लाख विदेशी विद्यार्थी भित्राउने लक्ष्यसहितको योजना सार्वजनिक गरेको छ । यहाँका विश्वविद्यालयहरुमा घट्दो घरेलु विद्यार्थीको समस्या सम्बोधन गर्न यस्तो योजना अघि सारेको हो ।
कोरियाली शिक्षा मन्त्री इ जु हो ले गत हप्ता सार्वजनिक गर्नुभएको पञ्चवर्षिय योजनाले कोरियालाइ विश्वको दश उत्कृष्ट उच्च शिक्षाको गन्तव्यमुलुक बनाउने लक्ष्य प्राप्त गर्नेछ । यो योजनाको नाम राखिएको छ स्टडी कोरिया ३०० के ।
त्यस्तै यसै योजनामा विद्यार्थि भिसामा सहजता, बैँक ब्यालेन्सको सिमा घटाउने, भाषाको योग्यताको सिमा पनि घटाउने तथा काम गर्न पाउने समय बढाउने र अध्ययन पश्चात लामो समय कोरिया बस्न चाहने विद्यार्थीहरुलाइ त्यसै अनुरुपको भिसा उपलब्ध गराउने लगायत बिषय समेटिएका छन् ।
ADVERTISEMENT|BISHALAAWAJ
त्यस्तै कोरियन सरकारले प्रदान...
५ भाद्र २०८०, मंगलवार ०९:४४५ भाद्र २०८०, मंगलवार ०९:४४५ भाद्र २०८०, मंगलवार ०९:४४ by विशाल श्रेष्ठNo Comments
सुदुरपश्चिम समाज दक्षिण कोरियाले हाल E7 र E-9 भिषा भएकोले पनि पढ्न पाउने भन्ने बारेमा के हो त वास्तविकता र के के गर्नुपर्छ भनेर अनलाइन अन्तरक्रिया कार्यक्रम गर्ने
दक्षिण कोरियामा सुदुरपश्चिम समाज दक्षिण कोरियाले हाल बजारमा आएको कुरा हरु E7 र E-9 भिषा भएकोले पनि पढ्न पाउने भन्ने बारेमा के हो त वास्तविकता र के के गर्नुपर्छ भनेर कोरियन प्रोफेसर लाइ नै प्रत्यक्ष जुममिटिङ मा बोलाएर अनलाइन अन्तरक्रिया कार्यक्रम यहि आउदो आइतबार २७ तारिख बेलुकी ६ बजे गर्ने भएको छ।
दक्षिण कोरियामा E7 र E-9 भिषामा कार्यरत विदेशि हरु जस्को प्रत्येक आईतबार हप्ताको एकदिन आईतबार मात्र क्लास लिन सक्ने समय छ भने उहा हरुले अब नेपालमा १२ पछि continue गर्न नपाएको आफ्नो अध्ययन continue गरेर पुरा गर्न चाहनु हुने भएको छ । यसको वास्तविकता के हो र कसरी गर्ने कहा गर्ने भन्ने सम्पुर्ण जानकारी दिने उद्देश्यका यहि आउदो आइ...
२७ असार २०८०, बुधबार ०५:०४२७ असार २०८०, बुधबार ०५:०४२७ असार २०८०, बुधबार ०५:०४ by विशाल श्रेष्ठNo Comments
रोशी गाउँपालिकाको उत्कृष्ट बिध्यार्थीलाइ प्रोत्साहन कार्यक्रमः असन्तुष्टि
उत्कृष्ट विध्यार्थीलाइ प्रोत्साहन वितरण कार्यक्रम आफैमा सकारात्मक कदम हो । जसले धेरै विध्यार्थीहरूको शैक्षिक क्रियाकलापप्रति हौसला मिल्छ ।
गाउँपालिकाले प्रत्येक बर्ष रोशी भित्रका सामुदायिक विध्यालयका सबैभन्दा बढी जिपिए अंक ल्याएर उतीर्ण विध्यार्थीलाइ प्रोत्साहन वितरण गर्दै आईरहेको छ ।
यस बर्ष रोशी गाउँपालिकाभित्र एसईइमा नतिजामा श्री हरिसिध्दि मा.बि. रोशी ६ कालिन्चोकका प्रशान्त तामाङले ३.७० जिपिए ल्याएर उत्कृष्ट विध्यार्थी भएको छ । त्यसैगरि श्री पोक्रा मा.बि. रोशी ११ भिमखोरीका हिमानी तामाङ र संगिता रायले ३.५५ जिपीए ल्याएका थिए ।
गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरूप भनेर फरक फरक जीपीए अंकका उत्कृष्ट ३ विधार्थीलाइ समान नगद ५० हजार रूपैयाँले सम्मान सोमबार गरेपछि सामाजिक सञ्जालमा धेरैले अस...
