Advertisement
Advertisement

अक्टोबर २८ मा नेपाल-कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव हुने 

Advertisement
Advertisement

अक्टोबर २८ मा नेपाल-कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव हुने 

नेपाल र कोरियाको कूटनीतिक सम्बन्धको ५०औं बर्षगांठको अबसरमा आगामी नेपाल र कोरिया बिचको सांस्कृतिक आदान-प्रदान महोत्सव (Cultural exchange event) यही अक्टोबर २८ सौल को Geumcheong-gu Office मा GEUMCHEON CULTURE), कोरिया स्थित नेपाली राजदुतावास,  지구촌다문화연맹 Global Multicultural फेदेरतिओन तथा Jongno Cultural Center Gugak Team, नेपाली विद्यार्थी समाज (SONSIK), र Yeongji Hanbok को सयुक्त आयोजना मा हुने भएको छ ।  

सन १९७४ मे १५ देखि शुरुवात भएको नेपाल र दक्षिण कोरिया बीचको कूटनीतिक सम्बन्धले लगभग आधा शताब्दि अवसरमा कोरियाका र नेपालका स्थानीय कलाकारहरुले आ-आफ्नो देशको प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

नेपालको मौलिक कला, संस्कृति, संगीतलाई कोरियाली समुदायमाझ परिचित गराउनका लागि उक्त कार्यक्रमले ठुलो भूमिका खेल्नुका साथै आगामी बर्षका तय गरिएको नेपाल कोरिया बृहत सांस्कृतिक तथा साङ्गितिक कार्यक्रमको लागि पृष्ठपोषण उपलब्ध गराउने हुंदा आफ्नो मौलिक भेषभुषा सहित कोरियामा रहनुभएका सबै नेपालीहरुलाई उपस्थितिका लागि आयोजकले अनुरोध समेत गरेको छ ।

कुनै पनि देशको कला, संगीत, संस्कृति, र परम्परा मनोरञ्जनको बिधा मात्रै होईन बरु यो देशको समृद्दि र बिकासको आधार हो, मेरुदण्ड हो । देशको बिकास र समृद्दिमा उक्त देशको कला, संगीत, संस्कृति, र परम्पराले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कोरियाको बिकास र समृद्दिमा पनि यहाँको सांस्कृतिक बिकासले महत्वपूर्ण योगदान पुर्याएको छ । हाम्रो जस्तो बहुसांस्कृतिक एवं बिकासशिल राष्ट्रमा त झन सांस्कृतिक बिकास बिना समृद्दिको कल्पना गर्न पनि सकिदैन । यस अर्थमा नेपाल र दक्षिण कोरिया बिचको कूटनीतिक सम्बन्धलाई स्मरण गर्दा दुई देश बिचको सांस्कृतिक आदान-प्रदानले निकै ठुलो अर्थ राख्दछ । तसर्थ आफ्नो देशलाई कोरियाली समुदायमा चिनाउने यस महत्वपूर्ण कार्यक्रम यहि मिति २०२३ अक्टोबर २८ तारिख शनिवार दिउसो २ बजे बाट ५ बजे सम्म कोरियाको सऊल स्थित Geumcheong-gu Office मा भव्यताका साथ सम्पन्न हुन गईरहेको हुँदा कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग र सहकार्य गरिदिनु हुन कोरियामा रहनु हुने सम्पूर्ण नेपाली संघ संस्था, बौद्दिक ब्यक्तित्व, मजदुर, पत्रकार, विद्यार्थी, कलाकार लगायत सम्पूर्ण नेपाली जनसमुदायमा आयोजकले हार्दिक अपिल गरेको छ ।

सहकार्यका लागि:

Email: doc.sonsik@gmail.com 

Contacts: 

010-4979-3229 (Mr. Meghanath Poudel)

010-5854-3744 (Mr. Narayan Sah Sonar)

Cultural Subcommittee Coordinators:

010-4018-6934 (Ms. Srijana Tiwari)

010-7334-9508 (Ms. Subi Manandhar)

विस्तृत जानकारीका लागि:मिति: २०२३ अक्टोबर २८ शनिवार, दिनको १.३० देखि ५.०० सम्म स्थान: Grand Auditorium of Geumcheong-gu Office (7) सम्पर्क: संगम खत्री: ०१०५५८३८८४८ (तृतीय सचिव, नेपाली राजदूतावास) मेघनाथ पौडेल: ०१०४९७९३२२९ (सभापति, सोनसिक)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Skuteczne strategie zarządzania kapitałem w online kasynie w Polsce

Skuteczne strategie zarządzania kapitałem w online kasynie w PolsceWitajcie! Nazywam się Paweł Nowak i jako ekspert w dziedzinie g...

Historique de connexion Instant Casino : Consultez vos sessions passées

SommairePourquoi Consulter Votre Historique de Connexion ?Étapes pour Accéder à l'Historique des SessionsRésolution des Problèmes ...

Les thèmes de machines à sous les plus rentables en casino online France

Les thèmes de machines à sous les plus rentables en casino online FranceJe m'appelle Lucas Moreau, expert en jeux d'argent en lign...

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×