Advertisement
Advertisement

कोरियाले २०२७ सम्म ३ लाख विद्यार्थी भित्राउने 

Advertisement
Advertisement

कोरियाले २०२७ सम्म ३ लाख विद्यार्थी भित्राउने 

दक्षिण कोरियाले सन् २०२७ सम्ममा तिन लाख विदेशी विद्यार्थी भित्राउने लक्ष्यसहितको योजना सार्वजनिक गरेको छ । यहाँका विश्वविद्यालयहरुमा घट्दो घरेलु विद्यार्थीको समस्या सम्बोधन गर्न यस्तो योजना अघि सारेको हो ।

कोरियाली शिक्षा मन्त्री इ जु हो ले गत हप्ता सार्वजनिक गर्नुभएको पञ्चवर्षिय योजनाले कोरियालाइ विश्वको दश उत्कृष्ट उच्च शिक्षाको गन्तव्यमुलुक बनाउने लक्ष्य प्राप्त गर्नेछ । यो योजनाको नाम राखिएको छ स्टडी कोरिया ३०० के । 

त्यस्तै यसै योजनामा विद्यार्थि भिसामा सहजता, बैँक ब्यालेन्सको सिमा घटाउने, भाषाको योग्यताको सिमा पनि घटाउने तथा काम गर्न पाउने समय बढाउने र अध्ययन पश्चात लामो समय कोरिया बस्न चाहने विद्यार्थीहरुलाइ त्यसै अनुरुपको भिसा उपलब्ध गराउने लगायत बिषय समेटिएका छन् ।

ADVERTISEMENT|BISHALAAWAJ

त्यस्तै कोरियन सरकारले प्रदान गर्दै आएको छात्रवृत्तिको दायरा पनि फराकिलो पारिने भएको छ । भने अङ्रेजी माध्ययमको पढाइलाइ प्राथमिकतामा राखिने छ । सरकारले विज्ञान प्रविधी जस्ता सम्भावना भएका बिषय पढ्न आउने र अध्ययन पुरा गर्ने विद्यार्थीलाइ छोटो समयमै कोरियाको पिआर प्रदान गर्ने योजना पनि समावेश गरेको छ । 

यस योजनाको मुख्य लक्ष्य भने अन्तराष्ट्रिय विद्यार्थीहरु ठुला मात्रामा भित्राउने र यहाँ कमाएको यहीँ खर्च गर्ने तथा सकेसम्म कोरियामै लामो बसाइ गर्न उत्प्रेरित गर्ने हो ।

बिस्तृत भिडियो कोरिया अपडेट टिकटकमा

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?

Jak szybko i bezbłędnie sprawdzić BLIK w kasynach online?Nazywam się Jakub Nowak i jestem ekspertem w dziedzinie płatności online ...

Warum der Casino Bonus ohne Einzahlung ein faires Kennenlernen fördert

Warum der Casino Bonus ohne Einzahlung ein faires Kennenlernen fördertIch bin Maximilian Schreiber, ein erfahrener Online-Casino-E...

Objevte retro automaty s moderními grafickými prvky od Kajot Casino

Objevte retro automaty s moderními grafickými prvky od Kajot CasinoJmenuji se Jan Novák a rád bych s vámi sdílel své zkušenosti s ...

Yep Casino Punkte-Shop: Treuepunkte für Echtgeld und Freispiele in Deutschland

Yep Casino Punkte-Shop: Treuepunkte für Echtgeld und Freispiele in DeutschlandMein Name ist Lukas Schmidt, und ich bin leidenschaf...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×