२५ असार २०८०, सोमबार ०९:४३२५ असार २०८०, सोमबार ०९:४३२५ असार २०८०, सोमबार ०९:४३ by विशाल श्रेष्ठNo Comments
कोरियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच सम्बन्धि कार्यक्रम सञ्चालनमा
बासुदेव भट्ट/दक्षिण कोरिया
दक्षिण कोरियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक संजाल फेसबुक लाइभ मार्फत कार्यक्रम “सुनौ सिकौ” संचालनमा ल्याइएको छ। दक्षिण कोरिया स्थित नेपाली राजदुतावास, दक्षिण कोरिया बैदेशिक रोजगार बोर्ड सचिवालयको आयोजना तथा टिको अर्गनाइजेसनको व्यवस्थापकीय सहयोगमा उक्त कार्यक्रम संचालनमा आएको हो।
दक्षिण कोरिया राजदुतावास, सिओलले आफ्नो फेसबुक लाइभ मार्फत प्रतेक आइतबार कोरियाको समय अनुसार साझ ७:३० बजेदेखि ८:३० बजेका बिच कार्यक्रम “सुनौ सिकौ” प्रसारण गरिने जनाएको छ।
कार्यक्रम “सुनौ सिकौ” मा कोरियामा कार्यरत नेपाली श्रमिकहरुको वैदेशिक रोजगारमा रहँदाका विविध शारीरिक, मानसिक, मनोसामाजिक समस्यालाई सम्बोधन गरिने छ। उक्त कार्यक्रममा विशेषत शारीरिक तथा मानसिक स्वास्...
२९ जेष्ठ २०८०, सोमबार ००:०९२९ जेष्ठ २०८०, सोमबार ००:०९२९ जेष्ठ २०८०, सोमबार ००:०९ by विशाल श्रेष्ठNo Comments
आज २०८० साल जेठ २९ गते सोमबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कुनै रोगले दु:ख दिन सक्ने समय छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी उत्तर दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । घर जग्गाको कारोबारमा सफलता मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज फजुल खर्चले चिन्ता बढाउनेछ । साना तिना समस्यामा अल्झिनुपर...
१७ जेष्ठ २०८०, बुधबार ०९:४६१७ जेष्ठ २०८०, बुधबार ०९:४६१७ जेष्ठ २०८०, बुधबार ०९:४६ by विशाल श्रेष्ठNo Comments
एनआरएनए नवौ अधिवेशन विशेष कार्यक्रममा युवा संयोजकका उम्मेदवार अजय सोडारी संगको सम्पुर्ण कुराकानी
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियामा छुट्टै परिचय बनाउन सफल अजय सोडारी ले युवा संयोजकमा उम्मेदवारी दिने भएका छन्।
विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ्नो मातृभूमि प्रति गर्न सकिने लगानी, सामाजिक परिबर्तनमा साथ, संस्कृति प्रवर्द्धन, प्रविधिको विकास लगायत समग्र देश बिकाशमा हातेमालो र जिम्मेवार बोध होस् भनि नेपाल सरकार र बिदेशिनु भएको नेपाली समुदाय मिलि...