Advertisement
Advertisement

सुदुरपश्चिम समाज दक्षिण कोरियाले हाल E7 र E-9 भिषा भएकोले पनि पढ्न पाउने भन्ने बारेमा के हो त वास्तविकता र के के गर्नुपर्छ भनेर अनलाइन अन्तरक्रिया कार्यक्रम गर्ने

Advertisement
Advertisement

सुदुरपश्चिम समाज दक्षिण कोरियाले हाल E7 र E-9 भिषा भएकोले पनि पढ्न पाउने भन्ने बारेमा के हो त वास्तविकता र के के गर्नुपर्छ भनेर अनलाइन अन्तरक्रिया कार्यक्रम गर्ने

दक्षिण कोरियामा सुदुरपश्चिम समाज दक्षिण कोरियाले हाल बजारमा आएको कुरा हरु E7 र E-9 भिषा भएकोले पनि पढ्न पाउने भन्ने बारेमा के हो त वास्तविकता र के के गर्नुपर्छ भनेर कोरियन प्रोफेसर लाइ नै प्रत्यक्ष जुम‌मिटिङ मा बोलाएर अनलाइन अन्तरक्रिया कार्यक्रम यहि आउदो आइतबार २७ तारिख बेलुकी ६ बजे गर्ने भएको छ।

दक्षिण कोरियामा E7 र E-9 भिषामा कार्यरत विदेशि हरु जस्को प्रत्येक आईतबार हप्ताको एकदिन आईतबार मात्र क्लास लिन सक्ने समय छ भने उहा हरुले अब नेपालमा १२ पछि continue गर्न नपाएको आफ्नो अध्ययन continue गरेर पुरा गर्न चाहनु हुने भएको छ । यसको वास्तविकता के हो र कसरी गर्ने कहा गर्ने भन्ने सम्पुर्ण जानकारी दिने उद्देश्यका यहि आउदो आइतबार २७ तारिख बेलुकी ६ बजे सुदुरपश्चिम समाज दक्षिण कोरियाको प्रायोजक र सहजीकरण मा हुन गैरहेको zoom भर्चुअल अनलाइन अन्तरक्रिया कार्यक्रममा गर्न लागेको हो। जुम मा प्रत्यक्ष सहभागिता तथा जुम भर्चुअल कार्यक्रम को विशाल आवाज मिडियाको फेसबुक पेज वाट पनि प्रत्यक्ष प्रसारण हुने हुदा यहा हरुको प्रश्न हरु छन् भने विशाल आवाजको फेसबुक लाइभको कमेन्टमा तथा जुममा प्रत्यक्ष राख्नसक्नु हुने आयोजकले जनाएको छ।

FACEBOOK LIVE ON BISHALAAWAJ 

केहि मानिस हरु कोरियन भाषाको क्लास पो होकी भनेर कन्फ्युज हुनु भएको देखिँएको कारण यो कुनै कोरियन भाषाको लेबल को अध्ययन नभई नितान्त तपाईहरुको एकेडेमिक पढाइ को कुरा हो जस्तै ब्याचलर वा मास्टर्स जस्को लागि +२ अर्थात् १२ पास चाहि भएको हुनु पर्नेछ।

यो युनिभर्सिटीमा ब्याचलर र मास्टर्स को कोर्स अग्रेजी मा र कोरियन गरी दुइटै ट्र्याक मा पढाइ हुन्छ तपाईलाई जुन सजिलो लाग्छ त्यसै अनुरूप पढ्न सक्नु हुनेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×