Advertisement
Advertisement

कोरियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच सम्बन्धि कार्यक्रम सञ्चालनमा

Advertisement
Advertisement

कोरियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच सम्बन्धि कार्यक्रम सञ्चालनमा

बासुदेव भट्ट/दक्षिण कोरिया 

दक्षिण कोरियामा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक संजाल फेसबुक लाइभ मार्फत कार्यक्रम “सुनौ सिकौ” संचालनमा ल्याइएको छ। दक्षिण कोरिया स्थित नेपाली राजदुतावास, दक्षिण कोरिया बैदेशिक रोजगार बोर्ड सचिवालयको आयोजना तथा टिको अर्गनाइजेसनको व्यवस्थापकीय सहयोगमा उक्त कार्यक्रम संचालनमा आएको हो।

दक्षिण कोरिया राजदुतावास, सिओलले आफ्नो फेसबुक लाइभ मार्फत प्रतेक आइतबार कोरियाको समय अनुसार साझ ७:३० बजेदेखि ८:३० बजेका बिच कार्यक्रम “सुनौ सिकौ” प्रसारण गरिने जनाएको छ।

कार्यक्रम “सुनौ सिकौ” मा कोरियामा कार्यरत नेपाली श्रमिकहरुको वैदेशिक रोजगारमा रहँदाका विविध शारीरिक, मानसिक, मनोसामाजिक समस्यालाई सम्बोधन गरिने छ। उक्त कार्यक्रममा विशेषत शारीरिक तथा मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै डाक्टर, चिकित्सक, मनोसामाजिक परामर्शदाता, श्रम विशेषज्ञ, कलाकार, गायक गायिका, उत्प्रेरक वक्ता आदिको प्रस्तुतीकरण रहने सिओल स्थित नेपाली राजदुतावासले जनाएको छ।

सिओल स्थित नेपाली राजदुतावासले कोरियामा कार्यरत नेपाली श्रमिकहरुलाई लक्षित गरि तयार पारिएको उक्त कार्यक्रममा सहभागी हुँदा रमाइलो हुनेका साथै सुन्दै धेरै कुरा सिक्न मिल्ने समेत जनाएको छ। साथै कोरियामा रहेका बढिभन्दा बढी नेपालीहरुलाई कार्यक्रममा सहभागी गराउन सहयोग गर्न राजदुतावासले यहाँ रहेका नेपालीहरुमा आग्रह गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×